• बालेनले सबै पार्टीलाई सन्देश दिएका छन् : प्रचण्ड

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले काठमाडौ महानगर मेयरमा निर्वाचित भएर बालेन साहले सबै पार्टीलाई सन्देश दिएको बताउनुभएको छ । प्रचण्डले बालेनको जितलाई सकारात्मक रुपमा लिँदै शुभकामना दिनुभएको छ। ‘काठमाडौंमा जस्तो किसिमले वालेन आउनुभयो, त्यो विचारणीय छ । मैले त्यसलाई सकारात्मक ठान्छु ।...

  • माधव नेपालले दिए काठमाडौंका मेयर बालेन शाहलाई बधाई

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काठमाडौंका नवनिर्वाचित मेयर बालेन शाहलाई बधाई दिनुभएको छ । स्वतन्त्र उम्मेदवार बालेन काठमाडौंको मेयरमा निर्वाचित भएपछि अध्यक्ष नेपालले आज उनलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिनुभएको हो । सार्वजनिक रूपमा प्रतिवद्धता गरेअनुसार काठमाडौंलाई उत्कृष्ट सहर ...

  • इन्धनमा १० रुपैयाँ कर घटाउन मन्त्रिपरिषद्को सैद्धान्तिक सहमति

    काठमाडौं । चौतर्फी आलोचना पछि सरकारले पेट्रोलिमय पदार्थको पूर्वाधार र भन्सार शुल्क घटाउन अर्थ मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको छ । १० जेठमा बसेको बैठकले अर्थ मन्त्रालयलाई पेट्रोलियम पदार्थको भन्सार बिन्दुमै लाग्ने दुई शिर्षकको कर हटाउन सैद्धान्तिक सहमति दिएको हो । तर, कुन शिर्षकको कर कति घटाउने भन्ने निर्णय भने ...

  • नेपाल टी–२० लिग : टिम स्वामित्वको लागि टेण्डर आह्वान

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) आगामी असोजमा हुन लागेको नेपाल टी–२० लिग खेल्ने ६ फ्रेन्चाइज टिमको स्वामित्व खरिदका लागि टेन्डर आह्वान गरेको छ । आयोजक क्यान र प्रतियोगिताको व्यापारिक र रणनीतिक साझेदार सेभेन थ्री स्पोर्ट्सले टिम स्वामित्व लिन चाहनेका लागि शुक्रबार टेन्डर अह्वान गरेको क्यानले जनाएको छ । क्यानले पह...

  • गण्डकी प्रदेश सरकारः आगामि वर्ष उज्यालो अभियान पुरा गर्ने

    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले आर्थिक वर्ष २०७९/८० को बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै विद्युत खपत बढाई एलपी ग्यासको प्रयोग घटाउने उल्लेख गर्नुभएको छ । उहाँले आगामी आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले उज्यालो अभियानलाई सम्पन्न गर्ने लक्ष्य लिएको बताउनुभयो । उज्यालो अभियान सम्पन्न ...

  • निगमको डिपो परिसरमा इन्धन बोकेका २ वटा ट्यांकरमा आगलागी

    रुपन्देही । रुपन्देहीको भलवारीस्थित नेपाल आयल निगमको प्रादेशिक डिपो परिसरमा इन्धन बोकेका दुई ट्यांकरमा आगलागी भएको छ । शुक्रबार डिपोमा तेल खन्याउने तयारी गर्ने क्रममा अचानक आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय प्रहरीका अनुसार लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको ट्यांकरबाट तेल खन्याउने क्रममा आगलागी भएको हो । रुपन्द...

  • स्थानीय तह निर्वाचनले अर्थतन्त्र थप चलायमान, तर मूल्यमा चाप पर्‍यो : राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले स्थानीय तह निर्वाचनका कारण अर्थतन्त्र थप चलायमान भएको बताएको छ ।मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले यस्तो टिप्पणी गरेको हो । कोभिड–१९ संक्रमण जोखिम कम भएसँगै आर्थिक गतिविधि समेत विस्तार हुन थालेको नेपाल बैंकले जनाएको छ । केन्द्रीय तथ्यांक विभाग...

  • एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटलाई स्थगित

    काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले सार्वजनिक महत्वको विषयमा बोल्दै गर्दा एमाले सांसदहरुले बैठक अवरोध गरेका छन् । मन्त्री बडुले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले बिहीबार आयल निगमबारे संसदमा गरेको टिप्पणी आधारहीन र राजनीतिक पूर्वाग्रहका आधारमा भएको जवाफ दिएपछि एमाले सांसदहरु आसनब...

  • जनताको शासक होइन सेवक बन्न तत्पर छु : उपमेयर डंगोल

    काठमाडौं । काठमाडौं महानगरपालिकाकी नवनिर्वाचित उपमेयर सुनिता डंगोलले जनताको शासक नभई सेवक हुने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । विजय र्‍याली गर्ने क्रममा राष्ट्रिय सभा गृहमा मतदाता तथा शुभेच्छुकलाई उहाँले भन्नुभयो, ‘जनताको शासक होइन, सेवक बन्न तत्पर छु । सेवक बन्ने प्रतिवद्धता पनि जाहेर गर्दछु ।’ जितहारको मान...

  • बालेनलाई शुभकामना दिंदै स्थापितले भने : सकारात्मक काममा सहयोग र कमजोरीमा निरन्तर खबरदारी

    काठमाडौं । काठमाडौं महानगरपालिकाकका मेयरमा पराजित भएका एमाले उम्मेदवार केशव स्थापितले मेयरमा विजयी बालेन साहलाई शुभकामना दिनुभएको छ । उहाँले काठमाडौँको विकास र समृद्धिसँगै मेयर बालेनले चालेका हरेक सकारात्मक काममा रचनात्मक सहयोग अवश्य रहने बताउनुभएको छ । यद्यपि, हरेक कमजोरीमा भने निरन्तर खवरदारी गरिरहने उहाँले बताउनु...