रौतहट । सरकारले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासमा गरेको मूल्यवृद्धि विरुद्ध रौतहटको कटहरिया बजारमा प्रदर्शन भएको छ । मूल्यवृद्धि फिर्ताको माग सहित सिके राउत नेतृत्वको जनमत पार्टी र पूर्व डीआईजी रमेश खरेल नेतृत्वको सुशासन पार्टीका कार्यकर्ताहरूले कटहरियामा प्रदर्शन गरेका हुन् । हात हातमा प्लेकार्ड बोकेका क...
समाचार
-
-
सिर्जना सिंहद्धारा काठमाडौंका मेयर बालेन र उपमेयर सुनितालाई बधाई
काठमाडौँ । काठमाडौं महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयर उम्मेदवार भई पराजित हुनुभएकी नेपाली कांग्रेसकी नेता सिर्जना सिंहले मेयर, उपमेयर र वडाध्यक्षलगायत निर्वाचित जनप्रतिनिधिहरूलाई बधाई दिनुभएको छ । मेयर, उपमेयरलगायत निर्वाचित जनप्रतिनिधिको सफल कार्यकालको शुभकामनासमेत उहाँले दिनुभएको छ । बिहीबार बेलुकी निर्वाचन अधि...
-
काठमाडौंको मेयरमा मतदाताले बालेनलाई जिताएर हामीलाई बदलिन सन्देश दिए : महामन्त्री शर्मा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहलाई जिताएर मतदाताले आफूहरूलाई बदलिन सन्देश दिएको बताउनुभएको छ। उहाँले मेयरमा निर्वाचित शाहलाई बधाई दिँदै आफूहरू बदलिनुपर्ने उल्लेख गर्नुभएको छ। 'बालेनलाई बधाई दिउँ, बदलौं आफूलाई। बालेनलाई जिताएर का...
-
सर्वोच्च अदालतको फैसलाविरूद्ध बारामा प्रदर्शन
बारा । सर्वोच्च अदालतको पछिल्लो फैसलाविरुद्ध बारामा राँके जुलुश प्रदर्शन भएको छ । सत्तारुढ पाँच दलीय गठबन्धन दलमध्यको एक माओवादी केन्द्रले राँके जुलुश प्रदर्शन गरेको हो । माओवादी केन्द्र निजगढ नगर कमिटीले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको भन्दै बिहीबार राति ...
-
निर्वाचन धाँधलीरहित र शान्तिपूर्ण भएन, भेदभाव रहिरहे फेरि आन्दोलन हुन्छ : ठाकुर
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले स्थानीय तह निर्वाचन त्रास, भयको वातावरणमा सम्पन्न भएको बताउनुभएको छ । प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बिहीबार सहभागी हुँदै उहाँले निर्वाचन भय, त्रासको वातावरणमा धाँधलीपूर्ण भएको बताउनुभएको हो । 'गोली चल...
-
जितलाई विजयभन्दा पनि कार्यको सुरुवातको रुपमा लिएको छु : बालेन साह
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह ‘बालेन’ ले अबका दिनमा भिजन र एजेण्डा कार्यान्वयन गर्नेतिर लाग्ने बताउनुभएको छ । शुक्रबार काठमाडौँको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले महानगरको निर्वाचन परिणाम घोषणा कार्यक्रममा मेयर साहले जितलाई विजयभन्दा पनि क...
-
चितुवाको आक्रमणबाट बालकको मृत्यु
अर्घाखाँची । अर्घाखाँचीमा चितुवाको आक्रमणबाट एक सात वर्षीय बालकको ज्यान गएको छ । सन्धिखर्क नगरपालिका ४ अमलडाँडाका सम्राट नेपालीलाई बिहीबार साँझ चितुवाले घरबाटै समातेको हो । चितुवाको आक्रमणमा परेका बालक नेपालीको शव घरबाट करिब एक किमीको दुरीमा छिन्नभिन्न अवस्थामा फेलासमेत परेको छ । अपरान्ह साढे चार बजे विद्यालयबाट घर ...
-
मालिकामा माओवादीको ‘फ्लोर क्रस’,कार्यपालिकामा एमालेलाई बहुमत
म्याग्दी । म्याग्दीको मालिका गाउँकार्यपालिका सदस्य निर्वाचनमा गठबन्धन तोड्दै माओवादीले फ्लोर क्रस गरी एमालेलाई सहयोग गरेको छ। बिहिबार भएको कार्यपालिका सदस्य निर्वाचनमा गठबन्धन दलका बीच भएको सहमति विरूद्द फ्लोर क्रस गरेर एमाले र माओवादी केन्द्रका कार्यपालिका सदस्यमा निर्वाचित भएका छन् । गठबन्धनको बहुमत रहेको कार्यपाल...
-
निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्चको आदेश
काठमाडौँ । बाराको निजगढमा बनाउने भनिएको अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण प्रक्रिया रोक्न सर्वोच्च अदालतले आदेश दिएको छ । बिहीबार सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सबै प्रक्रिया बन्द गरी विकल्प खोज्न सरकारको नाममा परमादेश जारी गरेको हो । सर्वोच्च अदालतका प्रवक्ता विमल पौ...
-
जनकपुर उपमहानगर प्रमुखको शपथ ग्रहण एमाले लगायतका जनप्रतिनिधिले गरे बहिष्कार
काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिकाको नवनिर्वाचित प्रमुख मनोजकुमार साहको शपथग्रहण कार्यक्रमलाई नेकपा एमाले लगायतका दलबाट निर्वाचित जनप्रतिनिधिले बहिष्कार गरेका छन् । उपमहानगर प्रमुखको शपथग्रहण कार्यक्रममा नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिलाई प्रमुख अतिथि बनाइएको भन्दै नेकपा एमालेलगायत अन्य दलबाट निर्वाचित जनप्रतिन...






















