• गठबन्धनमा एमाले उपाध्यक्ष नेम्वाङको टिप्पणी

    काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले चुनावी गठबन्धन लोकतन्त्रको मूल्य र मान्यताका आधारमा हुनुपर्ने बताउनुभएको छ । रिपोटर्स क्लब नेपालको २४औँ वार्षिकोत्सवमा बिहीबार नेम्वाङले अहिलेको व्यवस्थामा कुनै दलले बहुमत ल्याउन निकै अफ्ठेरो भएकाले गठबन्धन स्वभाविक रहेको बताउनुभयो । तर, गठबन्धन गर्दा लोक...

  • मुख्य शक्तिसँग सम्बन्ध सन्तुलित नबनाए दुर्घटनामा पर्न सक्छौँ : भट्टराई

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले भारत, चीन, अमेरिकालगायत आर्थिक शक्तिसँग सन्तुलित सम्बन्ध अनिवार्य भएको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालको २४औँ वार्षिकोत्सवमा बिहीबार जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष भट्टराईले मुख्य शक्तिसँग सन्तुलित सम्बन्ध ...

  • मलेसियाले नेपाललाई दियो ११५ रनको लक्ष्य

    काठमाडौं । त्रिकोणात्मक टी–२० श्रृंखला अन्तर्गत अहिले भइरहेको खेलमा नेपालले मलेसियाबाट जितका लागि ११५ रनको लक्ष्य पाएको छ ।कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ८ विकेट गुमाएर ११४ रन बनाएको हो । मलेसियाको लागि जुबाईदी जुल्किफलले सर्वाधिक ३२ र कप्तान अहमद फैजले २४...

  • स्थानीय तह निर्वाचन : मोरङमा ४ हजार ६ सय कर्मचारी खटाइने

    विराटनगर । स्थानीय तह निर्वाचनका लागि मोरङमा करिब ४ हजार ६ सय कर्मचारी खटाइने भएको छ । मोरङका ८ सय २० वटा मतदान केन्द्रका लागि करिब ४ हजार ६ सय कर्मचारी खटाउने तयारी भएको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ। प्रदेश निर्वाचन कार्यालयका अनुसार मोरङका निर्वाचन केन्द्रहरूमा खटाउने कर्मचारीको व्यवस्था गर्नका लाग...

  • माओवादी र एकीकृत समाजवादीले एक सिट पनि जित्दैनन् : प्रसाईं

    काठमाडौँ । मेडिकल व्यवसायी तथा एमाले नेता दुर्गा प्रसाईंले आगामी निर्वाचनमा एकीकृत समाजवादीले एक सिट पनि नजित्ने दाबी गर्नुभएको छ । भक्तपुरमा आफ्नै लगानीमा निर्माण गरिएको अर्गानिक तरकारी बजारको बुधबार उद्घाटन कार्यक्रममा उहाँले नेकपा एसले एक सिट पनि नजित्ने दाबी गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘अरुको भन्दिन माओवादी ...

  • आगामी बजेटले अर्थ व्यवस्थालाई नयाँ रुप दिन्छ : अर्थमन्त्री शर्मा

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटले अर्थ व्यवस्थालाई नयाँ रुप दिने दाबी गर्नुभएको छ । नेपाल आर्थिक संघ, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र अर्थ मन्त्रालयले संयुक्त रुपमा आयोजना गरेको वृहत आर्थिक बहस कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अहिले अर्थतन्त्रका बारेमा ध...

  • एमालेले माग्यो लुम्बिनीका मुख्यमन्त्रीको राजीनामा

    काठमाडौँ । नेकपा एमाले लुम्बिनी प्रदेश सभा संसदीय दलले लुम्बिनी प्रादेशिक अस्पतालको भवन ठेक्कामा सरकारले नै मिलेमतो गरेर राज्यलाई डेढ अर्ब बढी नोक्सान पुर्‍याउन खोजिएको भन्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको राजीनामा माग गरेको छ। एमाले संसदीय दलले बुधबार पत्रकार सम्मेलन गर्दै लुम्बिनी प्रादेशिक...

  • गठबन्धन ५ किलो र एमाले एक क्विन्टलको ढक : अ‍ोली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई एकएक किलोको ५ वटा ढकसँग तुलना गर्नुभएको छ । बुधबार भक्तपुरको सूर्यविनायकस्थित सूर्यविनायक हरित कृषि तथा थोक बजारको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले सत्ता गठबन्धन एकएक किलोका ५ किलो र एमाले एक्लै एक क्विन्टलको ढक बराबर रहेको बताउनुभएको ...

  • लोसपाको कार्यकारिणी समिति बैठक जारी

    काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) कार्यकारिणी समितिको बैठक सुरू भएको छ। पार्टी केन्द्रीय कार्यालय बबरमहलमा सुरू बैठकमा चुनाव केन्द्रित छलफल हुने कार्यकारिणी सदस्य केशव झाले जानकारी दिनुभयो। जसपासँग विभाजन भएपछि भदौ १० यता लोसपा कार्यकारिणी बैठक बसेको थिएन।लोसपा अध्यक्ष महन्थ ठाकुरले पार्टीको बैठक नराखी ...

  • गैरआवासीय नेपालीका समस्या समाधान गर्न सरकार सकारात्मक छ : मन्त्री बडू

    काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले गैरअवासीय नेपाली संघले उठाउँदै आएका माग सम्बोधनका लागि सरकार सकारात्मक रहेको बताउनुभएको छ । बुधबार काठमाडौंमा गैरआवसीय नेपाली संघको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री बडूले ‌सवैधानिक व्यवस्थानुसार नागरिकतासँग सम्बन्धित विषय र संघले उठाउँदै आएका अरु...