काठमाडौं । ज्यानसम्बन्धी कसूरको मुद्दा लागेर फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । रामेछापको खाँडादेवी गाउँपालिका–६ खत्रीगाउँ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाँगाथली बस्ने ४६ वर्षीय शिवजी खत्री भन्ने गबहादुर खत्रीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले चाँगाथलीबाट बुधबार पक्राउ गरेको हो ...
सुरक्षा
-
-
विश्व हात्ती दिवस : वन र वयन्जन्तुको संरक्षण गर्दैछ हात्ती
चितवन । पर्यटकलाई वनजङ्गल घुमाउने हात्ती आफैंले वन र वन्यजन्तुको संरक्षणमा भूमिका खेल्दै आएको छ। जङ्गलको जनावर भएर पनि वनपाखा, खोला जङ्घारमा सहज पुग्नसक्ने क्षमताका कारण संरक्षणमा यसको प्रयोग हुँदै आएको हो। त्यसो त यसलाई राणाहरुले सिकार खेल्नसमेत प्रयोग गरे। नेपालका तराई क्षेत्रका निकुञ्ज र संरक्षित क्षेत्रको संरक्ष...
-
निर्माणाधीन अरुण तेस्रोको सुरुङभित्र ढुंगा खस्दा एकजना गम्भीर घाइते
खाँदबारी । सङ्खुवासभाको मकालु गाउँपालिका–५ ड्याम साइड फ्याक्सिन्दामा निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो आयोजनाको सुरुङभित्र ढुङ्गा खस्दा एकजना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा भारतको अरुणअञ्चल प्रदेशका ३५ वर्षीय इञ्जिनियर ताबु ताजी रहेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख योगराज खतिवडाले जानकारी द...
-
अर्घाखाँचीमा अक्सिजन प्लान्ट सञ्चालन
रुपन्देही । बुधबारदेखि जिल्ला अस्पताल अर्घाखाँचीले अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको छ । असारको दोश्रो हप्ताबाट टेण्डर प्रक्रियामा गई डेढ महिना मै प्लान्ट स्थापना गरिएको सो अस्पतालका मेसु डाक्टर कपिल गौतमले जानकारी दिनुभयो । संघीय सरकारबाट विनियोजित डेढ करोड रकममध्येबाट प्रविधि इन्टरनेशनल कम्पनीले ८४ लाखमा प्लान्ट न...
-
जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
सुनसरी । सुनसरीको कोशी गाउँपालिका ४ मा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। आक्रमणमा परी ५५ वर्षीय रामेखङ्ग खत्वेको मृत्यु भएको छ हो। कोशी टप्पु वन्यजन्तु आरक्षको छेउमा रहेको खत्वे टोलमा बस्दै खत्वेको हातीले आक्रमण गर्दाघटनास्थलमै ज्यान गएको हो। विहान उठेर शौचालय गएका खत्वेलाई आरक्षबाट निस्केको हात्ती...
-
८५ तोला चाँदीसहित एकजना पक्राउ
बाँके । भारतबाट भन्सार छलेर नेपाल ल्याउँदै गरेको ठूलो परिणाममा चाँदीसहित बुधबार साँझ एकजनालाई बाँके प्रहरीले पक्राउ गरेको छ। भारतबाट कर छली गरेर ल्याउँदै गरेको ८५ तोला चाँदीका कन्दनसहित मुगुस्थित मुगुम कार्मारोङ गाउँपालिका–६ का कर्माथिले तामाङलाई प्रहरीले पक्राउ गरेको हो। भारतीय बजार रुपैडिहाबाट कपडाको बोरामा चाँदी ...
-
भारतमा पहिरोमा धेरै सवारीसाधन पुरिए, कम्तीमा १३ जनाको मृत्यु
एजेन्सी । भारतको हिमाचल प्रदेशमा एउटा राजमार्गमा गाडीहरूमाथि पहिरो खस्दा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने धेरै मानिसहरू पुरिएका छन्। बुधवार डाँडाबाट खसेका ढुङ्गामाटोहरू एउटा ट्रक, एउटा बस र केही साना सवारीसाधनमाथि बज्रिएका थिए। सरकारी अधिकारीहरूका अनुसार ढुङ्गामाटो खस्न नरोकिएकाले उद्धारकार्य प्रभावित भएको छ। भारत...
-
उपत्यकामा आज राति ८ बजेपछि सवारी साधन चलाउन नपाइने
काठमाडौँ । काठमाडौँ उपत्यकामा आज राति ८ बजेदेखि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न नपाइने गरी निषेधाज्ञा लागू गरिएको छ । कोभिड–१९ को सङ्क्रमण जोखिम बढेको जनाउँदै स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेको हो । आगामी भदौ ८ गतेसम्म लागू गरिएको उक्त आदेश आज बिहान १ बजेदेखि नै लागू भएको जनाइएको छ । अन्य ढुवानीका सा...
-
उपराष्ट्रपति कार्यालयको शाखा अधिकृत हुँ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौँ । । काठमाडौँमा ठगीको धन्दा चलाउँदै आएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । फरक फरक नाम राखेर ठगी गर्दै आइरहेका केशवराज भट्टलाई प्रहरीले पक्राउ गरेको हो । यस अघि समेत उनले किशोर भट्ट, कुशल भट्ट नाम बताउँदै ठगी गर्दै आइरहेका थिए । उनले आफूलाई उपराष्ट्रपति कार्यालयमा कार्यरत नेपाल सरकारको शाखा अधिकृत हो भ...
-
स्थानीय एक युवाको हत्या आरोपमा कार्यपालिका सदस्य पक्राउ, मेयर-उपमेयर अझै फरार
जनकपुरधाम । स्थानीय एक युवाको मृत्यु भएको घटनामा धनुषाको हंसपुर नगरपालिकाका कार्यपालिका सदस्य श्याम राउत पक्राउ परेका छन्। उनीविरूद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। उनलाई प्रहरीले केही दिन अगाडि नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटका अनुसार राउतलाई पक्राउ...
- « Previous Page
- 1
- …
- 35
- 36
- 37
- 38
- 39
- …
- 331
- Next Page »