काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तह निर्वाचनमा आफ्नो टिमलाई जिताउन लाग्न सबैलाई आग्रह गर्नुभएको छ । मंगलबार बिहान चन्द्रागिरि नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता सिंहले आफूलाई मात्रै नभएर सबै आफ्नो टिमका उमेदवार हरुलाई भोट माग्न कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो । ‘यो बहुदल अन...
समाचार
-
-
कपिलवस्तुको महाराजगन्ज नगरपालिकाकी उपप्रमुख उम्मेदवार कुर्मीको निधन
बुटवल । कपिलवस्तु जिल्लाको महाराजगन्ज नगरपालिकामा नेपाली काँग्रेसबाट उपप्रमुख उम्मेदवार शुभावति कुर्मीको गएराति निधन भएको छ । निवर्तमान उपप्रमुख समेत रहेकी उहाँको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उहाँको हृदयघातका कारण सोमबार राति एक बजे निधन भएको छ । उम्मेदवारको निधन भएपछि महाराजगन्ज नगर...
-
रोल्पामा कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार
रोल्पा । नेकपा माओवादी केन्द्रका कार्यकर्ताको खुकुरी प्रहारबाट नेपाली कांग्रेसका दुई जना कार्यकर्ता घाइते भएका छन्। सोमबार बेलुका करिब ८ बजेतिर गंगादेव गाउँपालिका–५ बस्नेयौटामा माओवादी केन्द्र निकट वाइसीएलका कार्यकर्ताले खुकुरी प्रहार गर्दा कांग्रेस निकट तरूण दलका वडाध्यक्ष ३० वर्षीय मनबहादुर बुढा र २० वर्षीय कमल बुढा ...
-
चुनावी मैदानमा होमिएका २५ बर्षिय वडा अध्यक्षका उम्मेद्वार श्यामबहादुर बुढाथोकी
बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ३ को वडा अध्यक्षमा कांग्रेसले श्यामबहादुर बुढाथोकीलाई उम्मेद्वार बनाएको छ । २५ बर्षिय वडा अध्यक्षका उम्मेद्वार बुढाथोकी मैदानमा होमिनुभएको छ । चुनावको मिति नजिकिएसंगै घरदैलो र आमसभाका कार्यक्रमहरुमा सहभागि हुन उहाँलाई भ्याइनभ्याई भएको छ । चार बर्ष सम्म सोही वडाको अमरज्योती ...
-
कतारी राजकुमारी कञ्चनजङ्गा शिखरमा
काठमाडौँ । कतारी पर्वतारोही तथा राजकुमारी शेखा आश्मा अलथानी ८ हजार ५८६ मिटरको उचाइमा रहेको नेपाल र भारतको सीमाना बीचमा पर्ने विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्गाको शिखरमा पुग्ने पहिलो साउदी अरबी महिला बन्नुभएको छ । आफ्नो इन्स्टाग्राममा स्टाटस राख्दै शेखा आश्माले कञ्चनजङ्घा शिखरमा पुग्ने पहिलो अरब नागरिक हुन पाएकोमा...
-
न्यायाधीशहरूको कार्यसम्पादन मूल्याकंन हुनुपर्छ : कानुनमन्त्री शर्मा
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोबिन्दप्रसाद शर्मा कोइरालाले न्यायाधीशहरूको कार्यसम्पादन मूल्यांकन हुनुपर्ने बताउनुभएको छ । उहाँले कार्यसम्पादन मूल्यांकनका आधारमा स्तरोन्नती निर्धारण हुनुपर्ने पनि बताउनुभयो । सर्वोच्च अदालत बार एसोसिएनले कानुन दिवसको अवसरमा सोमबार आयोजना गरेको 'विधिको शासन र यसका च...
-
एमाले कार्यकर्तामाथि कांग्रेस कार्यकर्ताद्वारा आक्रमण
बुटवल । रुपन्देहीको तिलोत्तमामा एमाले कार्यकर्तामाथि कांग्रेस कार्यकर्ताले आक्रमण गरेका छन् । आक्रमणमा परी तिलोत्तमा नगरपालिका–१६ बिहुलीका सन्जीत भण्डारी घाइते भएका हुन् । आक्रमणबाट भण्डारीको कान, छाती र टाउकोको पछाडि गहिरो चोट लागेको छ । सोमबार राति साढे ११ बजेतिर पाँच÷छ जनाको संख्यामा आएका कांग्रेस कार्यकर्ता सिधै...
-
रोल्पा र रूकुममा कांग्रेस-माओवादी कार्यकर्ताबीच दिनहुँ झडप
दाङ । स्थानीय तह निर्वाचन नजिकिएका बेला रोल्पा, रूकुममा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच दिनहुँजसो झडप भइरहेका छन्।केन्द्र र प्रदेश सरकारमा सँगै रहेका कांग्रेस र माओवादीबीच भने स्थानीय चुनावका बेला विभिन्न जिल्लाहरूमा कुटाकुट र झडप हुने गरेका छन्।मंगलबार बेलुकी रोल्पाको गंगादेब गाउँपालिका वडा नम्...
-
सागमा स्वर्ण विजेता सञ्जु ललितपुरमा मृत फेला
काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सञ्जु चौधरी मंगलबार मृत अवस्थामा भेटिएकी छिन् । एसियाली खेलकुदको तयारीका क्रममा रहेकी सञ्जु ललितपुरको महालक्ष्मी नगरपालिका–९ लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी थिइन् । उनी बिहान ५ः३० बजे मृत अवस्थामा पाइएको ललितपुरका प्रहरी उपरीक्षक (एसपी...
-
आज मध्यरातिबाट मौन अवधि : के गर्न पाइन्छ, के पाइन्न ?
स्थानीय तहको मतदानको पूर्वसन्ध्यामा आज मंगलबार मध्यरातदेखि मौन अवधि सुरु हुँदैछ । मतदान ३० वैशाख अर्थात शुक्रबार हुँदैछ । मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।आयोगले मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदानस्थलको ३ सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार(प्रसारका सामग्री हटाउ...