• लागु औषधसहित दुई युवक पक्राउ

    धनगढी । सशस्त्र प्रहरीले लागु औषधसहित कञ्चनपुरमा दुईजनालाई पक्राउ गरेको छ ।सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी मातहतको बोर्डर आउट पोष्ट भुडाबाट खटिएको टोलीले बेलौरी नगरपालिका-१० बाट २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बेलौरी नगरपालिका–१० कै २० वर्षीय नरेन्द्र चन्द र २२ वर्षीय टेकबहादुर शाही...

  • वरिष्ठ अधिवक्ता रेग्मीको कोरोना संक्रमणका कारण निधन

    काठमाडौँ । कोभिड–१९ संक्रमणबाट बरिष्ठ अधिवक्ता हिरा रेग्मीको निधन भएको छ । काठमाडौंंको नर्भिक अस्पतालमा गएराती १ बजे उहाँको निधन भएको हो । कोभिड–१९ संक्रमण भएपछि नेपाल प्रहरी अस्पताल भर्ना हुनुभएको रेग्मीलाई पछि नर्भिक अस्पतालमा सारिएको थियो । रेग्मीका पत्नी सपना ढुंगेलको पनि कोभिड संक्रमणका कारण १४ दिनअघि नेपाल प्र...

  • गैँडाको खाग तस्करीमा फरार प्रतिवादी पक्राउ

    काठमाडौँ । गैँडा तस्करी गरेको अभियोगमा सजाय पाएर फरार रहेका एक जनालाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको तत्कालीन सिद्धि गाविस–३ (हाल कालिका नगरपालिका) बस्ने बिन्द्रसिंह भन्ने सागर प्रजा रहेका छन् ।उनलाई यही जेठ ७ गते पक्राउ गरिएको हो । प्रजालाई तनहुँको व्यास नगरपालिका–११ घाँसीकुवाको ठ...

  • कोरोना नियन्त्रणमा जुटे म्याग्दीका स्थानीय तह

    म्याग्दी । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना सङ्क्रमणको नियन्त्रणका लागि स्थानीय तहहरुमा आशा लाग्दा सङ्केतहरु देखिन थालेका छन् । नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोभिड–१९ सङ्क्रमण तीव्ररूपमा फैलिइरहँदा म्याग्दीका स्थानीय तहको तयारी र सक्रियता प्रशंसनीय एवं प्रभावकारी देखिएको छ । गाउँगाउँमा कोरोना फैलिएपछि ज...

  • डोटीमा भिरबाट लडेर एक महिलाको मृत्यु

    डोटी । डोटीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार दिपायल सिलगढी नगरपालिका–८ लडागडा सेटिगाउँ बस्ने २१ वर्षीया कलादेवी कडायतको भिरबाट लडेर मृत्यु भएका हो । गाउँ नजिकैको कोइरेलीगाड जङ्गलमा घाँस काट्न गएको समयमा भिरबाट लड्दा घट...

  • थप ८९८० जनामा कोरोना संक्रमण पुष्टि ,८८४८ संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८ हजार ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेको कुल संख्या ५ लाख ५ हजार ६ सय ४३ पुगेको छ । यीमध्ये १ लाख १५ हजार ८ सय ६ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् । मन्त्रालयका अनुसार २० हजार १०५ जनामा गरिएको परीक्षणमा ८ हजार ९ सय ८० जनामा संक्रमण पुष्टि भएको हो । ...

  • थप ८६०७जनामा कोरोना संक्रमण पुष्टि ,७८९०संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८ हजार ६ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेको कुल संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ । यीमध्ये १ लाख १६ हजार १ सय ९२ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् । मन्त्रालयका अनुसार २२ हजार ३ सय ५३ आरटी पिसिआर र ८ सय ७३ एन्टिजेन परीक्षण गरिएकोमा ८ हजार ६ सय ७ जनामा स...

  • वर्षातले घर भत्कँदा एक महिलाको मृत्यु

    दैलेख । लगातार दुई दिनयता परेको वर्षात्का कारण दैलेख जिल्लाको भैरवी गाउँपालिका–२ वालेसैनीमा घर भत्कँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी जयबहादुर थापाकी ६२ वर्षीया श्रीमती लक्ष्मी रहनुभएको जनाइएको छ । आज बिहान १०ः३० बजेतिर थापाको दुईतले कच्ची घरको अगाडिको बरन्डा भत्किँदा घाइते भएकी लक्ष्मीको उपचार...

  • बेगनास तालमा एक युवकको शव फेला

    कास्की । पोखरास्थित बेगनास तालमा एक युवकको शव भेटिएको छ । शब बिहीबार बिहानदेखि वेपत्ता भएका कास्की माझठाना घर भइ हाल पोखरा –२७ मा बसोबास गर्दै आएका ४२ वर्षीय राजुप्रसाद भुर्तेलको भएको प्रहरीले जनाएको छ । विना सूचना बिहीबार बिहानदेखि बेपत्ता भएका भुर्तेलको खोजीमा रहेका परिवारका सदस्य र प्रहरी टोलीले उनको शव वेगनास ता...

  • कोरोना संक्रमणबाट एउटै बस्तीमा १३ जनाको मृत्यु

    महोत्तरी । महोत्तरीको भङ्गाहा नगरपालिका–४ को एउटै बस्तीमा पछिल्लो १५ दिनभित्र १३ जनाको मृत्यु भएको छ । कोभिड–१९ बाट रामनगर बस्तीमा दुई सातामा १३ जनाको मृत्यु भएको हो । मृतकमध्ये ५० वर्षीया एक महिलाबाहेक कसैको पिसिआर परीक्षण भएको थिएन । चारैतिर कोभिड–१९ सङ्क्रमणबाट धमाधम मान्छे मर्न थालेपछि बस्तीमा त्रास फैलिएको छ । ...