काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संविधानसँग बाझिएका कानुन संशोधन गरेर मात्र सरकारले चुनाव निर्वाचनको मिति तोक्ने बताउनुभएको छ । संविधान र कानुन बाझिएका कारण निर्वाचनको मिति तोक्न सरकारलाई समस्या परेको भन्दै उहाँले यसबारे आवश्यक गृहकार्य भइरहेको बताउनुभयो ।‘संविधानसँग बाझिएका कानुन स...
समाचार
-
-
एमालेमै फर्किइन् हरिपुरकी उपमेयर काफ्ले
काठमाडौं । सर्लाहीको हरिपुर नगरपालिकाकी उपमेयर रेणुका काफ्ले एमालेमै फर्किएकी छन् । काफ्ले नेकपा एकीकृत समाजवादी त्यागेर एमालेकै फर्किएकी हुन् । काफ्ले २०७४ सालको स्थानीय निर्वाचनमा एमालेबाट उपमेयर बनेकी थिइन् । पार्टी विभाजनसँगै कानूनले दिएको समयभित्र नेकपा एसमा सनाखत गरेकी थिइन् ।स्थायी कमिटी सदस्य प्रभु साहका अनु...
-
६ वटा कम्पनीलाई आईपीओ निष्काशन गर्न बोर्डको अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले आईपीओ निष्काशनका लागि एकै पटक ६ वटा कम्पनीलाई अनुमति दिएको छ । माघ ९ गते आइतबार बालेफी हाइड्रोपावर, ग्रिन भेन्चर, नेष्डो समृद्धि लघुवित्त, जालपा सामुदायिक लघुवित्त, राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपाललाई बोर्डले आईपीओ निष्काशन गर्न अनुमति दिएको हो । बोर्डले बलेफी हाइड्रोपावरलाई ...
-
प्रधानमन्त्रीले बोलाएर आकस्मिक मन्त्रिपरिषद बैठक
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक बोलाएका छन् । आज दिउँसो ३ बजे मन्त्रिपरिषदको बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए ।बैठकमा मन्त्रालयका नियमित एजेन्डाबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। नागरिक खबरबाट...
-
पाकिस्तानमा पहिलोपटक सर्वोच्च अदालतको न्यायाधीशमा महिला
एजेन्सी । पाकिस्तानमा पहिलो पटकमा सर्वोच्च अदालतमा महिला न्यायाधीश नियुक्त भएकी छिन् । न्यायाधीश आयसा मलिकले सोमबार सर्वोच्च अदालतको न्यायाधीशको सपथ खाएर इतिहास रचेकी हुन् । बिहीबार पाकिस्तानको न्याय सेवा आयोग (जेसीपी) ले मलिकलाई सर्वोच्चको न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेको थियो । आयोगका पाँच सदस्यमध्ये चार जन...
-
विमानको पांग्रामै बसेर ११ घण्टा यात्रा
एजेन्सी । दक्षिण अफ्रिकाबाट उडेको एउटा मालवाहक विमानको नोज ह्विलमा (विमान अवतरण हुँदा प्रयोग हुने पांग्रा) मुनि लुकेर बसेका एक व्यक्तिलाई डच प्रहरीले एम्स्टर्ड्यामस्थित स्किपोल विमानस्थलमा पक्राउ गरेको छ। जोहेनस्वर्गबाट उडेको सो विमान एक पटक केन्याको राजधानी नाइरोबीमा रोकिएको अनुमान गरिएको छ। तसर्थ, पांग्रामा लुकेका...
-
हनुमानढोका दरबार सङ्ग्रहालयमा गर्ने विशेष प्रदर्शनी स्थगित
काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले यसै हप्तादेखि गद्दीबैठकको तल्लो तलामा शुरु गर्न लागेको एकीकरणदेखि लोकतन्त्र स्थापनासम्मका तस्बिर प्रदर्शनी स्थगित गरिएको छ । समितिले माघ दोस्रो सातादेखि नेपाल एकीकरण अभियानमा पृथ्वीनारायण शाहले प्रयोग गर्नुभएका हातहतियारलगायत दस्तावेज एवं प्रजातन्त्र स्थापना, पुनःस्थ...
-
बीपी प्रतिष्ठानका २१६ स्वास्थ्यकर्मीलाई कोरोना
सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विभिन्न विभागका ८१ चिकित्सक, १ सय १४ नर्ससहित २ सय १६ जना स्वास्थ्यकर्मीलाई कोरोना भएको छ । यति धेरै संख्यामा चिकित्सक र नर्सलाई कोरोना भएपछि जनशक्ति अभावले उपचार सेवा प्रभावित भएको छ । नियमित शल्यक्रिया, ओपिडी सेवा र वार्ड राउण्ड प्रभावित भएको हो ।संक्र...
-
६ महिनामा दुई अर्बको प्याज आयात
काठमाडौँ । चालू आर्थिक वर्ष २०७८/७९ को ६ महिनामा भारतबाट करिब दुई अर्बको प्याज आयात भएको छ । यो वर्षको साउनदेखि पुससम्ममा भारतबाट उक्त मूल्यको प्याज भित्रिएको भन्सार विभागले जानकारी दिएको छ । यस अवधिमा भारतबाट ८ करोड २ लाख ८२ हजार किलो प्याज आयात भएको हो । यसबापत आयातकर्ताले २६ करोड ६२ लाख रुपैयाँ भन्सार राजश्व संकल...
-
अमेरिकाद्वारा आफ्नो दूतावासमा कार्यरत कर्मचारीका आफन्तलाई युक्रेन छाड्न आदेश
एजेन्सी । अमेरिकी विदेश मन्त्रालयले युक्रेनस्थित आफ्नो दूतावासका कर्मचारीका आफन्तलाई उक्त देश छाड्न आदेश दिएको छ।रुसले युक्रेनमाथि हमला गर्ने चिन्ताबीच त्यस क्षेत्रमा तनाव बढिरहेका बेला अमेरिकी विदेश मन्त्रालयको उक्त आदेश जारी भएको हो।अमेरिकी विदेश मन्त्रालयले दूतावासमा रहेका अत्यावश्यक बाहेकका कर्मचारीहरूलाई पनि युक्र...