बेनी,शुक्रबार चैत ०७ गते । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस भित्रन नदिन म्याग्दीको अन्नपूर्ण गाउपालिकामा पर्ने पर्यटकीय स्थल पुनहिल भ्रमणमा रोक लगाउनुका साथै तातोपानी कुण्डहरु समेत बन्द गरिएको छ । अन्नपूर्ण गाउपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनको अध्यक्षतामा शुक्रबार पोखरेबगर स्थ...
समाचार
-
-
म्याग्दीमा इन्टरलक इँटाको माग बढ्दै ः घर निर्माण गर्ने क्रम तिब्र
धु्रबसागर शर्मा म्याग्दी,शुक्रबार चैत ०७ गते । हिमाली जिल्ला म्याग्दीमा इन्टरलक इँटाको माग बढ्दै गइरहेको छ । बेनी नगरपालिका ७ बेनी बजारका युवा उद्यमी अर्बिन श्रेष्ठले पहिलोपटक यहाँ संचालन गरेको इन्टरलक इँटा उद्योगबाट उत्पादित इँटाको माग अत्याधिक बढ्दै गइरहेको हो । करीब रू. सात लाखको लगानीमा २०७६ भदौ २० ग...
-
राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित
काठमाडौं शुक्रबार , चैत ०७ गते । कोरोना भाइरसको संक्रमणको जोखिमकाकारण राष्ट्रियसभाको बैठक स्थगित भएको छ । राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले कार्य व्यवस्था परामर्श समितिको सुझावका आधारमा शुक्रबारका लागि तय भएको बैठक अर्को सूचना जारी नगरेसम्मका लागि स्थगन गरेका हुन् । राष्ट्रियसभाका सचिव राजेन्द्र फु...
-
कान्छीगाउँदेखी बेनी आउँदै गरेको जिप दुर्घटना हुँदा ९ घाइते , दुई जनालाई पोखरा रिफर
बेनी,शुक्रबार चैत ०७ गते । दग्नामको कान्छीगाउँदेखी बेनी आउँदै गरेको जि दुर्घटना हुँदा ९ जना यात्रु घाइते भएका छन् । म्याग्दीको रघुगंगा गाउँपालिका –४ दग्नाम ,कान्छीगाउँदेखी बेनी आउँदै गरेको ग २ च ५९८८ नम्बरको जिप दग्नामको पानाकोट भन्ने स्थानमा शुक्रबार विहान करिब साढे सात बजेको समयमा दुर्घटना भएको जिल्ला प्रहरी कार्य...
-
नेशन पुन मगर नेपाल आइडल सिजन-३को उत्कृष्ट ४ मा प्रवेश
काठमाडौ ,बिहिवार चैत ०६ गते । फ्रेन्चाइज सिङगिङ रियालिटी–सो नेपाल आइडल सिजन–३ को उत्कृष्ट ४ मा नेशन पुन मगर प्रवेश गर्नुभएको छ । आइडलमा सुरुवात देखि नै सबै बिधाका गित गाएर दर्शक र जजको मन जित्न सफल हुनुभएका म्याग्दी घर भइ हाल पोखरामा बस्दै आउनुभएका नेशनले चर्चित लोक गायक खड्क गर्बुजाको सालैजो गित ´पानी खायो बाघलै´...
-
कोरोनाले गर्दा लोक सेवा आयोगको सबै लिखित परीक्षा स्थगित
काठमाण्डौ,विहिबार चैत ०६ गते । लोक सेवा आयोगले आउँदो चैत्र ८ गतेपछिका सबै लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । आयोगले कोरोना भाइरसको सङ्क्रमणलाई मध्यनजर गर्दै चैत ८ गतेदेखि चैत मसान्तसम्मको लिखित परीक्षा नगर्ने विज्ञप्तिमार्फत जानकारी गराएको हो । आयोगको बिहीबार बसेको बैठकले अर्को सूचना जारी नभएसम्मक...
-
भरतपुरमा चिनियाँ शैली ७२ घण्टामा बन्यो ७० बेडको अस्पताल
बिहीबार ,चैत ०६ गते । सम्भावित कोरोना संक्रमणलाई मध्यनजर गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै अस्पताल बनेको छ । कोरोना संक्रमणको उच्च जोखिम नियन्त्रणका लागि भरतपुरमा ७२ घण्टामा ७० शैयाको अस्थाई अस्पताल निर्माण सम्पन्न गरिएको हो । चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा ‘भरतपुर कोरोना विशेष अस्पताल’ बनाएको अस्पतालका...
-
कोरोनाको कहर नेपाल सुरक्षित, नेपालीहरु पनि सुरक्षित
काठमाडौं , बिहिबार चैत ०६ गते । चीनको हुबेइ प्रान्तको वुहान सहरबाट फैलिएको मानिएको नोबेल कोरोनाभाइरस कोभिड–१९ले विश्वव्यापी फैलिएको छ । यो समाचार तयार पार्दासम्म कोभिड–१९ बाट २ लाख १९ हजार ९९४ जना संक्रमित भएका छन् र ८ हजार ९६७ जनाको मृत्यु भइसकेको छ । संक्रमितमध्ये ८५ हजार ७६९ जना स्वस्थ भएर घर फर्किएका छन् । ...
-
रघुगंगा गाउँपालिकाले बिद्यार्थीलाई आर्थिक सहयोग गर्ने
बेनी ,विहिबार चैत ० ६ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाले माध्यमिक शिक्षा परिक्षा (एसईई) परीक्षामा सहभागी हुन केन्द्रमा पुगेका विद्यार्थीलाई आर्थिक सहयोग गर्ने भएको छ। गाउँपालिकाले विकट क्षेत्रबाट पैदल र सवारीसाधनको प्रयोग गरी परीक्षा केन्द्रसम्म आइपुगेका विद्यार्थीलाई यातायात तथा खाना खर्च बापत भौगोलिक विकटत...
-
अन्नपूर्ण गाउपालिकाद्धारा परिक्षा केन्द्रमा आएका विद्यार्थीलाई आर्थिक सहयोग
बेनी, बिहिवार चैत ०६ गते । म्याग्दीको अन्नपूर्ण गाउपालिकाले माध्यमिक शिक्षा परिक्षा (एसईइ) मा सहभागि हुन परिक्षा केन्द्रमा पुगेका विद्यार्थीहरुलाई खाना खर्च सहयोग गर्ने भएको छ । गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा बिहीबार बिहान बसेको आकस्मिक बैठकले एसईमा सहभागि हुन परिक्षा केन्द्रमा पुगेका विद्यार्थ...