काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाउँदै रहनुभएको छ ।आइतबार दिउँसो निर्वाचन अधिकृतको कार्यालयले सार्जजनिक गरेको मत परिणाम अनुसार बालेनले २८२० पाउनुभएको छ । त्यस्तै नेकपा एमालेका केशव स्थापितले १५०७ र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १४४९ मत पाउनुभएको छ । श...
समाचार
-
-
तमानखोलाको अध्यक्षमा कांग्रेसका जोकलाल बुढा निर्वाचित
बागलुङ । बागलुङको तमानखोला गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका जोकलाल बुढा निर्वाचित हुनुभएको छ । २ हजार ७०७ मत ल्याएर बुढा पुनः अध्यक्षमा निर्वाचित हुनुभएको हो । बुढा २०७४ सालको निर्वाचनबाट पनि अध्यक्षमा निर्वाचित हुनुभएको थियो । जिल्लाका अरु स्थानीय तहमा सत्तारुढ दलबीच तालमेल भए पनि तमानखोलामा भने कांग्रेस–मा...
-
स्थगित भएको जुम्लाको गज्र्याङकोटमा आधा मतदाताले भोट गरे
जुम्ला । वैशाख ३० गतेको निर्वाचनमा झडप भई स्थगित भएको जुम्लाको गुठचौर गाउँपालिका–३ गज्र्याङकोटमा आइबतार मतदान जारी छ । ३० गते स्थगित भएको मतदान आइतबारका लागि तोकिएको थियो । जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी नरेन्द्र चन्दका अनुसार आइतबार अपरान्ह १ बजेसम्म करिब ५ सय मतदाताले मतदान गरिसकेका छन् । उक्त मतदान केन्द्...
-
चाँगुनारायणमा कांग्रेसलाई अग्रता
भक्तपुर । चाँगुनारायण नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका जीवन खत्रीले एक हजार १३७ मतसहित अग्रता लिनुभएको छ । उहाँको प्रतिस्पर्धी नेकपा (एमाले) को बीणा बाँस्तोलाले हालसम्म एक हजार ५७ मत प्राप्त गर्नुभएको छ । यस्तै उपप्रमुखतर्फ एमालेको रमेश बुढाथोकीले एक हजार १८२ मत र कांग्रेसकी सुभद्रा काफ्लेले एक हजार १०५ मत प्र...
-
बाजुराको बुढीगंगास्थित थुमा मतदान स्थलमा ९९.९४ प्रतिशत मत खस्यो
बाजुरा । बाजुराको बुढिगंगा नगरपालिका-४ स्थित थुमा मावि मतदान स्थलमा एक हजार ७ सय ९ मतदाता संख्या रहेकोमा एक हजार ६ सय ९९ मत खसाइएको छ । यो मत प्रतिशत ९९ दशमलव ४१ हो । नेपाली कांग्रेसले नियन्त्रणमा लिइएको भनिएको यो मतदान स्थल सम्भबत नेपालमै सबैभन्दा बढी मत खसेको हो । थुमा मावि मतदान स्थलमा दुईवटा मतदान केन्द्र रहेका ...
-
भरतपुर महानगरमा रेनु दाहालसँगको मतान्तर घटाउँदै सुवेदी
चितवन । भरतपुर महानगरपालिकाको निर्वाचनमा नेकपा एमालेबाट मेयर उम्मेदवार विजय सुवेदीले रेनु दाहालसँगको मतान्तरलाई घटाउँदै लगेका छन् । वडा नम्बर २ को मतगणना जारी रहेको बेला दाहाल र सुवेदीबीचको मतान्तर कम हुँदै गएको छ । वडा नम्बर १ बाट १२१ को अग्रतासहित वडा नम्बर २ आएकी दाहाल र सुवेदीबीचको मतान्तर घटेर ७४ मा पुगेको छ । ...
-
काठमाडौंमा बालेनलाई १२ सय मतको अग्रता
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन साहले २६०१ मत पाउनुभएको छ । आइतबार राष्ट्रियसभा गृहमा भइरहेको मतगणनामा उहाँले दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले भन्दा करिब १२ सय मत बढी पाउनुभएको छ । स्थापितले १४१५ र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १३५९ मत पाउनुभएको...
-
गोकर्णेश्वर नगरपालिकाका तीन वडामा एमालेको ‘क्लिन स्वीप’
काठमाडौँ । काठमाडौको गोकर्णेश्वर नगरपालिकाका १,२ र ३ वडामा भएको मतदानमा एमालेका वडाध्यक्षका उम्मेदवारको प्यानल नै विजयी भएका छन् । विजयी हुने वडाध्यक्षहरुमा १ बाट द्वारिका श्रेष्ठ, २ बाट मधु तामाङ र ३ बाट मुरारी कुँइकेलको प्यानल विजयी भएको हो । श्रेष्ठले १४२८ मत ल्याएर विजयी बन्दा काँग्रेसका वडाध्यक्षका उम्मेदवारले ...
-
उपराष्ट्रपतिको वडामा माओवादी केन्द्रको प्यानल नै विजयी
रोल्पा । रोल्पा जिल्लाको माओवादी आधार क्षेत्रको रुपमा चिनिने परिवर्तन गाउँपालिकामा वडा नं २ मा माओवादीले पुरै विजयी भएको छ। परिवर्तन गाउँपालिकाको वडा नम्बर २ राङ्सी मा विप्लव नेकपा,एमाले ,काङ्ग्रेस र माधव नेपाल समाजवादी गठबन्धनलाई हराउँदै एकल उम्मेदवारी दिनुभएका माओवादीका केन्द्रका हरिप्रसाद बुढाको प्यानल नै विजयी भ...
-
यस्तो छ नेपालविरुद्ध खेल्ने युगान्डाको महिला क्रिकेट टोली
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीविरुद्ध खेल्ने टी–ट्वान्टी क्रिकेट सिरिजका लागि युगान्डाको टोलीको घोषणा गरेको छ । युगान्डा क्रिकेटले कोन्सी निमुन्गुको कप्तानीमा टोलीको घोषणा गरेको हो । टिममा जेनित मायवाइजी, केभिन आइनो जस्ता खेलाडीहरू रहेका छन् । सिरिजका लागि नेपालले रुबिना क्षेत्रीको कप्तानीमा टोलीको घोषणा ग...