काठमाडौँ । विश्व बैंकले नेपालका लागि थप १५ करोड अमेरिकी डलर (करिब १८ अर्ब रुपैयाँ) ऋण स्वीकृत गरेको छ । नेपालमा वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न, वित्तीय समाधान विविधीकरण गर्न र वित्तीय सेवाहरूमा पहुँच पुर्याई हरित, लचिलो र समावेशी विकास निम्ति ‘वृद्धिको लागि वित्त’ शीर्षकमा सो विकास नीति ऋण स्वीकृत गरेको...
समाचार
-
-
वर्षमान पुन नियमित परीक्षणका लागि चीन प्रस्थान
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) नेता वर्षमान पुन उपचारका लागि चीन प्रस्थान गर्नुभएको छ । हिमालयन एयरलाइन्सको कार्गो जहाजमार्फत् पुन पत्नी ओनसरी घर्तीका साथ चीन जानुभएको हो । नियमित उपचारमा संलग्न डा.रोशन पोखरेल पनि चीन जानुभएको छ । पुस्तैनी जन्डिसका कारण पीडित पुनले यसअघि चीनको सेनजेनमा रहेको थर्ड पिपुल्स अस्पताल...
-
पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थी आन्दोलित
सुनसरी । परीक्षा दिन नपाएपछि पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थीले आन्दोलन गरेका छन् । अनलाइन फारम भरेका ७ जना विद्यार्थीले परीक्षा दिन नपाएपछि आन्दोलन भएको हो । इन्जिनियरिङ अध्ययन संस्थान (आइओइ) ले परीक्षा फारम रजिस्टर नभएको कारण प्रवेश पत्र नपाएको बताएपछि विद्यार्थीको परीक्षा अन्योलमा परेको हो । आइओइमा पु...
-
पौडेल निवास बोहोराटारमा कांग्रेस सभापतिहरूको भेला
काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरूसँग गठबन्धन गर्ने कि नगर्ने भन्ने बारेमा राय लिन जिल्ला सभापतिहरूलाई बोलाउनुभएको छ। बोहोराटारस्थित आफ्नै निवासमा जिल्ला सभापतिहरूसँग छलफलका आधारमा दिउँसो २ बजे बस्ने केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता पौडेलले गठबन्धन गरेर जाने ...
-
दोर्दी बेसिनबाट १२२ मेगावाट विद्युत उत्पादन हुने
लमजुङ । लमजुङको दोर्दी खोला बेसिनका जलविद्युत आयोजनाबाट १२२ मेगावाट विद्युत उत्पादन हुने भएको छ । दोर्दी बेसिनमा निर्माणको विभिन्न चरणमा रहेका ५ वटा जलविद्युत आयोजनाबाट यति विद्युत उत्पादन हुने भएको हो । निजी क्षेत्रको २४ अर्ब लगानीमा दोर्दी बेसिनमा ५ वटा जलविद्युत आयोजना निर्माणाधीन छन् । २५ मेगावाटको माथिल्लो दोर्...
-
पीएनजीविरुद्ध नेपालको बलिङ स् सोमपालले दिलाए पहिलो सफलता
काठमाडौं । पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पपुवा न्यू गिनी पीएनजीविरुद्ध पहिलो सफलता पाएको छ ।कप्तान सन्दीप लामिछानेले टस जितेर पीएनजीलाई पहिले ब्याटिङको निम्तो दिएपछि बलिङ्गमा सोमपाल कामीले नेपाललाई पहिलो सफलता दिलाउनुभएको हो । सोमपालले पीएनजीका ओपनर हिरी हिरीलाई ४ रनमा आउट गर्नुभएको हो । सोमपालको ...
-
बजार अनुगमनमा म्याद सकिएका सामान भेटिए (तस्बिरहरु)
बेनी । घरेलु तथा साना उद्योग कार्यालय म्याग्दीको अगुवाइमा भएको बजार अनुगमनका क्रममा म्याद गुज्रिएका सामानहरु भेटिएपछि जफत गरी नष्ट गरिएको छ । बुधवार र बिहीवार दुई दिनसम्म म्याग्दी सदरमुकाम बेनीबजारमा गरिएको अनुगमनमा भेटिएका म्याद गुज्रेका सामानहरु जफत गरी नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पोषनाथ शर्मा...
-
संक्रमणकालीन न्याय तथा सरोकारवालाको भूमिका बारे अन्तरक्रिया(तस्बिरहरु)
म्याग्दी ।१२औं अन्तर्राष्ट्रिय सत्यको अधिकार दिवसको अवसर पारेर आज (बिहीवार) म्याग्दीको सदरमुकाम बेनीमा संक्रमणकालीन न्याय तथा सरोकारवालाको भूमिका विषयमा अन्तत्र्रिmया सम्पन्न भएको छ । ‘गम्भीर मानवअधिकार उल्लङ्घनका घटनाको सत्यतथ्य सार्वजनिक गर’, द्वन्द्वपीडितको न्याय सुनिश्चित गर भन्ने नारासहित कार्यक्रम आयोजना गरिएको ह...
-
पिप्लेमा आधारभूत प्रयोगशाला सेवा सुरु,अध्यक्ष भण्डारीद्धारा उद्घाटन (तस्बिरहरु)
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले वडा नम्वर ३ पिप्ले स्थित पिप्ले स्वास्थ्य चौकीमा आधारभूत प्रयोगशाला (ल्याव) सेवा सुरु गरेको छ । गाउँपालिकाले बेग, भगवती, पिप्ले दग्नाम र चिमखोला लगायतका जनतालाई लक्षित गरेर पिप्लेमा ल्याव सेवा संचालन गरेको हो । विश्व क्षयरोग दिवसको अवसरमा पिप्ले सुरु भएको ल्याव सेवाको उद्घा...
-
विश्व क्षयरोग दिवस मनाइयो,म्याग्दीमा क्षयरोगका विरामी बढ्दै
धनिलाल गर्बुजा म्याग्दी । म्याग्दीमा क्षयरोग दिवस मनाइएको छ । स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा विहिबार अन्तरक्रिया कार्यक्रम गरी विश्व क्षयरोग दिवस मनाइएको हो । दिवसको अवसरमा म्याग्दीमा क्षयरोगीको तथ्याङ्क पनि सार्वजनिक गरिएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार ,गत आर्थिक बर्षमा म्याग्दीमा ४८ जना क्षयरोगक...