• समुदायमा खोप फागुन २३ देखि

    काठमाडौँ । सरकारले फागुन अन्तिम सातादेखि समुदायस्तरमा कोभिड–१९ विरुद्ध खोप अभियान सुरु गर्ने भएको छ । यो अभियान एक सातादेखि १० दिनसम्म चल्नेछ । यसअन्तर्गत खोपको उपलब्धता हेरी ५५ वर्षमाथि उमेर समूहलाई लगाइनेछ । त्यसमा पनि ७५ वर्ष उमेरमाथिको समूहलाई प्राथमिकतामा राखिएको सरकारी अधिकारीले बताएका छन् । कोभिडको सबैभन्दा बढी ...

  • मानव बेचबिखनको आरोपमा एक पक्राउ

    पर्वत । वैदेशिक रोजगारीको सिलसिलामा कुवेत लैजाने भन्दै श्रीलंका लगेर अलपत्र पार्ने सुवेदी कान्छो भन्ने खेमबहादुर सुवेदीलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–३ घर भएका सुवेदी उनको पुर्ख्यौली घर पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोट नयाँपुलबाट सोमबार पक्राउ परेका ...

  • डिजेल चोरी तस्करी गर्ने ट्याङ्करसहित तीन जना पक्राउ

    काठमाडौं । डिजेल चोरी गरी अवैधरूपमा भारततर्फ निकासी गरिरहेको अवस्थामा डिजेल ट्याङ्करसहित तीन जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरी कारवाही प्रक्रिया शुरु गरेको जनाएको छ । ना७ख १५११ नम्बरको ट्याङ्करमा लोड गरी पर्साको जगरनाथपुरको श्वेता आयल ट्रेडर्सको नामबाट भारततर्फ एक हजार ६० लिटर डिजेल लैजाँदै गरेको अवस्...

  • घुस लिएको आरोपमा नासुसहित दुई पक्राउ

    काठमाडौं । काठमाडौंको बबरमहलस्थित आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका नायव सुब्बा (नासु) नरेन्द्र चन्दसहित दुई जना घुस लिएको आरोपमा पक्राउ परेका छन् । शेयर पुँजी बढाएको प्रमाण पत्रका लागि सेवाग्राहीसँग ८ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा चन्दसहित लेखापढी व्यवसायी रामबाबु दाहाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

  • रौतहटमा हत्याको आशंकामा एक जना पक्राउ

    रौतहट । गत मंसिरमा हत्या गरी फालिएका एक जना कलाकारको हत्याको आशंकामा रौतहट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मंसिर १४ मा हत्या गरी फालिएको अवस्थामा फेला परेका माधव नारायण नगरपालिका वडा नम्बर ५ मिठुअवा टोलका ४५ वर्षीय दशैं रामको हत्या गरेको आशंकामा रौतहट प्रहरीले माधव नारायण नगरपालिका वडा नम्बर ४ का २४ वर्षीय रामु मुख...

  • जेलबाटै लागूऔषध कारोबारको सेटिङ

    काठमाडौँ । केन्द्रीय कारागारमा रहेका एक भारतीय नागरिकले जेलबाटै प्रतिबन्धित लागूऔषध एम्फेटामाइन (आइस ड्रग) कारोबारको सेटिङ मिलाउने गरेको खुलेको छ । पुर्पक्षका क्रममा रहेका भारतीय नागरिक शेखशमशेर आलमले गोरखाको अजिरकोट–२ घर भई काठमाडौं बस्दै आएका ३८ वर्षीय चिजकुमार गुरुङमार्फत नेपालबाट युरोपमा आइस ड्रग पठाउने गरेको तथ्य ...

  • काठमाडौंमा दुई महिनामा ३७४ जना फरार अभियुक्त पक्राउ

    काठमाडौं । महागनरीय प्रहरी परिसर, काठमाडौंले दुई महिनाको अवधिमा ३ सय ७४ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । परिसरसहित मातहतको महाराजगञ्ज, बौद्ध, बोनश्वर, कालिमाटी, कीर्तिपुर, थानकोट, स्वयम्भु, बालाजु, लैनचौर, दरबारमार्ग, जनसेवा, सिंहदरबार र मालिगाउँ वृत्तबाट उनीहरुलाई पक्राउ गरिएको हो । सबैभन्दा बढी बौद्धबाट ८५, क...

  • भागरथी हत्या प्रकरणको विरोधमा बक्सिङ कला प्रदर्शन

    काठमाडौं । बैतडीकी किशोरी भागरथी भट्टलगायतमाथि भएको बलात्कार र हत्याको विरोधमा राष्ट्रिय बक्सिङ खेलाडीहरुले काठमाडौंको बसन्तपुरमा प्रदर्शन गरेका छन् । महिलाहरु कमजोर छैनन् र हिंसाको प्रतिकार गर्नुपर्छ भन्ने सन्देश दिन खेलाडीहरुले आज बिहान बक्सिङ कला प्रदर्शन गरेका हुन् । काठमाडौंका बक्सिङ क्लबहरुले आयोजना गरेको प्रद...

  • नक्कली डाक्टर बनेर बिरामी जाँचेको आरोपमा एक पक्राउ

    काठमाडौं । नक्कली डाक्टर बनेर बिरामी जाँचेको आरोपमा प्रहरीले अर्घाखाँचीका एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अर्घाखाँची मालारानी गाउँपालिका-८ का जितेन्द्र पन्थी छन्। काठमाडौं-३ कान्ति संगमटोल बसिरहेका पन्थरीलाई केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार पक्राउ गरेको हो। पन्थीले एनएमसी रजिष्ट्रेसन नम्बर २३६४ मा डा...

  • पोखरामा सवारी दुर्घटनामा हुदाँ दुईको मृत्यु

    पोखरा । पोखरामा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । पोखराको बुलौदी र हेम्जा याम्दीमा भएका छुट्टाछुटै दुर्घटनामा परी २ जनाको मृत्यु भएको हो । दुर्घटनामा परी एक जना गम्भिर घाईते भएका छन् । लेकसाइडबाट जिरो किलोमिटर तर्फ आउँदै गरेको ग १३ प ३९२५ नम्बरको मोटरसाइकल बुलौदीमा दुर्घटना हुदाँ स्याङ्जा फेदिखोला गाउँपा...