काठमाडौं । प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुर कायम भएको छ । सोमबार भएको मतदानमा प्रदेश सभामा उपस्थित कुल ९९ सांसदमध्ये ७८ जनाले यो प्रस्तावको पक्षमा मतदान गरेका छन् । ७८ भनेको दुई तिहाई भन्दा बढी हो । प्रदेश सभामा १०४ जना सांसद छन् । दोस्रो पटकको प्रयासमा राजधानी कायम भएको हो । यसअघि ३ चैत २०७६ मा मतदान हुँदा प...
समाचार
-
-
राष्ट्र बैंकद्वारा २० करोड रुपैयाँको ट्रेजरी बिल जारी
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्ने भएको छ । बैंकले माघ ४ गतेदेखि आगामी बैशाख ६, २०७९ सम्म, कुल ९१ दिनका लागि २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गरेको हो । सोमबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले ९१ दिनका लागि जारी हुने ट्रेजरी बिल बैशाख ६ गते परिपक...
-
चन्द्रागिरिमा चक्कु प्रहार गरी एक जनाको हत्या
काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–८, गुर्जुधारामा चक्कु हानेर एक जनाको हत्या भएको छ । अर्का एक जना घाइते छन् । महानगरीय प्रहरी वृत्त, चन्द्रागिरीका डीएसपी डिल्लीनारायण पाण्डेका अनुसार मातातीर्थ घर भइ गुर्जुधारा बस्दै आएका २६ वर्षीय रोशन रिजालको हत्या भएको हो । हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले अनुज र ...
-
आज एउटा छलाङ हान्यौं : वैद्य
काठमाडौं । नेकपा क्रान्तिकारी माओवादी महासचिव मोहन वैद्य किरणले क्रान्तिकारीहरुको ध्रुवीकरण शुरु भएको बताउनुभएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसालसँग पार्टी एकता गर्न प्रयास गरेपनि उनीहरु एक्लेवीर नेतृत्व भएको बताउनुभयो । अब पार्टी एकता नभई ध्रुवीकरण गर्ने उहाँले बत...
-
तीन दर्जन किरात भाषा लेखन अब सिरिजङ्गा लिपिमा
काठमाडौँ । लिम्बू भाषा तथा साहित्य लेखनमा समृद्ध किरात सिरिजङ्गा लिपि अबदेखि तीन दर्जनभन्दा बढी किरात भाषाहरु लेखनमा प्रयोग हुने भएको छ । किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा, सुनुवार सेवा समाज, किरात राई यायोक्खालगायत संस्था संवद्ध किरात समन्वय समितिले केही महिनाअघि ‘किरात सिरिजङ्गा लिपि समायोजनसम्बन्धी विज्ञ...
-
कोरोना महामारीमा खटेका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता र नि:शुल्क उपचारको माग
काठमाडौं । कोरोना महामारीमा खटेका स्वास्थ्यकर्मीलाई निस्शुल्क औषषि र उपचार लगायतको व्यवस्था मिलाउन राष्ट्रिय स्वास्थ्यकर्मी संघले सरकारसँग माग गरेको छ। अस्पताल र स्वास्थ्य संस्थामा काम गरिरहँदा संक्रमित भएका स्वास्थ्यकर्मीलाई व्यवस्थित आइसोलेसनको व्यवस्था गर्नुपर्ने, संक्रमित स्वास्थ्यकर्मीको निस्शुल्क औषधि उपचारको ...
-
प्रदेश २ को स्थायी राजधानी जनकपुरधामका लागि मतदान सुरु
धनुषा । प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम प्रस्तावका लागि मतदान सुरु भएको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गरेका दलहरूका तर्फबाट संयुक्त रुपमा प्रस्ताव पेश भएको जनकपुरधाममा मतदान सुरु भएको हो । प्रदेशसभा सदस्यहरु परमेश्वर साह, रविन्द्र बैठा, उपेन्द्र प्रसाद कुशवाहा, शारदा देवी र ...
-
सरकारले छिट्टै स्थानीय तहको निर्वाचन मिति घोषण गर्छ : मन्त्री खतिवडा
मोरङ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सरकारले छिट्टै स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने सरकारी तयारी रहेको बताउनुभएको छ ।सरकार स्थानीय तहको निर्वाचन नगराउने पक्षमा छैन,’ समाजवादी प्रेस संगठन मोरङले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘निर्वाचन आयोगले माघ पहिलो हप्ता स्थानीय तहको चुन...
-
स्थानीय निर्वाचनबारे अलमलमा कांग्रेस
काठमाडौँ । स्थानीय तहको निर्वाचन वैशाखमै गर्ने कि केही महिनापछि सार्ने भन्नेमा कांग्रेस अलमलमा देखिन्छ । निर्वाचन आयोगले वैशाखभित्र निर्वाचन सम्पन्न गर्ने गरी मिति प्रस्ताव गरिसक्दा कांग्रेसले धारणा बनाइसकेको छैन । कांग्रेसभित्र स्थानीय तहको निर्वाचन वैशाखमै गर्नुपर्ने, संविधानले दिएको सुविधाअनुसार वैशाखदेखि ६ महिनाभित...
-
झाक्रीको सय दिने अनुभव, ‘सबैभन्दा ठुलो समस्या समन्वय अभाव’
काठमाडौँ । सहरी विकास मन्त्री रामकुमारी झाक्रीले आफुले मन्त्रालयको जिम्मेवारी लिएदेखि अहिलेसम्म सबैभन्दा ठुलो समस्या एक–अर्काबीचको समन्वय अभाव पाएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)की नेतृ तथा मन्त्री झाक्रीले मन्त्री भएको आज सय दिन पुगेको अवसरमा आफूले गरेको कामको विषयमा पत्रकार सम्मलेन गर्दै यस...