काठमाडौं,शनिबार भदौ १४ गते । साफ यू–१५ च्याम्पियनसिपको उपाधिका लागि आज ९शनिबार० नेपालले भारतको सामना गर्दैछ । दुबै टोलीबीचको खेल कोलकत्तास्थित कल्याणीमा दिउँसो ३ः०० बजे सुरु हुनेछ । पाँचौ सस्करणको च्याम्पियन्सिपमा नेपालले फाइनलमा स्थान बनाउन सफल भएको हो । प्रतियोगितामा पाँच राष्ट्रिले सहभागिता जनाएका थिए । नेप...
समाचार
-
-
आफैं विरुद्ध….
बसन्त चौधरी /काठमाण्डौ ,शुक्रबार भदौ १३ गते । सम्झनाको उर्लदो भेलमा तिमी बगेर आउँछौ संगै बसेर पिएको कफी संगसंगै छुटेका पदचापको मधुर आवाज र, पोखिइरहन्छन् आँखाका ओठबाट, उष्ण बोकेका गह्रौं आँसुहरु ! हो, तिम्रो सम्झनाको उर्लदो भेलमा तिमी बनेर छाउँछौ मृदु स्मृति र, डराई भाग्छ निद्रा तिमी मुस्काएर भर्छौ मन र, हराए...
-
विश्वमा नभएको कला ,संकृति र विविधता नेपालमा छ ः मन्त्री लम्साल
प्रताप बानियाँ म्याग्दी, शुक्रबार भदौ १३ गते । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले विश्वमा नभएको कला, संस्कृति र विविधता नेपालमा भएको बताएका छन् । गण्डकी गोपाल गौशाला जलजला–७, धाईरिङ पर्वतले शुक्रबार मिलनचोकमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल कला र संस्कृतिले धनी ...
-
मजदुरहरु आबद्ध क्युपेक महिलाको तीज विशेष कार्यक्रम
प्रताप बानियाँ म्याग्दी,शुक्रबार भदौ १३ गते । ‘क्युपेक नेपालको सरोकार, सुरक्षित कार्यस्थल र मर्यादित रोजगार’ भन्ने मूल नारासहित बिहीबार क्युपेक नेपाल जिल्ला महिला कमिटी म्याग्दीको आयोजनामा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले मजदुरहरुको पेशा...
-
खुल्ला छात्रा फुटबल प्रतियोगिता :पाँच विद्यालयको विजयी सुरुवात (भिडियोसहित)
बेनी,विहिबार भदौ १२ गते । बेनीमा विहिबारदेखी सुरु भएको अन्तर मावि स्तरिय खुल्ला छात्रा फुटबल प्रतियोगितामा पाँच विद्यालयले विजयी सुरुवात गरेका छन् । न्यु दोभान युथ क्लबका अध्यक्ष स्वर्गिय अनन्त गिरीको स्मृतिमा क्लबको आयोजनामा विहिबार देखी सदरमुकाम बेनीको खुल्ला मञ्चमा सुरु भएको प्रतियोगितामा पाँच विद्यालयले विजयी सु...
-
बेनीमा अन्तरमावि स्तरिय खुल्ला छात्रा फुटबल प्रतियोगिता सुरु
बेनी,विहिबार भदौ १२ गते । बेनीमा अन्तर मावि स्तरिय खुल्ला छात्रा फुटबल प्रतियोगिता सुरु भएको छ । न्यु दोभान युथ क्लबका अध्यक्ष स्वर्गिय अनन्त गिरीको स्मृतिमा क्लबको आयोजनामा म्याग्दीको सदरमुकाम बेनीमा सो प्रतियोगिता सुरु भएको हो । बेनीको खुल्ला मञ्चमा सुरु भएको प्रतियोगितामा १३ विद्यालयले सहभागिता जनाएका छन् । ...
-
बिप्पा सम्झौता सर्वोच्चबाट वैध ठहर
काठमाडौं,विहिबार भदौ १२ गते । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतसँग गरेको द्विपक्षीय लगानी प्रवद्र्धन तथा संरक्षण सम्झौता (बिप्पा)लाई सर्वोच्च अदालतले बुधबार वैध ठहर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा तथा न्यायाधीशहरु दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्की सम्मिलित...
-
मोना अष्ट्रेलियाद्धारा आयोजना हुन लागेको पहिलो म्युजिक र स्पोर्ट्स फेस्टिभल आउँदो शनिबार
म्याग्दी ,बुधबार भदौ ११ गते । परोपकारिताको क्षेत्रमा परिचित म्याग्दी प्रवासी नेपाली संघ (मोना)अष्ट्रेलियाले यस पटक एक फरक खालको कार्यक्रम आयोजना गर्दैछ । युवा पुस्ताहरु लाई खेल र संगीतले जोड्दै यी दुवै विधाहरु लाई संगै लाने उदेश्यले मोना अष्ट्रेलियाले आउदो ३१ अगस्त शनिबारको दिन पहिलो म्युजिक र स्पोर्ट्स फेस्टिभलको आ...
-
महिला संघ म्याग्दीको कार्यकता पशिक्षण, सामाजिक विभेद हटाउनुपर्नेमा जोड
अनिल पौडेल म्याग्दी,सोमबार भदौ १० गते । नेपाल महिला संघकी अध्यक्ष मंगलादेवी सिंहको २३ औ.स्मृति दिवस म्याग्दीमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ । नेपाल महिला संघ म्याग्दीको आयोजनामा मंगलबार सदरमुकामा बेनीमा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण गरि मानइएको हो । कार्यक्रममा बोल्ने बक्ताहरुले सामाजिक विवेद हट...
-
ठेकेदारको लापरबाही र ढिलासुस्तीले २५ मिटरको पुल बनाउन आठ वर्ष
काठमाडौं,मंगलबार भदौ १० गते । आठ वर्षको प्रतीक्षापछि पृथ्वी राजमार्गको छेउमा रहेको महेशखोलामा निर्मित पुल सञ्चालनमा आएको छ । जिल्लाको थाक्रे गाउँपालिका महादेवबेंसीस्थित महेश खोलामाथि निर्माण गरिएको पुल ठेकेदारको लापरबाही र ढिलासुस्तीका कारण अलपत्र थियो । दुई चरणमा दुईवटा ठेकेदार कम्पनीमार्फत २५ मिटर लम्बाइको प...