कर्मचारीमा संक्रमण देखिएपछि अध्यागमन विभागमा भिसाको काम स्थगित

काठमाडौँ — एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अध्यागमन विभागले भिसा सम्बन्धि सेवा बन्द गरेको छ । विदेशी नागरिकहरुलाई दिइने भिसासम्बन्धि कामहरु स्थगित गरिएको विभागका निर्देशक रामचन्द्र तिवारीले बताए ।

कार्यालयमा कर्मचारीबाहेकलाई प्रवेशमा रोक लगाइएको छ ।कान्तिपुर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार