बेनी ।म्याग्दीमा मगर जातिको उत्पत्ती, दर्शन र मगराज सभ्यताको अध्ययन गरिने भएको छ । नेपाल मगर संघ केन्द्रीय समितिको आयोजना र नेपाल मगर संघ जिल्ला समन्वय समितिको संयोजनमा पहिलो चरणमा रघुगंगा, मालिका र धवलागिरी गाउँपालिकामा अध्ययन गरिने मगर संघ जिल्ला समन्वय समिति म्याग्दीका अध्यक्ष लोकबहादुर पुन मगर (लोकेश)ले जानकारी दिन...
समाचार
-
-
मंगला शिक्षा क्याम्पस सञ्चालक समितिकाे अध्यक्षमा दोहोरिए थापा मगर
बेनी ।म्याग्दीको मंगला गाउँपालिका–२,लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पसको सञ्चालक समितिकाे अध्यक्षमा यामबहादुर थापा मगर दाेहाेरिनुभएकाे छ । बिहिबार सम्पन्न भएको तेस्रो क्याम्पसभा तथा अधिवेशनबाट सञ्चालक समितिको अध्यक्षमा थापा मगर पुन: सर्वसम्मत चयन हुनुभएकाे हाे ।सञ्चालक समितिको सदस्यहरूमा नरसिं बहादुर केसी,यशुदा ...
-
तरुण दल भवन निर्माण गर्न केन्द्रीय सदस्य छन्त्यालद्धारा २ लाख सहयोग
काठमाडौं । नेपाल तरुण दलको भवन निर्माणका लागि केन्द्रीय सदस्य मुकुन छन्त्यालले दुई लाख रुपैयाँ सहयोग गर्नुभएको छ । तरुण दलको केन्द्रीय कार्यालय रहेकाे स्थानमा नयाँ भवन निर्माण गर्न युवा नेता छन्त्यालले सो नगद सहयोग गर्नुभएको हो । म्याग्दी सदरमुकाम बेनी निवासी केन्द्रीय सदस्य छन्त्याल तरुणदल म्याग्दीका निवर्तमान अध्यक्ष...
-
४४ औं पटक हिमाल आरोहण गरेर निर्मल पूर्जाले बनाए विश्वकीर्तिमान,अक्सिजनबिनै १४ अग्ला हिमाल चढेर बनाउँदै नयाँ विश्वकीर्तिमान
म्याग्दी । विश्वकिर्तिमानी पर्वतारोही निर्मल पूर्जा ‘निम्स दाइ’ले विश्वका ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमालमध्ये १३ वटा हिमाल बिना अक्सिजन सफल आरोहण गर्नुभएको छ । इलाईट हिमालयन एडभेन्चर्स प्राइभेट लिमिटेडका सहसंस्थापक मिङ्मा डेविड शेर्पाले १५ महिनामा सक्ने लक्ष्य भएपनि मौसमका कारण सम्भव नभएको बताउनुभयो । ‘...
-
पिप्ले घर बताउने एक युवा मलेसियामा अलपत्र
बेनी । उहाँलाई आफ्नो नाम, थर, आफू मलेसिया आएको कति समय भयो, कसरी पुग्नुभयो, परिवारमा को को हुनुहुन्छ— केही पनि याद छैन । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) मलेसिया आउटरिचका अनुसार उहाँले नेपालको ठेगाना पिप्ले बताउनुहुन्छ । रघुगंगा गाउँपालिका- ३ नम्बर वडामा पिप्ले गाउँ रहेको छ । तर सोही नाम गरेको ठाउँ अन्य ठाउँमा सम...
-
सुर्यमुखी युवा क्लबको अध्यक्षमा बुढाथोकी
दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–५,घरथोक स्थित सामाजिक क्रियाकलापमा सक्रिय संस्था सुर्यमुखी युवा क्लबको अध्यक्षमा विनोद बुढाथोकी चयन हुनुभएको छ । सल्लाहकार समिति संयोजक बालकुमार फगामीका अनुसार,क्लबको छैठौं अधिवेशनबाट अध्यक्षमा बुढाथोकी सहित उपाध्यक्षमा तारकबहादुर घर्ती ,सचिवमा अनुप घर्ती ,सहसचिवमा भवना घर्ती ,कोषाध...
-
दग्नामकी मृगौला पीडित सुनमायाँद्वारा सहयोगको अपिल
दग्नाम । दुवै मृगौला फेल भएर उपचार गराइरहेकी दग्नामकी सुनमायाँ थजालीले उपचारका लागि आर्थिक सहयोग गरिदिन आग्रह गरेकी छन् । साबिकको दग्नाम हाल बेनी नगरपालिका वडा नम्वर ८ निवासी ४९ बर्षिया थजालीले उपचारका लागि आफ्नो आर्थिक स्थिति कमजोर भएकाले थप उपचारका लागि सबैमा आर्थिक सहयोगको अपिल गरेकी हुन् । करिव १० वर्ष अगाडी...
-
अष्ट्रेलियाकी पर्वतारोही एली पेपरले गरिन् बिना अक्सिजन अन्नपूर्ण–१ हिमालको सफल आरोहण
काठमाडौं । अष्ट्रेलियाकी महिला पर्वतारोही एली पेपरले बिना अक्सिजन विश्वका १०औं अग्लो हिमाल अन्नपूर्ण–१ को सफल आरोहण गरेकी छन् ।पेपरले उनका गाईड मिकेल शेर्पा र निमा शेर्पाका साथमा आइतबार दिउँसो १२ बजेर ७ मिनेटमा अन्नपूर्ण–१ हिमालमा पाइला टेकेकी जानकारी दिइन् । पेपरले अन्नपूर्ण–१ को चुचुरोबाट देखिएको दृश्यको बारेमा सुनाइ...
-
बाबियाचौरमा महायज्ञको तयारी तिब्र
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका –२ बाबियाचौर माटेवगरमा रहेको ऐतिहासिक देवि भगवती मन्दिर परिसरमा धार्मिक पर्यटकीय बहुउद्देश्यीय सेवा भवन निर्माण गर्ने मुख्य उदेश्य लिएर संचालन हुन लागेको श्रीमदभागवत ज्ञान महायज्ञको तयारी तिव्र पारिएको छ ।देवि भगवती मन्दिर संरक्षण समिति तथा मंगला युथ क्लबको आयोजनामा यहि वैशाख ८ गत...
-
पत्रकार र कलाकार सम्मानित
म्याग्दी । बेनीको खुल्लामञ्चमा संचालित पाँचौ उत्साही कप ९ ए साईड फुटबल प्रतियोगिताको समापन समारोहको अवसरमा पत्रकार र कलाकारलाई सम्मान गरिएको छ । पत्रकार अमित विश्वकर्मा, कृष्ण जिसी, कलाकार ध्रुव जिसी, विहान भण्डारी र समाजसेवी महिला टकसरा रानालाई सम्मान गरिएको हो । पत्रकारीताको माध्यमबाट जिल्लाको विकासमा पु¥याएक...
- « Previous Page
- 1
- …
- 40
- 41
- 42
- 43
- 44
- …
- 1795
- Next Page »