एजेन्सी । उत्तर कोरिया मलको अभावसँग जुझिरहेको छ । यसलाई मध्यनजर गर्दै किम जोङ उहाँले जनतालाई नयाँ अचम्म लाग्दो उर्दी जारी गर्नुभएको छ । आदेशमा भनिएको छ,‘देशका प्रत्येक सक्षम नागरिकले मलका लागि २०० किलोग्राम मानव अपशिष्टको योगदान गर्नु ।’ यसबाट बाली राम्रो हुनेछ र भोकमरी मेटिने छ । यसो नगरेमा जरिवाना लगाइने पनि उर्दी...
समाचार
-
-
जनगणनाको प्रारम्भिक तथ्यांकमा विभागले समेटेन तेस्रो लिङ्गी
काठमाडौँ । तथ्यांक विभागले यो वर्ष २०७८ सालको प्रारम्भिक जनगणना सार्वजनिक गर्दा पुरुष र महिलाको मात्रै जनसंख्या समेटेको छ । विभागले आज तथ्यांक सार्वजनिक गर्नेक्रममा पुरुष र महिलाको संख्या स्पष्टसँग उल्लेख गरेको छ । तथ्यांकमा जनगणनाबाट पुरुषको संख्या १ करोड ४२ लाख ९१ हजार ३११ र महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ रह...
-
राष्ट्रिय सहकारी महासंघले २२ वटा संघको सदस्यता खारेज गर्दै
काठमाडौं । राष्ट्रिय सहकारी महासंघले २२ वटा निस्क्रिय संघहरूको सदस्यता खारेज गर्ने भएको छ । बुधबार एक सूचना जारी गर्दै महासंघले नियमित महासंघको गतिविधिमा सरिक नहुने तथा वार्षिक शुल्क समेत नबुझाउने २२ वटा सदस्य संघहरूको सदस्यता खारेज गर्न लागिएको जानकारी दिएको हो । सोही सूचनामार्फत महासंघले संघ नियमित गर्न नसक्नुको क...
-
राष्ट्रियसभा निर्वाचन : माओवादी सांसदले निर्वाचन अधिकृतको कठालो समाए
हेटौडा । यतिबेला राष्ट्रियसभाको मतदान चलिरहेको छ । बागमती प्रदेशको मतदान स्थलमा भने लफडा भएको छ । माओवादी प्रदेश सांसदले निर्वाचन अधिकृतको कठालो समातेपछि लफडा भएको हो । राष्ट्रिय सभाको बागमती प्रदेशमा रिक्त रहेको दुई सदस्य पदको निर्वाचनमा मतदान केन्द्रमा माओवादी सांसद हिमाली गोलेले फोटो खिच्दा लफडा भएको हो । उनले फो...
-
मधेस प्रदेशमा ८० प्रतिशतभन्दा बढी मतदान
धनुषा । मधेस प्रदेशमा हुँदै गरेको राष्ट्रियसभा निर्वाचनमा ८० प्रतिशत भन्दा बढी मतदान भएको छ । कुल ३ सय ७२ मत मध्ये यस प्रदेशमा १ बजेसम्ममा ३ सय मत खसेको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जनाउनुभएको छ । प्रदेशसभा तर्फ ८६ जना र स्थानीय तह तर्फ २ सय १४ वटा मतदान भएको प्याकुरेलले बताउनुभयो । मधेस प्रदेशमा राष्ट्...
-
राष्ट्रिय प्रसारण लाइनमा जोडियो ताराखोला जलविद्युत्
गलकोट । ताराखोला जलविद्युत् आयोजना विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । दुई वर्षदेखि विद्युत् उत्पादन गर्दै आए पनि अहिले बल्ल राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । २८० किलोवाट क्षमताको सो आयोजनाको हालसम्म जम्मा विद्युत् खपत १०० किलोवाट मात्रै रहेको थियो। दुई वर्षदेखि १८० किलोवाट विद्युत् खेर गइर...
-
आज चुनाव भएको सबै ठाउँमा गठबन्धनले जित्छ : नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आज निर्वाचन भएको राष्ट्रिय सभाका सबै सिट सत्तारूढ गठबन्धनका उम्मेदवारले जित्ने बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले पाँच दलीय गठबन्धनबाट उठेका उम्मेदवारले जित्ने र यसबाट नयाँ तरंग पैदा हुने बताउनुभयो। ‘...
-
राष्ट्रिय सभा निर्वाचनः कर्णालीमा ११५ मत खस्यो
विरेन्द्रनगर । राष्ट्रिय सभाको १९ सदस्यका लागि बुधबार देशभर मतदान भइरहेको छ। बिहान ९ बजेबाट सुरु भएको मतदान सुरु भएको हो। तीन सिटका लागि कर्णालीमा भइरहेको मतदानमा हालसम्म ११५ मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा भइरहेको मतदानमा खसेको ११५ मत मध्ये ९५ जना स्थानीय तहका जनप्रत...
-
हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
बिर्तामोड । जंगली हात्तीको आक्रमणबाट झापाको दमक नगरपालिकामा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक–३ रणध्वज चोक निवासी ६३ वर्षीय गणेशप्रसाद अधिकारी छन् । अधिकारीलाई राति सवा ९ बजे हात्तीले आक्रमण गरेको थियो । कुलोमा पानी लगाउन गएका अधिकारीको हात्तीको सुडले लछारपछार गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी ...
-
देशभर ५६ लाख ४३ हजार घरधुरी
काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार नेपालमा जम्मा ५६ लाख ४३ हजार ९४५ वटा घरहरु रहेको उल्लेख गरिएको छ। उक्त जनगणना घरहरुमा बसोवास गर्ने परिवार संख्या ६७ लाख ६१ हजार ५९ परिवार रहेको केन्द्रीय तथ्यांक विभागले बुधबार जानकारी दिएको छ । २०७८ मा जनगणना घर र परिवारको अनुपात १ः १.२० रहेको जानकारी दिँद...