काठमाण्डौ ,मंगलबार जेठ ०६ गते । सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा पारित गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्रस्तावित नेपालको अद्यावधिक नक्सा स्वीकृत गरेको हो । मन्त्रिपरिषद्वारा पारित भई सोमबार जारी लिम्पियाधुरासमेत समेटिएको नेपालको नयाँ राजनीति...
समाचार
-
-
थप १८ जनामा कोरोना पुष्टि, नेपालमा सङ्क्रमितको सङ्ख्या ३७५ पुग्यो
काठमाण्डौ ,सोमबार जेठ ०५ गते । नेपालमा सोमबार राति थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितको सङ्ख्या ३७५ पुगेको छ ।अहिले बेलुकी आएको रिपोर्ट अनुसार कोरोनाका १८ जना बिरामी थपिएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ...
-
गाउँपालिकाद्धारा घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण
म्याग्दी ,सोमबार जेठ ०५ गते । म्याग्दीको मालिका गाउँपालिकाले घरदैलोमा पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गर्न थालेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरिएको जारी लकडाउनका कारण भत्ता वितरणमा ढिलाइ भएपछि गाउँपालिकाले सम्बन्धित वडा कार्यालयमार्फत सामाजिक सुरक्षा भत्ता वितरणको काम सुरु गरेको गाउँपालिकाका अध्यक्ष श्री...
-
बाँझो जमिनमा खेति गर्नेलाई धवलागिरी गाउँपालिकाले अनुदान दिने
बेनी,सोमबार जेठ ०५ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाले बाँझो जमिनमा खेति गर्नेलाई अनुदान दिने भएको छ । गाउपालिकाका अध्यक्ष थमसरा पुनको अध्यक्षमा आइतबार मुनामा बसेको कार्यपालिकाको बैठकले खेति हुन छाडेर बाँझिएका जमिनलाई उपयोग गर्नेलाई प्रोत्साहन गर्ने निर्णय गरेको हो । आगामी आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार...
-
थप ५३ जनामा कोरोना पुष्टि , नेपालमा संक्रमितको संख्या ३५७ पुग्यो
काठमाडौं ,सोमबार जेठ ०५ गते । स्वास्थ्य जना मन्त्रालयले ५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको सोमबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभएको हो । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ५७ पुगेको छ...
-
नेपालमा थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३०४ पुग्यो
काठमाडौं,सोमबार जेठ ०५ गते । सोमवार विहान रौतहटका ८ जना र बाराको एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ३ सय ४ पुगेको छ । जनस्वास्थ्य प्रयमेगशाला काठमाडौंमा गरिएको परीक्षणमा ९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । रौतह...
-
नेपाली युवक दिवेश बने अमेरिकन आइडलको उप-विजेता
काठमाडौं ,सोमबार जेठ ०५ गते । नेपाली युवक दिवेश पोखरेल अमेरिकन आइडलको उप-विजेता भएका छन् । अमेरिकन आइडलको १८ औं संकरणमा दिवेश उपविजेता भएका हुन् । अमेरिकन आइडलको १८ औं संकरणकाे उपाधी जस्ट सामकाे पाेल्टामा पुगेकाे छ । उत्कृष्ठ पाँचमा परेका दिवेश भोटका आधारमा दोस्रो बनेका हुन् । फाइनलमा दिएको प्रस्तुतिका आधरमा ...
-
साउदीमा कोरोनाबाट तीन नेपालीको मृत्यु
दोहा , सोमबार जेठ ०५ गते । साउदीको जेद्दा क्षेत्रमा कोरोना सङ्क्रमित तीन जना नेपाली श्रमिकको मृत्यु भएको छ । त्यस क्षेत्रमा सङ्क्रमितमध्ये ३३ जना निको भएका र तीन जनाको मृत्यु भएको साउदीको जेद्दास्थित महावाणिज्य दूतावासले जनाएको छ । साउदी सरकारले यसअघि दिएको जानकारी अनुसार साउदीको जेद्दा र जजान लगायतका ठाउँम...
-
क्वारेन्टाइनमा मृत्यु भएका युवामा कोरोना पुष्टि ,नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ पुग्यो
काठमाडौं ,आइतबार जेठ ०४ गते । नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट दोस्रो व्यक्तिको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यो सँगै नेपालमा कोरानाबाट मृत्यु हुनेहरूको संख्या दुई पुगेको छ । तस्बिर : थाहा खबर बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा रहेका २५ वर्षीय पुर...
-
लकडाउन जेठ २० गतेसम्म लम्बियो
काठमाडौं ,आइतबार जेठ ०४ गते । सरकारले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । file photo मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् । यसअघि बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो । अनलाइनखबरबा...