जनकपुर । जनकपुरमा बच्चा चोरेर भाग्दै गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। बुधबार साँझ ६ बजे जनकपुरधाम उपमहानगरपालिका–६ स्थित माहाराज सागर पोखरी छेउबाट मोहम्द अमिर राइनका ७ महिने शिशु अख्तर राइनलाई एक महिलाले लिएर भागेकी थिइन्। प्रहरीका अनुसार अमिरकी ६ वर्षीया छोरीले भाइलाई खेलाइरहेका बेला रातो साडी लगाएकी करिब ३५...
समाचार
-
-
बेनी अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा सुवेदी
म्याग्दी । म्याग्दीको बेनी अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा ज्ञानेन्द्रप्रसाद सुवेदी नियुक्त हुनुभएको छ। गण्डकी प्रदेश सकारको मन्त्रीस्तरीय निर्णयबाट बेनी नगरपालिका–६,अथुङ्गेका सुवेदीलाई अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त गरेको हो ।तर, अस्पतालमा सुवेदीले अहिले सम्म औपचारिक रुपमा पदभार भने लिनुभएको छैन । ...
-
देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता
काठमाडौं । सत्तारूढ दलका शीर्ष नेताहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ। छलफलमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल हुनुहुन्थ्यो। उहाँहरूबीच समसामयीक राजनीति, एमसीसी र स्थानीय चुनावका वि...
-
राष्ट्रिय परीक्षा बोर्ड र आन्दोलित कर्मचारीबीच वार्ता
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डमा कार्यरत कर्मचारीका संस्थागत र पेशागत माग पूरा गराउन आन्दोलन गर्दै आएको राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी सङ्घसँग व्यवस्थापनले वार्ता सुरु गरेको छ । गत साउन २५ मा सदस्य सचिव दुर्गा अर्याल समक्ष पेश गरेको मागका सम्बन्धमा बोर्डको नेतृत्वले चासो नदिएपछि कर्मचारी आन्दोलित भएकामा आजदेखि ...
-
लोकसेवाका परीक्षार्थीद्धारा प्रदर्शन
काठमाडौँ । २०७६ सालमा विज्ञापन भएको लोकसेवा आयोगको परीक्षा र अन्तर्वार्ताका सहभागीहरुले आफूहरुको नतिजा आउनुपर्ने भन्दै प्रदर्शन गरेका छन् । बिहीबार उनीहरुले विभिन्न नारा अंकित प्लेकार्डसहित कमलपोखरीमा रहेको लोकसेवा आयोग कार्यालय अगाडि धर्ना दिएका हुन् । २०७६ मंसिरमा खुलाएको शाखा अधिकृतको विज्ञापनअन्तर्गत २०७८ भदौ ८ मा ...
-
नक्कली पिसीआर रिपोर्ट बनाउने २ जना पक्राउ
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले नक्कली पिसीआर रिपोर्ट बनाउने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका– १३ चौबीस कोठीमा अवस्थित देव अस्पतालमा कार्यरत स्वास्थ्य सहायक (हेल्थ असिस्टेन्ट) २८ वर्षीय सन्दीप सापकोटा र रत्ननगर नगरपालिका–६ का २६ वर्षीय प्रकाश न्यौपाने रहेका छन् । अस्पतालमा उपचारक...
-
ओमिक्रोन नै अन्तिम भेरियन्ट होइन : डब्लूएचओ
एजेन्सी । विश्व स्वास्थ्य संगठनका एक अधिकारीले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन नै अन्तिम नभएको चेतावनी दिनुभएको छ । डब्लूएचओ कोभिड–१९ प्राविधिक विभागका प्रमुख मारिका वेनले केरकोभले भन्नुभयो,‘विश्वव्यापी स्वास्थ्य एजेन्सीले ओमिक्रोनको ४ फरक–फरक भेरियन्ट पत्ता लगाएको छ ।’ मंगलबार डब्लूएचओ प्लेटफर्मको एक लाइभ स्ट्रि...
-
मल कारखाना खोल्न थप अध्ययन आवश्यक : लगानी बोर्ड
काठमाडौँ । नेपालमा रासायनिक मल कारखाना खोल्न सम्भावनाबारे अध्ययन गरेको लगानी बोर्डको कार्यालयले दुई विकल्पसहित सरकारलाई सुझाव प्रतिवेदन बुझाएको छ । बोर्डले तयार पारेको ‘नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने प्रविधिको तुलनात्मक अध्ययनसम्बन्धी प्रतिवेदन’ ले प्राकृतिक ग्यास र बिजुलीको प्रयोगबाट चल्ने मल कारखानाको प्रा...
-
मन्त्री आलेको अर्को निर्णय : मिनी क्यासिनोको ३८ करोड नतिर्ने ड्रिमल्याण्ड होटल पनि बन्द
काठमाडौँ । क्यासिनो सञ्चालनबापतको साढे ४२ करोड रोयल्टी नतिर्ने दरबारमार्गस्थित होटल याक एण्ड यती बन्द गराएका संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले अर्को निर्णय पनि गर्नुभएको छ । उहाँले मन्त्रीस्तरीय निर्णयबाट मिनी क्यासिनो सञ्चालन गरिरहेको नेपालगन्जस्थित ड्रिमल्याण्ड होटल पनि बन्द गराउनुभएको हो । २० भ...
-
बिरालो चाहे कालो होस् वा सेतो मुसा मारे पुग्छ : मुख्यमन्त्री राई
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्री र सम्बन्धित मन्त्रालयका सचिवलाई एकआपसमा समन्वय गरेर काम गर्न निर्देशन दिनुभएको छ। प्रदेश नं १ सरकारअन्तर्गतका मन्त्रालय तथा निकायको हिजो भएको अर्धवार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री राईले कामको सिलसिलामा कसैले कसैको राजनीतिक वाद वा सिद्धान्त नह...






















