• काँग्रेसको १६ जिल्लाको अधिवेशन फेरि स्थगित

    काठमाडौँ । नेपाली काँग्रेसको १६ जिल्ला अधिवेशन फेरि स्थगित भएको छ । यसअघि राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी गर्नुपर्ने भन्दै स्थगित गरिएको अधिवेशन फेरि कोरोनाका कारण स्थगित गरिएको हो । काँग्रेस निर्वाचन समितिका अनुसार १६ जिल्लाको अधिवेशन कोरोनाका कारण हाललाई स्थगित गरिएको र अवस्था सामान्य बनेपछि नयाँ मिति तोकिने छ...

  • व्यक्ति हत्याको धम्की दिने मन्त्री रेणु यादवलाई बर्खास्त गर्न नागरिक अगुवाको माग

    काठमाडौं । व्यक्ति हत्याको धम्की दिने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई नागरिक अगुवाहरूले बर्खास्त गर्न माग गरेका छन् ।शुक्रबार डा. केदानरनरसिंह केसी, चरण प्रसाईं, गणेशकुमार मण्डल, सुशील प्याकुरेल, तारानाथ दाहाल, इन्द्र अर्याल, महामुनीश्वर आचार्य र कनकमणि दीक्षितले संयुक्त वक्तव्य जारी गर्दै मन्त्री यादव...

  • कास्की क्रिकेट संघको अध्यक्षमा पुन: सिग्देल

    पोखरा । कास्की जिल्ला क्रिकेट संघको तेस्रो अधिवेशन तथा चौथो साधारण सभाबाट सन्जयकान्त सिग्देलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ। समितिको उपाध्यक्षमा दिपेन्द्रप्रताप चन्द, सचिवमा विनोद श्रेष्ठ र कोषाध्यक्षमा विरेन पुन सर्वसम्मत भएका हुन्। सदस्यहरुमा भोजराज बराल, जयप्रकाश थापा, दिलिप अग्रहरी, गोविन्द...

  • ६ लाख २७ हजार चिनियाँ अधिकारी कारबाहीमा

    एजेन्सी । चीनको कम्युनिष्ट पार्टी अफ चाइना (सीपीसी) को अनुशासन र कानूनको उल्लङ्घन गरेको भन्दै प्रान्तीय र मन्त्रीस्तरका ३६ जनासहित कुल ६ लाख २७ हजार चिनियाँ अधिकारीलाई कारबाही गरिएको देशको शीर्ष भ्रष्टाचार विरोधी निकायले जनाएको छ । देशभरका अनुशासनात्मक र पर्यवेक्षक अधिकारीहरूले ३८ लाख भन्दा बढी सार्वजनिक सूचनाहरू प्...

  • मोदी फेरि बने विश्वकै लोकप्रिय नेता

    एजेन्सी । प्रधानमन्त्री नरेन्द्र मोदी विश्वमै सर्वाधिक लोकप्रिय नेता सावित भएका छन् । मर्निङ कन्सल्ट पोल्टिकल इन्टेलिजेन्सको ग्लोबल रेटिङमा मोदी सबैभन्दा लोकप्रिय नेता सावित भएका हुन् । मोदीको एप्रोभल रेटिङ ७१ प्रतिशत छ । १३ जना नेताहरुको सूचीमा अमेरिकी राष्ट्रपति जो बाइडेन छैटौं स्थानमा छन् । बाइडेनको एप्रोभल रेटिङ...

  • उत्तर कोरियालाई प्रतिबन्ध लगाउने अमेरिकी प्रयत्नलाई रसिया र चीनले पारे विफल

    एजेन्सी । उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रयासलाई रसिया र चीनले विफल पारिदिएका छन् । उत्तर कोरियाले श्रृंखलाबद्ध ढंगले आणविक हतियार परीक्षण गरिरहेका बेला उमाथि राष्ट्रसंघले लगाउने प्रतिबन्धलाई रसिया र चीनले विफल पारिदिएका हुन् । राष्ट्रसंघको सुरक्षा परिषद्को वैठकअघि अमेरिकी प्रस्ता...

  • पूर्वाञ्चल विश्वविद्यालयका सबै परीक्षा स्थगित

    काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालयको सबै परीक्षाहरु स्थगित भएको छ । कोरोना संक्रमणले गर्दा पूर्वनिर्धारित सबै परीक्षाहरु हालका लागि स्थगित गरिएका हुन् । परीक्षा नियन्त्रक मोहनबहादुर बस्नेतले शुक्रबार सूचना जारी गर्दै सबै संकायअन्तर्गत विभिन्न शैक्षिक कार्यक्रम (वर्ष/सेमेस्टर) मा सञ्चालनमा रहेका र सञ्चालन हुन बाँकी ...

  • माओवादी केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । पदाधिकारी चयन लगायतका विषयमा निर्णय लिनका लागि पार्टी केन्द्रीय समिति बैठक शुक्रबारका लागि बोलाइएको भएपनि कोरोनाको बढ्दो संक्रमणका कारण स्थगित गरिएको हो । ‘केन्द्रीय समितिको बैठक कोरोना महामारीको बढ्दो संक्रमण, स्वास्थ्य माप...

  • एमाले उपाध्यक्ष पोखरेलको प्रश्न : प्रधानमन्त्री देउवा गठबन्धनको बन्दी बनेकै हुन् ?

    काठमाडौँ । एमाले उपाध्यक्ष ईश्वर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनको बन्दी बनेको आरोप लगाउनुभएको छ । बहालवाला मन्त्रीले गौर नरसंहार दोहोर्‍याउने चेतावनी दिँदासमेत प्रधानमन्त्रीले उहाँलाई केही गर्न नसकेको भन्दै आपत्ति जनाउनुभएको छ । नेता पोखरेलले शुक्रबार दिउँसो सामाजिक सञ्जालमार्फत देउवालाई एक्सन...

  • क्रमबद्ध निर्वाचन गर्नुको विकल्प छैन : पौडेल

    काठमाडौँ । कांग्रेस नेता प्रदीप पौडेलले संवैधानिक व्यवस्था अनुरुप क्रमबद्ध निर्वाचन सम्पन्न गर्नुको विकल्प नभएको बताउनुभएको छ। नेता पौडेलले सामाजिक सञ्जालमार्फत संविधानको कार्यान्वयन, अहिलेको व्यवस्थाको संस्थागत विकास र उपलब्धिको रक्षा गर्नु कांग्रेसको जिम्मेवारी भएको बताउनुभएको छ । हाल पाँचदलीय सत्ता गठबन्धनमा स्था...