काठमाडौं ,शुक्रबार मंसिर २० गते । उखु क्रसिङ गर्ने सिजन सुरु हुँदा गत वर्ष उखु बिक्री गरेबापतको करिब सवा दुई अर्ब रुपैयाँ भुक्तानी नपाएपछि किसानले सरकारसँग गुहार मागेका छन्। चिनी उद्योगीले उधारो उखुको भुक्तानी र सरकारले अनुदान रकम नदिएपछि किसानले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई भेटेर ‘भुक्तानी कहिले...
समाचार
-
-
राहदानी सेवामा व्यापक सुधार हुँदै
काठमाडौँ, शुक्रबार मङ्सिर २० गते । बिहीबार बिहान ९ः३० बजे राहदानी विभाग परिसरमा राहदानी बनाउनेको लर्को बढ्दै थियो । केही फोटोकपी गर्न दगुरादगुरमा थिए । केही अनलाइन फाराम कता भर्ने भनेर सोधखोज गर्दै थिए । कर्मचारी कार्यालय प्रवेश गर्ने समय रहेकाले भित्री आवतजावत तीव्र थियो ।आइतबार र सोमबार प्रतिदिन झन्डै एक हजार दुई सय...
-
प्रेस संगठन म्याग्दीको संयोजकमा खत्री र सहसंयोजकमा बानियाँ
म्याग्दी,मंसिर विहिबार मंसिर १९ गते । तत्कालीन प्रेस चौतारी र प्रेस सेन्टरको एकतापछि बनेको प्रेस संगठन म्याग्दीको नेतृत्व र कमिटि चयन भएको छ । बेनीमा बुधबार भएको संयुक्त भेला तथा बैठकबाट कमल खत्री संयोजक र प्रताप बानिया सहसंयोजक रहेको १३ सदस्यीय प्रेस संगठनको कार्यसमिति चयन भएको हो ।समितिका सदस्यहरुमा अमित विश्वकर्मा...
-
बागलुङमा ८ वर्षीया बालिका बलात्कृत
बागलुङ, विहिबार मंसिर १९ गते । बागलुङको बडिगाड गाउँपालिका–२ खर्वाङ्गमा आठ वर्षीया बालिका बलात्कृत भएकी छन् । मंसिर ६ गते आफ्नै घरमा सुतेकी बालिकालाई सुनसरीको धरान उपमहानगर–१७ टेम्काचोर घरभई हाल खर्वाङ्ग बस्दै आएका ४२ वर्षीय दिपेन्द्र राईले जबरजस्ती गरेका हुन् । बालिका र आफ्न्तले घटनाबारे प्रहरीमा जाहेरी दिए पछ...
-
नेपालमै पहिलो पटक पर्वतमा गौ-महोत्सव सुरु
अध्यक्ष तिमिल्सीनाद्धारा गाईपालनको संरक्षण गर्नुपर्नेमा जोड प्रताप बानियाँ म्याग्दी, विहिबार मंसिर १९ गते । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले गाईपालन र गाईको संरक्षणमा जोड दिनुपर्ने बताउनुभएको छ । बिहीबार पर्वतको जलजला गाउँपालिका–७, मिलनचोकमा आयोजना गरिएको गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट ज्ञानमह...
-
गर्भवतीलाई अण्डा उपहार
ध्रुबसागर शर्मा म्याग्दी ,विहिबार मंसिर १९ गते । म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोट स्वास्थ चौकीमा १६ औ स्वास्थ स्वयं सेबिका दिवसको अबसर पारेर विहीवार वडा भित्रका गर्भवती महिलाहरुलाई पोषणका लागि कुखुराका अण्डा उपहार प्रदान गरिएको छ ।ज्यामरुककोट स्वास्य चौकीमा गर्भ जाँच गराएका २१ जना गर्भवती महिलाहरुला...
-
उसुकी निमा घर्तीले चुमिन स्वर्ण
काठमाडौं,विहिबार मंसिर १९ गते । १३ औं सागअन्तर्गत नेपालले उसुमा अर्को स्वर्ण हात पारेको छ । बिहीबार भएको खेलमा उसुकी निमा घर्तीले स्वर्ण जितेकी हुन् ।उसुको नानछान अलराउन्डमा निमाले स्वर्ण जितिन् । बंगलादेशकी मोर्जिना अख्तरलाई पछि पार्दै उनले स्वर्ण चुमेकी हुन् ।नागरिकखबर ...
-
भुटानमाथि नेपालको सानदार जित
काठमाडौं ,विहिबार मंसिर १९ गते । १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टि ट्वान्टी क्रिकेटमा नेपालले भुटानलाई १ सय ४१ रनको फराकिलो अन्तरले पराजित गरेको छ । यो अन्तर टि ट्वान्टीमा नेपालले हात पारेको सर्वाधिक ठूलो रन अन्तरको जित हो । यसअघि नेपालले सन् २०१४ को टि ट्वान्टी विश्वकपमा नेपालले हङकङलाई ८० हराएको सर्वाधिक ...
-
मुस्ताङमा भारतीय नागरिकको मृत्यु
मुस्ताङ,विहिबार मंसिर १९ गते । मुस्ताङमा बुधबार एक भारतीय नागरिकको मृत्यु भएको छ । भारतको छत्तीसगढका ६१ वर्षीया सरालु नाडुको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले जनाएको छ । मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्थित जोमसोम बजारको एक होटलमा बास बसेको अवस्थामा उनको मृत्यु भएको हो । अत्यधिक उचाइका कारण मृ...
-
कप्तान मल्लको शतकमा भुटानविरुद्ध नेपालको २ सय ३७ रन
काठमाडौँ, बिहिबार मंसिर १९। १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत क्रिकेटमा नेपालले भुटानलाई २ सय ३७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।बिहीबार बिहान कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा उत्रिएको नेपालले कप्तान ज्ञानेन्द्र मल्लको शानदार शतकीय पारीको मद्दतमा २ सय ३६ रनको विशाल योगफल तयार ...


























