• अपहरणमा परेका दुई चिनियाँ नागरिकको उद्धार , अपहरणमा संलग्न ४ पक्राउ

    काठमाडौं । काठमाडौँको एक होटेलबाट अपहरणमा परेका दुई चिनियाँ नागरिकको उद्धार गरिएको छ । अपहरणमा परेका दुई चिनियाँ नागरिकको पाँच दिनपछि सकुसल उद्धार गरिएको हो । काठमाडौंको गौशलास्थित होटेल आनन्दमा बसेका चिनियाँ नागरिक लि विपिङ र लि जियाजिङ अपहरणमा परेका थिए । उनीहरुको पाँच दिनपछि सकुसल उद्धार गरिएको प्रहरीले जनाएको छ...

  • देशभर थपिए ५२२ कोरोना संक्रमित , ८ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ सय २२ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ६२ हजार ७ सय ८४ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ५ सय ७८ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको संख...

  • झापामा सवारी दुर्घटनामा एक जनाको मृत्यु

    काठमाडौँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत झिलझिलेमा आज भएको सवारी दुर्घटनामा परी सुनसरी बराह क्षेत्र –७ का २९ वर्षीय ज्ञानेन्द्र तामाङको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ६०९८ नम्बरको बसले प्रदेश १–०२–०४३प ९२१८ नम्बरको मोटरसाइकलमा सवार तामाङलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । उनीसँगै मोटरस...

  • विश्वका ५० सहरमध्ये वायु प्रदूषणका हिसाबले काठमाडौं १ नम्बरमा

    काठमाडौँ । मौसम धुम्मिएसँगै काठमाडौंमा सोमबारदेखि वायु प्रदूषणको मात्रा अत्यधिक बढ्न थालेको छ । आईक्यू एअरका अनुसार काठमाडौंको वायुमण्डलमा मंगलबार बिहान एअर क्वालिटी इन्डेक्स (एक्यूआई) ४३७ पुगेको छ । विश्वका ५० सहरमध्ये प्रदूषणका हिसाबले काठमाडौं १ नम्बरमा रहेको देखिएको हो । दोस्रो नम्बरमा किर्गिस्तानको बिस्केक, ते...

  • बलात्कार प्रयास असफल भएपछि १६ वर्षीय बालिकाको हत्या

    बुटवल । केहीदिन अघि कपिलवस्तुको एक खोलामा मृत फेला परेकी १६ वर्षीया बालिकाको हत्यासँग जोडिएको रहस्य खुलेको छ । प्रहरीका अनुसार ती बालिकालाई एक युवाले बलात्कार गर्ने प्रयास असफल भएपछि हत्या गरेको खुलासा भएको हो । शिवराज नगरपालिका वडा नम्वर–३, करमादीस्थित मनबहादुर रोकाकी १६ वर्षीया छोरी अस्मिता भन्ने दीपा रोका पुस १३...

  • बेलायतमा एकैदिन ५८ हजार जनामा कोरोना संक्रमण भएपछि नयाँ लकडाउन घोषणा

    काठमाडौं । इङल्यान्ड र स्कटल्यान्डमा नयाँ लकडाउन घोषणा भएको छ । इङल्यान्ड, स्कटल्यान्ड र आयरल्यान्डका धेरैजसो विद्यालयहरु बन्द छन् ।यता, उत्तरी आयरल्यान्डमा भने दूरी शिक्षालाई बिस्तारित रुपमा पढाइंदैछ । कम्तिमा फेब्रुअरीसम्म इङल्यान्डमा कडाई कायम रहनेछ, स्कटल्यान्डमा जनवरीको अन्त्यमा लकडाउनबारे समिक्षा हुनेछ । बुधब...

  • नेपाली सेनाद्वारा रौतहटमा निःशुल्क स्वास्थ्य शिविर

    रौतहट । रौतहटको राजपुर नगरपालिका ९ बैरियामा नेपाली सेनाको आयोजनामा एकदिने निःशुल्क स्वास्थ शिविर सम्पन्न भएको छ । जिल्लाकै अति पिछडिएको गाउँ बैरियामा आयोजित निःशुल्क ओपिडी तथा डेन्टल शिविरमा जाँच गराउने बिरामीको लर्को लागेको थियो । २८ नम्बर बाहिनी अड्डा, नेपाल औषधि उत्पादक संघ, प्रदेश २ को सामाजिक विकास मन्त्रालय ,...

  • खुकुरी प्रहार गरी श्रीमतीको हत्या

    इलाम । देउमाई नगरपालिका–८ आमबोटेकी २७ वर्षीया नम्रता राईको हत्या भएको छ। आज बिहान साढे ५ बजे सामान्य घरायसी विवादका विषयलाई लिएर श्रीमतीलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको अभियोग पति ३३ वर्षीय सुवास राईलाई जिल्ला प्रहरी कार्यालय इलामले लगाएको छ। घटनाबारे जानकारी पाउनासाथ प्रहरीचौकी जीतपुरबाट खटिएको प्रहरी ट...

  • बाँकेमा कोरोना संक्रमणबाट तीन जना मृत्यु

    काठमाडौं । बाँकेमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दुईजना र भेरी अस्पतालमा एकजना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दाङको घोराही उपमहानगरपालिका–१८ का १३ वर्षीय बालक र कञ्चनपुरको महेन्द्रनगर–५ का ...

  • रसुवामा सडक निर्माणको क्रममा ढुंगाले लागेर एक जना कामदारको मृत्यु

    रसुवा । रसुवास्थित धुन्चे–खोदल सडक खण्डमा ढुंगाले लागेर त्यहाँ काम गरिरहेका एक जना कामदारको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार रसुवाको नौकुण्ड गाउँपालिका–१, यार्साका४५ वर्षीय धनबहादुर तामाङको मृत्यु भएको हो। मंगलबार बिहान पौने १० बजे धुन्चे–खोदल सडक खण्डस्थित केबुमा स्काभेटरले सडक खन्ने क्रममा तल ...