बेनी ,विहिबार बैशाख ११ गते । म्याग्दीको मालिका गाउँपालिका –१ स्थित खोप्तीका एक युवाको स्वाब परिक्षण रिपोर्ट नेगेटिभ आएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणसँग मिल्ने लक्षण देखिएपछि ‘स्वाब’ सङ्कलन गरी परीक्षणका लागि पोखरा पठाइएको मालिका गाउँपालिका–१ निस्कोट स्थित खोप्तीका एक यूवाको रिपोर्ट नेगेटिभ आएको हो । ...
समाचार
-
-
नेपाली कांग्रेस र तरुणदलद्धारा गाउँपालिका ,प्राथमिक स्वास्थ्य केन्द्र,इप्रका र रेडक्रसलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री सहयोग
बेनी ,विहिबार बैशाख ११ गते ।नेपाली कांग्रेस ,म्याग्दी क्षेत्र नं २ कार्यसमिति ,मालिका गाउँपालिका कार्यसमिति र भातृ संस्था तरुणदल मालिका गाउँपालिकाले खाद्यान्न तथा स्वास्थ्य सामाग्री सहयोग गरेको छ । नेपाली काग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं २ ,मालिका गाउँपालिका कार्यसमिति र नेपाल तरुणदल मालिका गाउँपालिका कार्यसमित...
-
रुकुम जान गोरखादेखि म्याग्दी आएका मजदुरहरुको उद्धार
म्याग्दी ,विहिबार बैशाख ११ गते । गोरखा जिल्लामा भुकम्पले भत्किएको संरचना बनाउन आएका रुकुम पश्चिमको चौरजहारी नगरपालिका–५ का १७ बर्षिय रमेश केसी पैदल र सवारीसाधनको प्रयोग गरी पाँचदिनमा म्याग्दीको सदरमुकाम बेनी आए । करिब ६ महिना अगाडी गोरखा पुगेका केसीसँगै रहेका ९ जना मजदुरलाई बुधबार बेनीबाट उद्धार गरिएको छ । पश्चिम म...
-
मुख्यमन्त्रीको निर्देशनको अवज्ञा गरेर काठमाण्डौंबाट यात्रु ल्याउन पहल गर्दै सांसदहरु,समन्वय नगरेको स्थानीय तहको गुनासो
बेनी ,विहिबार बैशाख ११ गते ।कोरोना भाइरस (कोभिड–१९)को कारण विश्व नै उच्च जोखिममा रहेको समयमा काठमाण्डौंबाट विद्यार्थी तथा मजदुर ल्याउने सांसद तथा नेताहरुको पहलप्रति म्याग्दीका स्थानीय तहहरुले गुनासो गरेका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको ...
-
थप दुई जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ४७ पुग्यो
काठमाडौं,बिहिवार बैशाख ११ गते । थप दुई जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । उदपयुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या ४७ पुगेको छ । उनीहरु मध्ये ९ जना निको भइसकेका छन् । अनलाइनखबर ...
-
राजपा नेपाल र समाजवादी नेपालबीच पार्टी एकता
काठमाडौं,विहिबार बैशाख ११ गते । राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपालबीच बुधबार अबेर राति पार्टी एकता घोषणा भएको छ ।राजपा नेपालका संयोजक शरत् सिंह भण्डारीको ललितपुरमा रहेको निवासमा भएको वार्तापछि पार्टी एकता घोषणा गरिएको हो । एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल हुने छ भने समाजवादी पार्ट...
-
पुर्व सचीव उपाध्याय पक्राउ
काठमाडौं ,बुधबार बैशाख १० गते । पूर्व सचिव भीम उपाध्यायलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय साइबर ब्युरोले उनलाई बुधबार साँझ ललितपुरबाट पक्राउ गरेको हो । ...
-
रघुगंगाको खरबारीमा भेटिएको रतुवा मृग जंगलमा लगेर छाडीयो
दग्नाम ,बुधबार वैशाख १० गते । जिल्लाको रघुगंगा गाउँपालिका–२,भगवतीमा खरबारीमा रतुवा मृग भेटिएको छ । भगवतीका फैदबहादुर भण्डारीको खरबारीमा १.८ केजी तौल भएको रतुवा मृगको पाठी बेवारीसे अवस्थामा भेटिएको हो । स्थानीयले भेटाएको सो रतुवा मृगको जंगलमा लगेर छाडीएको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ । मृगलाई ...
-
थप तीन जनामा कोरोनाको संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ४५ पुग्यो
विराटनगर,बुधबार बैशाख १० गते ।धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितहरुको संख्या ४५ पुगेको छ। धरानस्थित प्रतिष्ठानमा पीसीआर परीक्षण गरिएका २४, ६० र ७२ वर्षका तीन पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयको नियमित व्रिफिङक...
-
वडामा राहत वितरणको विषयमा सामाजिक सञ्जालमा आएका कुरा निराधार हुन : सर्वदलिय बैठक प्रेस विज्ञप्ती सहित
थम्मन थापाबागलुङ,बुधबार वैशाख १० गते ।अहिले विश्व नै कोरोना भाईरस कोभिड १९ को सिकार बनिरहेको छ । नेपालमा पनि कोरोना भाईरसको संक्रमण फैलिन नदिन नेपाल सरकारले चैत ११ गते देखि लक डाउन जारी राखेको छ । देशभर हाल सम्म ४२ जनामा कोभिड १९ को संक्रमण पुष्टी भएको छ । देश लक डाउन भएपछि अहिले दैनिक ज्याला मजदुरी गर्ने देखि विपन्न ...