• कांग्रेस कार्यालयमा देउवाविरुद्ध नाराबाजी

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा परिसरमा सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी भएको छ । नेविसंघ र नेपाल तरुण दलको अध्यक्ष मनोनयनलाई लिएर डा. शेखर कोइराला समूह निकट विद्यार्थीहरुले नाराबाजी गरेका हुन् । प्रधानमन्त्री समेत रहेका सभापति देउवा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन सानेपा पुग्दैछन...

  • यसपटकको बजेट सबैको अपनत्व हुने गरी सार्वजनिक गर्छौं : अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका लागि सुझाब लिने कामलाई तीव्रता दिनुभएको छ। बजेटमा समेट्नु पर्ने विषयबस्तुबारे बिहीबार अर्थमन्त्री शर्माले नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र चेम्बर अफ कमर्सका अध्यक्ष एवं प्रतिनिधिहरुसँग सुझाव माग्नुभएको छ । महासंघका अध्यक्ष शेखर ...

  • पिएनजीले नेपाललाई दियो २९३ रनको लक्ष्य

    काठमाडौं । पपुवा न्यूगिनीविरुद्धको एक दिवसीय क्रिकेट जित्न नेपालले २ सय ९३ रनको लक्ष्य पाएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाहुना टोली पीएनजीले पूरै ५० ओभर खेलेर ८ विकेट गुमाउँदै २सय ९२ रन बनायो । नेपालविरुद्धको एक दिवसीय क्रिकेटमा कुनै पनि टिमले बनाएको यो अहलेसम्मकै उच्च...

  • पौडेलले बोलाएको भेलाको निचोड : गठबन्धन गरेर जानुपर्छ

    काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले बोलाएको भेलाले चुनाव तालमेलको आवश्यकता रहेको निष्कर्ष निकालेको छ । नेता पौडेलले आफू पक्षीय केन्द्रीय तथा जिल्ला सभापतिलाई शुक्रबार बिहान आफ्नो निवास बोहोराटारमा छलफलका लागि डाक्नुभएको थियो । सत्ता गठबन्धनबिच स्थानीय तहमा तालमेलको आवश्यकता भए/नभएको छलफल गर्न नेता पौ...

  • प्रेम आले र कृष्णकुमार श्रेष्ठ एमाले जाने हल्ला मात्र : नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दुईमन्त्री प्रेम आले र कृष्णकुमार श्रेष्ठ एमाले प्रवेश गर्न हल्ला मात्र भएको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले झुटा प्रचार गर्न खप्पिस भएकाहरुले हल्ला मात्र चलाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मन्त्रीहरु प्रेम आले र कृष...

  • २३२ मेट्रिक टन रासायनिक मल नेपाल भित्रियो

    सिन्धुपाल्चोक । तातोपानी भन्सार नाकाबाट बिहीबार थप २३२ मेट्रिक टन रासायनिक युरिया मल नेपाल भित्रिएको छ । सोही नाका भएर बुधबार पनि २३२ मेट्रिक टन युरिया मल भित्रिएको थियो। बुधबार भित्रिएका मल प्रयोगशाला परीक्षण गरी राजधानी पठाइएको तातोपानी सुक्खा बन्दरगाह भन्सार प्रमुख नारद गौतमले जानकारी दिनुभयो । रासायनिक मलको चर्क...

  • अब सिटामोलको मूल्य २ रुपैयाँभन्दा बढी पर्ने

    काठमाडौं । सरकारले ६५० एमजीको सिटामोल ट्याब्लेट बनाउन स्वीकृति दिएको छ । बिहीबार बसेको औषधि सल्लाहकार समितिको बैठकले ६५० एमजीको सिटामोल दर्ता गर्न औषधि व्यवस्था विभागलाई अनुमति दिएको हो । ‘विज्ञ सल्लाहकारको रायका अनुसार ६० बर्षभन्दा माथिका नागरिकलाई ५०० एमजीले प्रभावकारी काम नगरेको भन्ने आयो । त्यसकारण ६५० एमजीको पा...

  • को–अपरेटिभ म्यानेजर्स क्लब म्याग्दीको अध्यक्षमा कँडेल(तस्बिरहरु)

    बेनी । को–अपरेटिभ म्यानेजर्स क्लब (सिएमसी) म्याग्दीको अध्यक्षमा प्रबन्धक प्रेमलाल कँडेल चयन हुनुभएको छ । विहिबार बेनीमा सम्पन्न प्रथम साधारणसभाबाट कँडेल सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो । कँडेल पश्चिम नेपाल साकोसका प्रबन्धक हुनुहुन्छ । समितिको उपाध्यक्षमा न्यु धौलागिरी साकोसका प्रबन्धक बसन्तकुमार श्रेष्ठ, सचिवमा लोक...

  • मालीमा ८८६ नागरिक मारिए

    काठमाडौँ । गत वर्षको दोस्रो छ महिनामा मालीमा कम्तिमा ८८६ नागरिक मारिएको, घाइते भएको वा बेपत्ता भएको मालीस्थित संयुक्त राष्ट्रसंघ बहुआयामिक एकीकृत स्थिरता मिसन (MINUSMA) ले प्रकाशित नोटमा जनाइएको छ। पीडित मध्ये ४० बालबालिका र ६५ जना महिला रहेको मिनुस्माले जनाएको छ। दस्तावेजका अनुसार गत वर्षको पहिलो छ महिनाको तुलनामा ...

  • एमसीसीको पक्षमा जनमत सिर्जना गरेकोमा आफैंलाई धन्यवाद दिन चाहन्छु : पौडेल

    तनहुँ । कांग्रेसका नेता रामचन्द्र पौडेलले आफैंलाई धन्यवाद दिएका छन् । तनहुँ उद्योग वाणिज्य संघको आयोजनामा दमौलीमा सुरु भएको आठौं तनहुँ महोत्सवमा बिहीबार सम्बोधन गर्दै नेता पौडेलले एमसीसीको पक्षमा कसैले बोल्ने आँट नगरेको बेला एमसीसी पास गर्नुपर्ने पक्षमा आफूले मुख खोलेको भन्दै आफैंलाई धन्यवाद दिनुभएको हो । एमसीसीको प...