काठमाडौं । सरकारले ११ वर्षमा करिब ६ हजार कूटनीतिक राहदानी (रातो पासपोर्ट) जारी गरेको छ । राहदानी विभागको तथ्यांक अनुसार सन् २०१० को डिसेम्बर यता ५ हजार ८४८ वटा कूटनीतिक प्रकारका पासपोर्ट जारी भएको हो । यी सबै मेसिन रिडेबल पासपोर्ट (एमआरपी) भएको विभागका महानिर्देशक डोरप्रसाद अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार व...
समाचार
-
-
वडा सदस्य महर्जनविरुद्ध विशेष अदालतमा मुद्दा दायर
काठमाडौं । घुससहित पक्राउ परेका काठमाडौं महानगरपालिका वडा नं. १४ का सदस्य वसन्त महर्जनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । दुई लाख रुपैयाँ विगोसहित महर्जनविरुद्ध मुद्दा दायर गरेको आयोगले जनाएको छ । महर्जनले जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मोही प्रमाणपत्र र मा...
-
एमसीसी ल्याउने सर्तमा गठबन्धन कायम राख्न नसकिनेः अध्यक्ष केसी
देउखुरी । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद् लामो समय अवरुद्ध हुँदा प्राप्त उपलब्धि गुम्ने खतरा रहेको बताउनुभएको छ। उहाँले जनताको आवाज बोल्ने थलो बन्द गर्नु राम्रो नभएको उल्लेख गर्नुभयो। राष्ट्रिय जनमोर्चा लमही नगर कमिटीद्वारा आज दाङको लमहीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष केसीले अमेरिक...
-
विकास निर्माणमा मुख्यमन्त्रीको निगरानी
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर–७ को चपाई टोल हुँदै दैलेख रोड जोड्ने सडक निर्माणका लागि अघिल्लो वर्ष माघ २१ गते सुवाश निर्माण सेवासँग संघीय आयोजना कार्यान्वयन इकाईले सम्झौता गर्यो। कोरोनाका कारण सम्झौता अवधि चैत मसान्तसम्म थपिएको छ। निर्माण कम्पनीले सडक ग्राभेल गर्नका लागि गिट्टी थुपार्दा महिनौंदेखि यो सडकमा च...
-
इन्जिनियरिङतर्फका २२ जना उपसचिवमा बढुवा
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले इन्जिनियरिङतर्फका २२ जना शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ। बढुवा सिफारिस समितिको बिहीबारको बैठकले जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा सिभिल इन्जिनियरिङ समूहको जनरल उपसमूहका ९ जना र हाइवे उपसमूहका १३ जनालाई बढुवा सिफारिस गरेको हो । जनरल उपसमूह...
-
८६० वटा म्यानपावर कम्पनीको वर्गीकरण गरिँदै
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ८ सय ६० वटा वैदेशिक रोजगार प्रदायक संस्था (म्यान पावर कम्पनी) को वर्गीकरण गर्ने भएको छ । वैदेशिक रोजगारमा संलग्न इजाजतपत्रवाला संस्था वर्गीकरण गर्नका लागि सहसचिव राजिव पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार म्यानपावर कम...
-
देउवा र मोदीले उद्घाटन गरेर रेल चलाउने तयारी, भाडा ७० रूपैयाँ
जनकपुर । धनुषाको कुर्थाबाट भारतको जयनगरसम्म रेल सेवा हुने खबरले यतिबेला धनुषाका एक दर्जन गाउँका स्थानीयवासी हर्षित भएका छन्।रेलमा चढ्ने वर्षौँदेखिको आफूहरुको सपना अब बल्ल पूरा हुने भएपछि धनुषाको जनकपुरधाम उपमहानगरपालिका, औरही गाउँपालिका र जनकनन्दनी गाउँपालिका सहितको विभिन्न स्थानीय तहका एक दर्जन गाउँका स्थानीयवासीमा खु...
-
नहरमा डुबेर बालकको मृत्यु
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ७ मा नहरमा डुबेर तीन वर्षीय बालकको मृत्यु भएको छ। दोलखा स्थायी घर भई उदयपुरको त्रियुगा नगरपालिका–७ बस्दै आएका मधुसुदन अधिकारीका तीन वर्षीय छोरा लेखनाथ अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी उदयपुरले जनाएको छ। त्रियुगा नदीको नहरमा बिहीबार दिउँसो खेल्न गएका बालक डुबेका थिए। ...
-
विद्यालय खोल्ने गोकर्णेश्वर नगरपालिकाको निर्णय
काठमाडौँ । उपत्यकाको गोकेर्णेश्वर नगरपालिकाले पालिकाभित्रका विद्यालयमा भौतिक पठानपाठन सञ्चालनको निर्णय गरेको छ । संघ सरकारले माघ मसान्तसम्म विद्यालय, कलेज, विश्वविद्यालय तथा शैक्षिक प्रतिष्ठानमा भौतिक उपस्थितमा पठनपाठन रोक्ने निर्णय गरेको थियो । सोही अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय तह...
-
तातोपानी–पखेर जोड्ने मोटरेवल पुलको ढलानमा लापरबाही (भिडिओ/तस्बिर)
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४,तातोपानी फापरखेत र मंगला गाउँपालिका–३ पखेर जोड्ने गरि म्याग्दी नदीमा निर्माणधिन मोटरेवल पुलको ढलान ‘नागबेली’ भएको छ । तीन वटा स्पाममध्ये पखेरतर्फको तेस्रो खण्डको ढलान गर्ने क्रममा लापरबाहि हुँदा पुलको दायाँ र बायाँ दुबै तर्फको भाग नागवेलि भएको हो । निर्माणधिन पुलको ढलान दवि...