काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि आवेदन माग गरेको छ। आज एक सूचना जारी गरी सूचना प्रकाशित भएको मितिले सात दिन भित्र ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको नेपाली नागरिकलाई दरखास्त पेश गर्न भनिएको हो । आवेदन दिनका लागि कुनै विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको र पत्र...
समाचार
-
-
दमकमा चैतदेखि फोहोरबाट ग्याँस उत्पादन गरिने
झापा । दमकमा आगामी चैतदेखि फोहोरबाट ग्याँस र प्राङ्गारिक मल उत्पादन सुरु हुने भएको छ । फोहर व्यवस्थापनको जिम्मा पाएको नेक्स्ट इरा इनर्जी प्रालिले फोहोरबाट एकैसाथ ग्याँस र प्राङ्गारिक मल उत्पादन सुरु गर्न लागेको कम्पन्नीका प्रबन्ध निर्देशक विमल खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार फोहोरबाट अब घरका भान्सामा प्रगोग...
-
निर्वाचन आयोगले डाक्यो तीनै तहका दलहरुको बैठक
काठमाडौं । निर्वाचन आयोगले तीनै तहमा प्रतिनिधित्व गर्ने दलहरुको सवैदलीय बैठक बोलाएको छ । स्थानीय तहको निर्वाचन घोषणा भएपछि भएका प्रगति र आगामी रणनीतिबारे छलफल गर्न आयोगले संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलहरुलाई बोलाएको हो। निर्वाचन आयोगले स्थानीय तहको चुनाव घोषणा गरेको फागुन २४ गते एक महिना पुगिसकेको ...
-
निर्वाचन आयोगको प्रष्टीकरण : गणना सजिलो बनाउन चुनाव चिह्नको रङ हरियो रोज्यौं
काठमाडौं । निर्वाचन आयोगले मतगणना गर्दा समस्या नआओस् भन्ने उद्देश्यले मात्र मतपत्रमा चुनाव चिह्न हरियो रङको बनाउन खोजेको स्पष्टीकरण दिएको छ । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले मतगणनामा सजिलो होस् भनेर चुनाव चिह्न र स्वस्तिक छापको रङ फरक पार्न खोजिएको बताउनुभयो । नेपालम...
-
साफ यू–१८ महिला च्याम्पियनसिपका लागि नेपाली टिम घोषणा
काठमाडौँ । साफ यू–१८ महिला च्याम्पियनसिपका लागि नेपाली टिम घोषणा गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार प्रमुख प्रशिक्षक दर्शनभक्त राज लवतले भारतमा हुने प्रतियोगिताका लागि नेपाली टिम घोषणा गर्नुभएको हो। जम्शेदपुरमा आगामी १५ देखि २५ मार्चसम्म हुने प्रतियोगिताका लागि नेपाली टिम शनिबार त्यसतर्फ जाँदैछ। प्रतिय...
-
म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना जारी भएको छैन : नेपाल प्रहरी
काठमाडौँ । नेपाल प्रहरीले आज एक विज्ञप्ति जारी गरी आगामी स्थानीय तह निर्वाचनका लागि आवश्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना ननिकालेको स्पष्ट पारेको छ । ‘स्थानी तह निर्वाचन २०७९ को लागि सुरक्षार्थ आवश्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना जारी भएको भनी सामाजिक सञ्जालमा राखिएको पाइएकोले प्रहरी प्रधान कार...
-
थप ११२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ८ सय १ जनाको पीसीआर परीक्षण गर्दा ७७ जना र २ हजार ५ सय २७ जनाको एन्टीजेन परीक्षण गर्दा ३५ जना गरी ११२ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा मृत्य...
-
प्रतिगामी शक्तिले टाउको उठाउन खोजिरहेका छन् : नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रतिगमनकारी शक्तिले टाउको उठाउन खोजिरहेको बताउनुभएको छ । जारी पार्टी केन्द्रीय कमिटीको तेस्रो बैठकमा समूहगत छलफलपछि उठेका प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष नेपालले अहिले आफुहरुको लडाई प्रतिगमनकारी दक्षिणपन्थी शक्तिहरूसँगै भइरहेको पनि बताउनुभयो । अध्यक्ष...
-
अब नेपाल आउँदा पीसीआर वा खोप कार्ड देखाए पुग्ने
काठमाडौँ । कोभिड संकट रोकथाम तथा नियन्त्रणका लागि दुई वर्ष अघिबाट नेपाल आगमनसम्बन्धी लागू गरिएका सबै प्रावधान खारेज गर्दै नयाँ ‘ट्राभल एडभाइजरी’ जारी गरिएको छ । अब विदेशबाट आउँदा कोरोना परीक्षणको नेगेटिभ पीसीआर रिपोर्ट वा पूर्ण मात्रामा खोप लगाएको कार्ड पेस गरे पुग्ने भएको छ । त्यस्तै विदेशबाट नेपाल आउँदा तोकिएको क्...
-
स्थानीयतहको निर्वाचनपछि मात्र नवौं राष्ट्रिय खेलकुदः मन्त्री गहतराज
पोखरा । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले स्थानीय निर्वाचनपछि मात्र नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने मन्त्रालयको तयारी रहेको बताउनुभएको छ । ‘निर्वाचन आचारसंहिताले प्रभावित नबनाउने भए चैतमा सम्पन्न गर्न सकिन्छ कि भन्ने थियो। तर खेल सामाग्री खरीद गर्न कार्यविधि तयार हुदै गरेकोले निर्वाचन पछि आय...