चन्द्रौटा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालका सबै दल मिलेर आए पनि एमालेलाई जित्न नसक्ने दाबी गर्नुभएको छ । कपिलवस्तुको तौलिहवामा सोमबार ओलीले मुलुकको विकास गर्नका लागि एमालेले जित्नुपर्ने उल्लेख गर्नुभएको थियो । नेपाली कांग्रेस र अन्य दलबीच सरकार टिकाउन मात्र गठबन्धन गरिएको उहाँको भनाइ थियो । शिक्षा, स्...
समाचार
-
-
बम बिस्फोट हुँदा दुई जना घाइते
इटहरी । इटहरीमा बिस्फोटक पदार्थ पड्किँदा दुई जना घाइते भएका छन् । इटहरी उपमहानगरपालिका–२ स्थित नवजागृत टोलको एक घरमा सोमबार राति पौने ११ बजेतिर सुतली बम पड्केको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सञ्जयसिंह थापाका अनुसार इटहरी–२ नवजागृत टोलमा रहेको अमित श्रेष्ठको घरमा बिस्फोट भएको हो । श्रेष्ठको घरमा ...
-
सुरक्षाकर्मीको आधारभूत आवश्यकता पूरा गर्नु सरकारको दायित्व : मन्त्री कार्की
झापा । प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले सुरक्षाकर्मीको सुरक्षा गरेमा सुरक्षाकर्मीले आम नागरिकहरूको सुरक्षा गर्न सक्ने हुँदा उनीहरूको गाँस, बास र कपासलगायत आधारभूत आवश्यकतामा ध्यान दिनु सरकारको दायित्व भएको बताउनुभएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडको नवनिर्मित भवनको उद्घा...
-
सत्ता गठबन्धन प्रभावित नहुने गरी निर्णय गरौँ : लेखक
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले आसन्न चुनावमा कांग्रेसलाई गठबन्धन आवश्यक छरछैन भन्नेभन्दा पनि सत्ता गठबन्धन नभत्किने गरी निर्णय गर्नुपर्ने बताउनुभएको छ । उहाँले चुनावमा गठबन्धन गर्नेरनगर्ने भन्ने पार्टीको निर्णयले सत्ता गठबन्धनको भविष्य निर्धारण गर्ने धारणा राख्नुभयो । केन्द्रीय कार्यसमितिको...
-
दोहोर्याएर वैदेशिक रोजगारीमा जाँदा अभिमुखीकरण कक्षा लिनु नपर्ने
काठमाडौं । एकपटक वैदेशिक रोजगारमा गएर फर्किएकाहरुले फेरि विदेश जाँदा अभिमुखीकरण तालिमको कक्षा लिनु नपर्ने भएको छ । अहिले नयाँ श्रम स्वीकृति लिएर जाने जोसुकैले पनि अभिमुखीकरण लिनुपर्ने व्यवस्था थियो । मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सोमबारदेखि विदेश गएर फ...
-
शिक्षामा राजनीति गलत : कांग्रेस नेता सिंह
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शिक्षा क्षेत्रमा चरम राजनीति भएकोले यसको विकास हुन नसकेको बताउनुभएको छ । काठमाडौंस्थित कन्या मन्दिर माध्यमिक विद्यालयको ७५औँ वार्षिकोत्सव (हीरक जयन्ती)समारोहमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीति राजनैतिक क्षेत्रमा मात्र गर्नुपर्ने सबै दलहरूलाई सुझाव दिनुभयो...
-
न्यायिक समितिको क्षेत्राधिकार बढाउनु पर्छः राष्ट्रपति भण्डारी
पोखरा । पोखरामा न्यायिक समितिको राष्ट्रिय सम्मेलन शुरु भएको छ। पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा पोखरा सभागृहमा समितिको राष्ट्रिय सम्मेलन शुरु भएको हो। सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको हो । सम्मेलनमा देशभरका न्यायिक समितिका प्रमुखहरुको सहभागिता रहेको छ। आयोजक पोखरा महानगरपालिका न...
-
जबरजस्ती गठबन्धन लाद्नु गलत : कोइराला
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले पार्टीले आगामी चुनावमा केन्द्रबाट जबरजस्ती गठबन्धन लाद्नु गलत हुने बताउनुभएको छ । उहाँले सानेपामा जारी केन्द्रीय समिति बैठकमा गठबन्धन केका लागि गर्ने भन्दै प्रश्न उठाउनुभएके हो । ‘गठबन्धन कोसँग किन र केका लागि गर्ने रु गठबन्धनभन्दा पार्टी एकतामा जोड दिऊँ’, कोइर...
-
लगानी बोर्ड ऐन संशोधन गर्न जरूरी छ : भट्टराई
काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले कमजोर कानुनी आधारमा लगानी बोर्डको गठन भएकाले त्यसको ऐन संशोधन गर्नु जरूरी रहेको बताउनुभएको छ । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले लगानी बोर्डसँग गरेको छलफलमा बोल्दै पूर्वप्रधानमन्त्री भट्टराईले लगानी बोर्डको ऐन एकदमै कमजोर भएकाले आगामी बजेटबाट ऐन संशोधन गरेर बोर्डको...
-
गठबन्धन टुटाउन चलखेल भइरहेका छन्, यो चुनावबाट रेकर्ड राख्छौं : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन टुटाउन चलखेल भइरहेको बताउनुभएको छ । तर गठबन्धन नटुट्ने उहाँले बताउनुभयो । आज रोल्पाको सातदोबाटोमा झन्डै ६ करोडमा बनाइएको ‘जनयुद्ध स्मृति टावर’ को उद्घाटन समारोहमा बोल्दै प्रचण्डले भन्नुभयो, ‘गठबन्धन टुटाउन चलखेल भए, अहिले भइरहेका पनि छन्। तर...