• वर्तमान सरकारलाई दिएको समर्थनलाई कायम राख्ने जनमोर्चाको निर्णय

    काठमाडौँ । राष्ट्रिय जनमोर्चाले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ । एमसीसीको विषयमा असन्तुष्टि जनाउँदै पाँच दलीय सत्ता गठबन्धनबाट बाहिरिएपनि जनमोर्चाले सरकारलाई दिएको समर्थन भने कायमै राख्ने निर्णय गरेको हो । फागुन २३ गते बसेको जनमोर्चा केन्द्रीय सचिवालयको बैठकको निर्णय सार्...

  • पत्रकार बबिता बस्नेत र बन्दना राणालाई बहिष्कार अभियान चलाइनु दुःखद् : पत्रकार महासंघ

    काठमाडौँ । वरिष्ठ पत्रकार बबिता बस्नेत र बन्दना राणाविरुद्ध पछिल्लो समय सामाजिक सञ्जालमा देखिएको अभिव्यक्तिप्रति गम्भीर नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पत्रकार बस्नेतले लेखेको लेख र पत्रकार राणाले सामाजिक सञ्जालमा व्यक्त गरेको अभिव्यक्तिलाई लिएर उनीहरुलाई बहिष्कार गर्नेसम्मका अभियान सामाजिक...

  • नेकपा माओवादीको केन्द्रीय सदस्यमा पौडेल मनोनित

    म्याग्दी । नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा म्याग्दीका गोविन्द्र पौडेल मनोनित हुनुभएको छ । सोमबारको केन्द्रीय समिति बैठकले पौडेललाई केन्द्रिय सदस्यमा मनोनित गरेको हो । पार्टीको जिल्ला इञ्चार्जको जिम्मेवारीमा रहनुभएका पौडेल संविधान सभाका सदस्य समेत हुनुहुन्छ । पौडेल तत्कालिन बामगठबन्धन एवम् एमाले र माओवादी म...

  • एमसीसीको व्याख्यात्मक घोषणालाई सम्झौताको अंग बनाउनुपर्छ : खनाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसीमा नेपालले गरेको व्याख्यात्मक घोषणालाई सम्झौताको अंग बनाउनुपर्ने बताउनुभएको छ । बुधबार काठमाडौंमा जारी केन्द्रीय कमिटीको बैठकमा बोल्नै उहाँले भन्नुभयो, ‘हामीले एकतर्फी व्याख्यात्मक घोषणा भनेर जे गरिएको छ, त्यसलाई उपलब्...

  • एसईईमा उमेर हद लागु नहुने

    काठमाडौं । यो वर्षदेखि माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीको लागि उमेर हद नलाग्ने भएको छ । अहिलेसम्म १४ वर्ष उमेर पूरा भएकाले मात्र एसईई दिन पाउने प्रावधान थियो । यो वर्षदेखि कक्षा १२ को परीक्षा दिने विद्यार्थीलाई उमेर हद लागु हुनेछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले भन...

  • रंगेलीका मेयरसहित माओवादीबाट जितेका सबै जनप्रतिनिधि एमालेमा प्रवेश

    काठमाडौं । मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप अग्रवालसहित माओवादीबाट जितेका सबै जनप्रतिनिधि नेकपा एमाले प्रवेश गरेका छन् । बुधबार रंगेलीमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले मेयर अग्रवालसहित सबैलाई पार्टीमा स्वागत गर्नुभएको छ । सो अवसरमा मेयर अग्रवाल, उपमेयर केशवकुमारी खरेल, वडाध्यक्षहरू महेशकुमा...

  • जिका, डेंगु र चिकनगुनिया रोगको पीसीआर परीक्षण निःशुल्क

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिका, डेंगु र चिकनगुनिया रोगको निःशुल्क पीसीआर परीक्षण सुरु गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट निःशुल्क पीसीआर परीक्षण सुरु गरिएको जानकारी दिनुभयो। उहाँले लक्षण देखिएका व्यक्तिलाई परीक्षण गराउन आग्रह गर्नुभयो । यस...

  • विद्यार्थी मृत्यु प्रकरण : मृतकका आफन्त र स्थानीयद्वारा डुम्रे–बेसीसहर सडक अवरोध

    लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका–९ स्थित फ्युचर स्टार आवासीय माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत १८ वर्षका सनिज श्रेष्ठको मंगलबार पौडी खेल्ने क्रममा मर्स्याङ्दी नदीमा डुबेर मृत्यु भएको छ । विद्यार्थीको मृत्यु प्रकरणलाई लिएर तनहुँको भानु नगरपालिका–९, बाइसजाँगरका स्थानीयले सडकमा टायर बालेर डुम्रे–बेसीसहर सडक ...

  • राष्ट्रिय प्रसारण नियमावली पवित्र उद्देश्यले ल्याएका हौं : सञ्चारमन्त्री कार्की

    काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय प्रसारण नियमावली पवित्र उद्देश्यले ल्याएको भन्दै त्यसमा भएको संशोधनले अभिव्यक्ति स्वतन्त्रतामा कुनै हस्तक्षेप नगरेको दाबी गर्नुभएको छ । बुधबार नेपाल पत्रकार महासंघद्वारा सञ्चालित एक कार्यक्रममा मन्त्री कार्कीले नियमावलीमा भएको संशोधनले अ...

  • खडेरीका कारण इथियोपियामा आठ लाख ४५ हजार मानिस विस्थापित : राष्ट्रसंघ

    एजेन्सी । इथियोपियामा खडेरीका कारण ठूलो संख्याका नागरिक विस्थापित भएका छन् । साथै यहाँका लाखौँ पशु चौपाया पनि मरेको बताइएको छ । संयुक्त राष्ट्रसंघले सो कुराको जानकारी दिएको हो । संयुक्त राष्ट्रसंघकाअनुसार यहाँका ८ लाख ४५ हजार मानिस विस्थापित भएका छन् । उनीहरु खडेरीका कारण खाद्यान्न खोज्ने क्रममा विस्थापित हुन पुगेका...