दिपक मंगोलबेनी ,शनिबार साउन ३२ गते । म्याग्दीको बेनी नगरपालिका ३ भकिल्मीमा परम्परागत हरेलो मेला सुरु भएको छ । ‘कला, संस्कृती र परम्परालाई ,जोगाऔं आफ्नो गाउँलाई चिनाऔं’ भन्ने मुख्य उद्देश्यका साथ परम्परागत हरेलो मेला आयोजक समितिको आयोजनामा शनिबार देखी हरेलो मेलाको आयोजना गरिएको हो । शनिबारदेखी संचालन भएको म...
समाचार
-
-
युवा सञ्जालमा राजनीतिक हस्तक्षेप
म्याग्दी ,शनिबार साउन ३२ गते । युवा सञ्जाल म्याग्दी प्रथम अधिवेशन संगै विवादमा तानिएको छ । शनिवार बेनीमा सम्पन्न प्रथम अधिवेशनमा नेतृत्व चयनमा राजनीतिक हस्तक्षेप भएपछि विवादमा तानिएको हो । पछिल्लो समय बालबिवाह न्युनिकरण,युवाहरुलाई सचेतनामुलक कार्यक्रम ,रक्तदान, सरसफाई लगायतको रचनात्मक कार्य गर्दै आएको युवा स...
-
अन्नपुर्णको खयर लेकमा चट्याङ लागेर ६१ भेडा,बाख्रा मरे
बेनी ,शनिबार साउन ३२ गते । खयरलेकमा चट्याङका कारण ६१ भेडा ,बाख्रा मरेका छन् । शुक्रबार राति करिब साढे ११ बजेको समयमा परेको चट्याङका कारण म्याग्दीको अन्नपुर्ण गाउँपालिका ५ पाउद्धार, खयर लेक स्थित भेडी गोठमा रहेका भेडा ,सार र बाख्रा गरी ६१ वटा मरेको भेडा पालक कृषक तथा कालिगण्डकी करिडोर भेडा बाख्रा पालन मुल समितिका अध्...
-
शिक्षक महासंघ म्याग्दीको प्रथम अधिवेशन ,अध्यक्षमा सुवेदी
बेनी ,शुक्रबार साउन ३१ गते । नेपाल शिक्षक महासंघ म्याग्दीको शुक्रबार बेनीमा सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट जयराम सुवेदीको अध्यक्षतामा कार्यसमिति चयन भएको छ । शिक्षकको साझा संगठनको रुपमा गठन गरिएको महासंघको सर्वसम्मत चयन भएको कार्यसमितिको सहअध्यक्षमा कृष्णलाल सापकोटा, खुल्ला उपाध्यक्षमा शोभाकुमारी हमाल र सचिवमा जगतकु...
-
शिक्षकलाई अपमान होइन सम्मान गरौं ः दवाडी
प्रताप बानियाँ, बेनी ,शुक्रबार साउन ३१ गते । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका सह–अध्यक्ष पूर्णप्रसाद दवाडीले शिक्षकहरुलाई अपमान होइन, सम्मान गर्नुपर्ने बताएका छन् । ‘अधिकार र कर्तव्यका लागि शिक्षक एकता’ भन्ने नारासहित नेपाल शिक्षक महासंघ म्याग्दीको प्रथम जिल्ला तथा गाउँ÷नगर अधिवेशनको सदरमुकाम बेनीमा उद्घाटन गर्द...
-
पेरी भरानी मन्दिरमा भक्तजनको भिड
सुरेन गुरुङ म्याग्दी, शुक्रबार साउन ३१ गते । म्याग्दीको अन्नपूर्ण अन्नपुर्ण गाउँपालिका ७ घराम्दिमा अवस्थित पर्यटकीय एवं धार्मिक स्थल पेरी भरानी मन्दीरमा भक्तजनको भिड बढेको छ । हरेक बर्ष जनैपुर्णिमा यहाँ विशेष पुजाआजा हुने गर्दछ । यहाँ पुजा आजा गरेमा मानोकाङक्षा पुरा हुने जनविश्वास रहेको छ । विशेष गरी मन्द...
-
रवि सहित तीनै जनालाई मध्यराति चितवन पुर्याइयो
चितवन ,शुक्रबार साउन ३१ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणको छानबिनका क्रममा विषय पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनालई चितवन ल्याइएको छ। बिहीबार काठमाडौंमा पक्राउ परेको तीनैजनालाई कडा सुरक्षाकासाथ चितवन ल्याइएको हो । लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई जिल्ला प्रहरी कार...
-
सडक कालोपत्रे योजना सुरु ,गाउँपालिका अध्यक्ष रोका मगरद्धारा शिलान्यास
साधन राम्जाली म्याग्दी,विहिबार साउन ३० गते । बेनी -दरबाङ सडक खण्ड अन्तर्गत लाम्पाटादेखी दरबाङ सम्म सडक स्तरोन्नति एवं कालोपत्रे योजना निर्माण सुरु भएको छ । गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक नमुना सडक अन्तर्गत बेनी दरबाङ्ग सडक खण्ड अन्तर्गत मंगला गाउँपालिका लाम्पाटादेखी र मालिका गाउँपालिकाको दरबाङ्ग ...
-
पेट्रोलियम पाइपलाइन उद्घाटन अक्टोबर पहिलो हप्ता
काठमाडौँ,विहिबार साउन ३० गते । मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन उद्घाटन असोजको अन्तिम साता (अक्टोबर पहिलो हप्ता)गर्ने तयारी भएको छ । नेपाल र भारतका प्रधानमन्त्रीले आ–आफ्नो देशबाट विद्युतीय स्विच थिचेर पाइपलाइनको उद्घाटन गर्ने कार्यक्रम बनाइएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । उद्घाटन कार्यक्रमको...
-
ज्यामरुककोत जाने पदमार्ग निर्माण (भिडियोसहित)
बेनी ,साउन विहिबार साउन ३० गते । म्याग्दीको बेनी नगरपालिका २ भकुण्डे देखि ज्यामरुककोत जाने पदमार्ग निर्माण गरिएको छ । भू– तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतको १४ लाख ९९ हजार ४ सय ८६ रुपियाँ र उपभोक्ताको ३ लाख ६५ हजार ५ सय ९९ रुपैया बराबारको श्रमदानबाट दुईसय पचास मिटर पदमार्ग निर्माण गरिएको हो । सिमेन्टेट ढलान...

























