काठमाडौं । प्रहरीले संरक्षित बन्यजन्तु चितुवाको खप्परसहित ३ जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले विशेष सूचनाको आधारमा काठमाडौंको सुन्धाराबाट लमजुङका सन्तोष आले मगर, काभ्रेका सन्तोष थिङ र मिङमार मोक्तानलाई पक्राउ गरेको हो । महाशाखाका सूचना अधिकारी ईश्वर कार्कीले दाह्रा सहितको खप्पर बेच्ने प्रयोजनका...
सुरक्षा
-
-
पहिलो चरणमा एक लाख ८४ हजारले खोप लगाए
काठमाडौँ । पहिलो चरणको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप एक लाख ८४ हजार ८५७ जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भारत सरकारले उपलब्ध गराएको खोप ‘कोभिशिल्ड’ देशभरका २०१ खोप केन्द्रबाट एक लाख ८४ हजार ८५७ जनालाई दिइएको छ । जसअनुसार प्रदेश नम्बर १ मा २४ हजार २२४, ...
-
परिवारले राति प्रेमीको घरमा छोडेर आए, बिहान मृत भेटिइन् अञ्जिता
धनगढी । कैलालीमा एक जना वडा सदस्यको घरमा एक युवती झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्।गौरीगंगा नगरपालिका-३ का वडा सदस्य निरज चौधरीको कोठामा २२ वर्षीया अञ्जिता चौधरी आइतबार बिहान मृत भेटिएकी हुन्। जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रतिक बिष्टले युवती वडा सदस्यको कोठामा झुण्डिएको अवस्था...
-
बुवाले गरे गोली प्रहार गरी छोरीको हत्या
बैतडी । बैतडीको पुर्चौडी नगरपालिका–१० महरागाउँका ५५ वर्षीय धनबहादुर महराले आफ्नै छोरीको गोली हानी हत्या गरेका छन्। शनिबार दिउँसो करिब ३ बजेतिर २० वर्षीया छोरी बेलमति महरा धामीलाई गोली हानी हत्या गरेको स्थानीयले बताए। भरुवा बन्दुकले छोरीको पछाडिबाट पिठ्युमा गोली प्रहार गरी हत्या गरेका महरा जंगलतिर भागेको उनको खोजीको ...
-
ओखलढुङगामा चट्याङ लागेर एक युवकको मृत्यु
ओखलढुङगा । ओखलढुङगाको मोलुङ गाउँपालिका–६ नयाँवन बस्ने २४ वर्षीया छम्जी शेर्पाको चट्याङले लागेर मृत्यु भएको छ । शनिबार साँझ ५ बजेको समयमा आफ्नै घरमा बसिरहेको अवस्थामा एक्कासी चट्याले लाग्दा शेर्पाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ । नागरिक खबरबाट...
-
हिरासतबाट फरार भएका ३ अभियुक्त नियन्त्रणमा
सुर्खेत । जुम्लाको प्रहरी हिरासतबाट फरार भएका अभियुक्त ८ घण्टापछि पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाको हिरासतमा राखिएका तीन जना अभियुक्त आइतबार बिहान २ बजे फरार भएका थिए। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक माधव काफ्लेका अनुसार उनीहरुलाई आइतबार बिहान ९ बजेतिर नियन्त्रणमा लिईएको हो ।सवार...
-
पहिलो चरणको कोरोना खोप अभियान सकियो, अब पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई
काठमाडौं । कोरोना भाइरस (कोभिड(१९) विरुद्ध पहिलो चरणको खोप कार्यक्रम सम्पन्न भएको छ । पहिलो चरणमा एक लाख ८४ हजारले खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कुनै अवान्छित घटना नभई पहिलो चरणको खोप अभियान सफलतापूर्वक सम्पन्न भएको जानकारी दिनुभयो । अब दोस्रो चरणमा पत्रकार र कू...
-
बागलुङमा एक हजार ७२९ जनाले कोरोना कोरोनाविरुद्धको खोप लगाए
गलकोट । बागलुङ जिल्लामा पहिलोचरणको कोरोना खोप अभियान सकिएको छ । बागलुङमा एक हजार ७२९ जनाले कोरोना कोरोनाविरुद्धको खोप लगाएका छन् । गत १४ गतेदेखि लगाउन शुरु गरेको पहिलो चरणमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंमसेविका, सरसफाइमा काम गर्ने कर्मचारी र एम्बुलेन्स चालकले खोप लगाएका हुन् । पहिलो चरणको खोप शनिबार सम्पन्न भएक...
-
नक्कली नोट बनाउने सामानसहित दुईजना पक्राउ
कञ्चनपुर । बेलौरी नगरपालिका–१० भुडा क्षेत्रबाट नक्कली नोट र नक्कली नोट बनाउने सामानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल–भारत सीमा क्षेत्रबाट शनिबार साँझ नक्कली नोट बनाउन प्रयोग हुने सामान र नक्कली नोटसहित पुर्नवास नगरपालिका–६ का ४५ वर्षीय रमेश खाती र काठमाडौँ महानगरपालिका– १४ बौद्धका ३३ वर्षीय विष्णु भट्ट...
-
पाल्पामा पुसदेखि हराएकी महिलाको शव सडेको अवस्थामा फेला
बुटवल । पाल्पामा आज एक महिलाको शव सडेको अवस्थामा फेला परेको छ । जिल्लाको माथागढी गाउँपालिका–२ रुप्सेस्थित सिप्लिकान सामुदायिक वनमा तानसेन नगरपालिका–८ बस्ने वर्ष ७७ कि हिराकुमारी चिदिको शव फेला परेको प्रहरीले जनाएको छ । महिलाको शव सडेको अवस्थामा फेला परेको प्रहरीको भनाई छ । उनी पुस ४ गतेदेखि हराइरहेकी थिइन् । घटनाका ...