बेनी ,आइतबार असोज ५ गते । म्याग्दीको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले वडा नं २ स्थित बगरफाँटका बाढी पिडितलाई आर्थिक सहयोग गर्नुभएको छ । गयराती परेको अविरल बर्षासंगै कोटखोलामा आएको बाढीबाट पिडित परिवारलाई प्रमुख श्रेष्ठले आफुले पाउने सेवासुविधाबाट ५५ हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको हो । आइतबार ...
समाचार
-
-
बाढी पिडितलाई राहत वितरण
बेनी ,आइतबार असोज ५ गते । म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटका बाढी पिडितलाई राहत वितरण गरिएको छ । गयराती अविरल बर्षा संगै कोटखोलामा आएको बाढीका कारण सवस्थापित तथा आंशिक क्षती भएका पिडित परिवारहरुलाई जिल्ला प्रशासनको जिल्ला विपद व्यवस्थापन कोषबाट राहत वितरण गरिएको हो । बाढी पिडितहरुलाई तत्काल राहत स्वरु...
-
कस्तुरी बहुउद्देश्यीय सहकारीको दशौं साधारणसभा
बेनी,शनिबार असोज ४ गते । म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित कस्तुरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको शनिबार दशौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कुल २ सय ४६ जना शेयर सदस्य रहेको सहकारीले शेयर पुँजी दुई करोड २१ लाख ९९ हजार सातसय रुपैयाँ रहेको जनाएको छ । यसैगरी संस्थाले सञ्चालन गरेको विभिन्न बचत योज...
-
बाबियाचौरमा काम गर्ने क्रममा करेण्ट लागेर मजदुरको मृत्यु
बेनी,शुक्रबार असोज ३गते । म्याग्दीको मंगला गाउँपालिका २ बाबियाचौरमा काम गर्ने क्रममा करेण्ट लागेर एक मजदुरको मृत्यु भएको छ । दोलखा जिल्ला शैलुङ गाउँपालिका ३ निवासी २६ बर्षिय पेमा तामाङको बाबियाचौरमा शुक्रबार काम गर्ने क्रममा करेण्ट लागेर म्यृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । स्थानीय दिल...
-
संविधान दिवसको अवसरमा मंगलामा बक्तृत्वकला प्रतियोगिता
बेनी,विहिबार असोज २ गते । संविधान दिवसको अवसरमा म्याग्दीको मंगला गाउँपालिकामा विद्यालय स्तरिय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।गाउँपालिकाको आयोजनामा विहिबार सम्पन्न ‘शिक्षा बालबालिकाको संवैधानिक अधिका ,गुणस्तरिय शिक्षा हामी सबैको अधिकार’ विषयक अन्तर मावि बक्तृत्व कला प्रतियोगितामा मंगला माविकी अनुषा सापकोटा प्...
-
बेनपामा सञ्चालित स्वास्थ्यका कार्यक्रमहरुको समीक्षा
प्रताप बानियाँ म्याग्दी, विहिबार असोज २ गते । म्याग्दीको सदरमुकाम बेनीमा बिहीबार वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ । बेनी नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा गत आर्थिक वर्ष २०७५÷७६ मा नगर क्षेत्रमा सञ्चालित स्वास्थ्यसम्बन्धी कार्यक्रमहरुको समीक्षा गरिएको हो । बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठको ...
-
महावीरलाई एक रुपैयाँ
सविता विमली काठमाडौँ ,विहिबार असोज २ गते । फेसबुकमा मैले केहीलाई पछ्याएकी छु । तीमध्ये महावीर पुन एक हुन् । उनी २०६९ देखि राष्ट्रिय आविष्कार केन्द्रमा केन्द्रित छन् । त्यसका लागि उनले आफ्नो नाममा पोखरामा रहेको २८ रोपनी केन्द्रलाई दिने घोषणा गरेका छन् । आविष्कार केन्द्रलाई चाहिने प्रारम्भिक बीज पुँजी ५० करोड रुपैयाँ सं...
-
राष्ट्रिय मगर संघ धवलागिरीको प्रथम अधिवेशन , अध्यक्षमा रोका
बेनी ,बुधबार असोज १ गते । नेपाल राष्ट्रिय मगर संघ धवलागिरी गाउँपालिका अध्यक्षमा देबेन्द्र बहादुर रोका मगर निर्वाचित हुुनुभएको छ । मंगलबार भएको पालिकास्तरिय प्रथम अधिवेशबाट रोका निर्वाचित हुनुभएको हो । रोकाको अध्यक्षतामा गाउँपालिका स्तरिय १५ सदस्य कार्यसमिति गठन गरिएको छ । उपाध्यक्षमा खिम बहादुर गर्बुजा ,सचिवमा सपना प...
-
धान खेतमा हेलिकोप्टरको आपतकालीन अवतरण
म्याग्दी, ,बुधबार असोज १ गते । मुस्ताङबाट तिर्थयात्री बोकेर पोखरा हिडेको हेलिकोप्टर म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवतीको धानखेतमा आकस्मिक अवतरण गरिएको छ । मौसम खराब भएका कारण एयर डाइनेस्टिक हेलिकोप्टर अवतरण धान खेतमा अवतरण गरेको हो । राखु भगवतीका स्थानीय बासी रवि खत्रीका अनुसार मौसम खरावका कारण पाइलट...
-
आज विश्वकर्मा पूजा एवं वास्तु दिवस
काठमाण्डौ ,बुधबार असोज १ गते । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज सडक, भवन आदि संरचना निर्माणका अधिष्ठाता देवता विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाइँदैछ । वास्तुशास्त्री, इञ्जिनीयर, कालीगढहरु आदिले यो दिवस मनाउँछन् । द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद ...


























