• पछिल्लो २४ घण्टामा थप १९२० जनामा कोरोना संक्रमण, २२४८ कोरोनामुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ९ सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ४ सय ४३ पीसीआर परीक्षण गर्दा १ हजार ७ सय २ जना र ३ हजार ७३ एन्टिजेन परीक्षण गर्दा २ सय १८ गरी १ हजार ९ सय २० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा पिस...

  • लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा डुबेर ४ जनाको मृत्यु

    काठमाडौँ । लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा पानीमा डुबेर ४ जनाको मृत्यु भएको छ । रुकुम (पश्चिम) मा दुई जनाको , नवलपरासी (पश्चिम ) र रुपन्देहीमा एक एक जना सहित चार जनाको पानीमा डुबेर मृत्यु भएको हो । प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष ) ले सम्प्रेषण गरेको सूचना अनुसार रुकुम पश्चिमको मुसिकोट ...

  • अपहरणमा परेका दुई युवा प्रहरीद्वारा सकुशल उद्दार

    मकवानपुर । अपहरणमा परेका मकवानपुरका २ जना युवकलाई प्रहरीले उद्दार गरी परिवारको जिम्मा लगाएको छ । विभिन्न प्रलोभनमा परी अपहरणमा परेका हेटौंडा उपमहानगरपालिकाका २ जना युवकहरूलाई भारतको मोतिहारीबाट सकुशल उद्दार गरी परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार हेटौंडा उपमहानगरपालिक...

  • सिन्धुपाल्चोकका बाढी प्रभावितलाई स्वास्थ्य सामग्री वितरण

    काठमाडौँ । यस वर्षको मनसुन शुरुआतसँगै आएको बाढीबाट प्रभावित सिन्धुपाल्चोकका विभिन्न पालिकाका बासिन्दालाई औषधि तथा स्वास्थ्य सामग्री वितरण गरिएको छ । सात शिखर आरोही महिलाको संस्था ग्लोबल इन्क्लुशिभ एडभेन्चर अर्गनाइजेशनको समन्वयमा ‘एक एक पाइला’ नामक संस्थाले जिल्लाका तीन पालिकालाई स्वास्थ्य सामग्री वितरण गरेको हो । सि...

  • प्रेसर कुकरमा बम राख्ने युवक पक्राउ

    काठमाडौँ । नेपालीमा एउटा उखान छ– ‘मुखमा रामराम बगलीमा छुरा ।’ भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३ स्थित दिव्यश्वरी गेष्ट हाउसमा धार्मिक रुपमा पवित्र भनिएको बुद्धचित्तको दाना लिएर बसेका युवाले नै बम राखेको थाहा भएको छ । शनिवार राति गेष्ट हाउसको कोठा नम्बर–४ मा प्रेसर कुकर बम फेला परेको थियो । नाङ्गो तार जडान गरेर तौलियाल...

  • काबुल विमानस्थलबाहिर ७ जनाको मृत्यु

    काठमाडौँ । अफगानिस्तानको काबुल विमानस्थलबाहिर ७ जनाको मृत्यु भएको बेलायती रक्षा मन्त्रालयले जनाएको छ । मृत्युको कारण भने खुलाइएको छैन । अहिले काबुल विमानस्थलमा अमेरिकी सेनाको सुरक्षा दिइरहेको छ । अफगानिस्तानमा अमेरिकी सेनाको उपस्थिती रहेको यो एकमात्रै ठाउँ हो ।विमानस्थलबाहिर भने तालिवानी लडाकुहरु बसेका छन् । अमेरिकी...

  • बारामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा ३ जनाको मृत्यु

    बारा । बारामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका १६ स्थित टागियामा गएराति प्रदेश २–०३–००२ प ५३३५ नम्बरको मोटरसाइकल र बा ६५ प २७५६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा नुवाकोटका ४० वर्षीय टुलुराज तामाङ, बारा निजगढ नगरपालि...

  • हेलिकप्टरमार्फत गर्भवतीको उद्धार

    सिन्धुपाल्चोक । पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ भोताङकी एक गर्भवतीलाई आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ । दुई दिनदेखि भर्ना गरिएकी २२ वर्षीया लक्ष्मी तामाङलाई स्थानीय स्वास्थ्यचौकीबाट सुत्केरी गराउन नसकेपछि हेलिकप्टरद्वारा काठमाडौँ पठाइएको वडा नं.३ का अध्यक्ष ङिमा छिरिङ तामाङले बताउनुभयो । पाठेघरको मुख पूरै खुलिसक्द...

  • दश महिने शिशु अपहरण गरी बेपत्ता पारेको अभियोगमा एकजना पक्राउ

    काठमाडौँ । जुम्लाबाट १० महिने शिशु अपहरण गरी बेपत्ता बनाउने एक अभियुक्तलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्ला हिमा गाउँपालिका–३ का २५ वर्षीय दानबहादुर रोकाय रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले शनिबार यहाँस्थित एयरपोर्ट चोकबाट उनलाई पक्राउ गरेको हो । जिप्रका निरीक्षक कनकबहादुर शाहीले रोक...

  • भारतबाट तीनजना बालकको उद्धार

    काठमाडौँ । लामो समयदेखि भारतको दरभङ्गास्थित बालगृहमा रहेका तीन बालकको उद्धार गरिएको छ। सामाजिक अभियान्ता सरोज रायका पहलमा सिरहाका दुई र महोत्तरीका एक बालकलाई स्वदेश ल्याइएको हो। सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका अमरलाल दास, लहान नगरपालिकाका महादेव पासवान र महोत्तरीको सुगा भन्ने गाउँका सत्यमलाल झाको उद्धार गरिएको...