• एनआरएनएमा एकपक्षीय ढंगले निर्वाचन कार्यक्रम अगाडि बढाइयो

    काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) मा डेलिगेट्स विवाद समाधान नगरिकनै निर्वाचन कार्यक्रम अगाडि बढाइएको छ। संघको अन्तर्राष्ट्रिय समिति (आइसीसी) का लागि सोमबार र मंगलबार नोमिनेशन गर्ने मिति तोकिएको छ। उच्चस्तरीय समितिले आफ्नो काम जारी राख्दाराख्दै अध्यक्ष कुमार पन्तले पठाएको ३६ सय बढी प्रतिनिधिको नाम प्रकाशित ग...

  • भोलिदेखि फेरि एक रूपैयाँको सिक्का प्रचलनमा आउने

    काठमाडौँ । नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले एक रूपैयाँको सिक्का फेरि प्रचलनमा ल्याउने भएको छ । साविककै आकार तथा सुनौलो रङमा टकमरी गरिएको २०७७ साल लेखिएको एक रूपैयाँको सिक्का बुधबारदेखि प्रचलनमा ल्याइने राष्ट्र बैंकले जनाएको छ। सिक्काको अग्र भागमा बृत्ताकार चौसठ्ठी थोप्ला छन् । त्यहाँ हिमाल, पहाड र तराईको...

  • इतिहासकै कमजोर बन्यो नेपाली मुद्रा

    काठमाडौं । नेपाली रुपैयाँ इतिहासकै कमजोर बनेको छ । अमेरिकी डलरको भाउँ उच्च हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर देखिएको हो । मंगलबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिददर १२२ रुपैयाँ ८४ पैसाँ र बिक्रीदर १२३ रुपैयाँ ४४ पैसा तोकेको छ । अर्थात अब एक अमेरिकी डलर खरिद गर्नका लागि १२३ रुपैयाँ ४४ पैसा तिर्नुपर्नेछ । पछ...

  • मोटरसाइकलको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

    काठमाडौँ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० राझाँचोकमा सोमबार राति मोटरसाइकलको ठक्करबाट सुरक्षा जाँचमा खटीएका एक जना प्रहरीको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा बर्दिया बाँसगढी नगरपालिका–६ घर भइ अस्थायी प्रहरी बिट राझाँ बाँकेमा कार्यरत प्रहरी हवल्दार ३६ वर्षीय भुपेन्द्र शाही र...

  • सवारी दुर्घटनामा १ जनाको मृत्यु ६ जना घाइते

    मोरङ । मोरङको छुट्टा–छुट्टै दुई स्थानमा भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु ६ जना घाइते भएका छन्। कोसी राजमार्गअन्तर्गत विराटनगर महानगरपालिका–४ आयल निगम अगाडि पिकअप भ्यानले ठक्कर दिँदा एक जना वृद्धको मृत्यु भएको मोरङ ट्राफिक प्रहरीले जनाएको छ। दक्षिणतर्फबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश १–०२–००–२ च ५०५७ नम्बरको ...

  • एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष कांग्रेस प्रवेश

    काठमाडौँ । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री नेपाली कांग्रेस प्रवेश गर्नुभएको छ । ०७४ को स्थानीय तह चुनावमा उहाँ नेकपा एमालेबाट उम्मेदवार बनेर जित्नुभएको थियो । अध्यक्ष क्षेत्री आज कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा पार्टी प्रवेश गर्नुभएको हो। उहाँलाई कांग्रेस सभापति तथा ...

  • रंगेली नगर प्रमुख अग्रवाल माओवादीबाट निष्कासित

    विराटनगर । नेकपा एमाले प्रवेश गर्ने तयारी गरेपछि नेकपा माओवादी केन्द्रले मोरङको रंगेली नगरपालिकाका प्रमुख दिलिप अग्रवाल (बगडिया) लाई पार्टीबाट निष्कासन गरेको छ । उहाँलाई पार्टी प्रवेश गराउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुधबार रंगेली जादैहुनुहुन्छ । माओवादी केन्द्र प्रदेश १ अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)...

  • ७७ वटै जिल्लामा खटिने केन्द्रीय प्रतिनिधिलाई देउवाले पार्टी कार्यालय बोलाए

    काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी खटाउन लागेको केन्द्रीय प्रतिनिधिलाई सभापति शेरबहादुर देउवाले पार्टी कार्यालय बोलाउनुभएको छ । केन्द्रीय प्रतिनिधिका रुपमा ७७ वटै जिल्लाका लागि खटिने प्रतिनिधिलाई आवश्यक निर्देशन दिन प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले पार्टी कार्यालय बोलाउनु...

  • महिला हिंसा अन्त्यको बाधक राजनीतिक हस्तक्षेप र फितलो कानुन कार्यान्वयन : शुभद्रा आले

    काठमाडौँ । ‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता’ अर्थात् जहाँ नारीको पूजा गरिन्छ, त्यहाँ देवता रमाउँछन् । यस श्लोकको अर्को अर्थमा पनि बुझ्न सकिन्छ कि जहाँ नारीको सम्मान गरिन्छ, त्यहाँ भगवान रमाउँछन् । तर, उनै नारीमाथिको विभेद र अत्याचार अझै समाजमा जरो गाडेर बसेको छ । विश्व आधुनिक युगमा प्रवेश गरेसँगै महिला शि...

  • कर्मचारी युनियनको अध्यक्षमा पोखरेल निर्वाचित

    काठमाडौँ । नेपाली काँग्रेस निकट निजामती कर्मचारीहरूको छाता सङ्गठन नेपाल निजामती कर्मचारी युनियनको अध्यक्षमा गोपालप्रसाद पोखरेल निर्वाचित हुनुभएको छ । युनियनको आठौँ राष्ट्रिय महाधिवेशनको आज सम्पन्न मतपरिणामअनुसार उनले दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो । महाधिवेशनले अध्यक्ष पोखरेलको नेतृत्वमा २९ प...