• बाँकेमा हात्तीको दाह्रासहित ३ जना पक्राउ

    दाङ । बाँकेमा हात्तीको दाह्रा सहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दाङका एक र बर्दियाका दुई जना छन्। पक्राउ पर्नेमा दाङको बबई गाउँपालिका वडा नं.५ का ५० वर्षीय दलबहादुर सुनार, बर्दियाको बाँसगढी नगरपालिका वडा नं. ३ का ८५ वर्षीय टिकाराम सुनार र सोही ठाउँका ४८ वर्षीय धनबहादुर सुनार रहेको प्रहरीले जनाएको छ। ज...

  • कक्षा ११ को परीक्षा दिंदै सात दिनकी सुत्केरी

    म्याग्दी । म्याग्दीको एउटा परीक्षा केन्द्रमा सात दिनको नवजात शिशुलाई काखमा च्यापेर एक सुत्केरी छात्राले परीक्षा दिइरहेकी छन् । जारी कक्षा ११ को परीक्षामा धवलागिरि गाउँपालिका–४ मुदी घर भई सदरमुकामस्थित प्रकाश माध्यमिक विद्यालयमा पढ्दै गरेकी कक्षा ११ की परीक्षार्थी चनिषा घर्तीमगर सुत्केरी अवस्थामै परीक्षामा सहभागी भएक...

  • मानव अपहरण मुद्दामा फरार एक प्रतिवादी पक्राउ

    झापा । मानव अपहरण तथा शरीर बन्धक र जबरजस्ती चोरी मुद्दाका फरार एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका–९ का ३४ वर्षीय अर्जुन थेबे भनिने अर्जुन पेहिम लिम्बु छन् । उनलाई जिल्ला अदालत झापाले २०७३ माघ ५ गते मानव अपहरण र चोरी मुद्दामा ९ वर्ष एक महिना १५ दिन कैद र नग...

  • बाजुरामा निमोनिया रोगका बिरामी बढे

    बाजुरा । जिल्ला अस्पताल बाजुरा निमोनियाका बिरामीले भरिभराउ भएको छ । एक सातायता दैनिक १५ देखि ३० जनासम्म बालबालिका निमोनियाका बिरामी आउने गरेको अस्पतालका प्रमुख डा प्रकाश जोशीले बताउनुभयो । निमोनिया जस्तो लक्षण देखापरेका बच्चाहरुको अक्सिजनको सहारामा उपचार भइरहेको जिल्ला अस्पताल बाजुराका डा जोशीको भनाइ छ । हाल अस्पताल...

  • थप ३ हजार ९३८ जनामा कोरोना संक्रमण, ३७ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३ हजार ९ सय ३८ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८ सय ७० आरटी पिसिआर र ६ हजार ५ सय ३८ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा ३ हजार ९ सय ३८ जनामा कारोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३४...

  • रोल्पा अस्पतालमा शल्यक्रिया सेवा बन्द

    रोल्पा । साउन १ देखि रोल्पा अस्पतालमा सुत्केरी शल्यक्रिया सेवा बन्द भएको छ। केन्द्र सरकारको सहयोगमा केहि वर्ष यता सुरु भएको जटिल अवस्थाको प्रसुती सेवा (सिईओएनसि) कार्यक्रम बन्द भए संगै शल्यक्रिया सेवा पनि रोकिएको हो। शल्यक्रिया सेवा बन्द हुँदा साउनको १५ दिनमा अस्पतालले ३ जनालाई बाहिर जिल्ला रिफर गर्नु परेको छ। सिईओए...

  • बाढीपहिरोले पुरियो मनाङको गंगापूर्ण हिमताल

    पोखरा । असार पहिलो साताको बाढीपहिरोले हिमाली जिल्ला मनाङमा भौतिक क्षति निकै नै गर्‍यो । सडक, पुलपुलेसा, सरकारी, निजी भवन सहित स्थानीयको बासै उठाउने गरि क्षति गर्दा जनजीवन अझै पूर्ववत अवस्थामा फर्किन सकेको छैन । बाढीपहिरोले सर्वसाधारणलाई त उठिबास लगायो नै प्राकृतिक सम्पदामा पनि उत्तिकै क्षति गरेको छ । बाढीपहिर...

  • अफगानिस्तानमा एकैदिनमा २७४ तालिवान लडाकू मारिए

    एजेन्सी । सरकारी सुरक्षाकर्मीको सुरक्षा कारबाहीका क्रममा अफगानिस्तानमा एकै दिनमा २७४ तालिवान लडाकू मारिएका छन् । देशका विभिन्न प्रान्तमा भएका घटनामा परी उनीहरुको मृत्यु भएको र अरु ११९ घाइते भएका अधिकारीले जनाएका छन् । विषेश गरेर नान्गार्हार, कन्दहर, फराह, हेरात, हेल्मान्ड, तखार, कुन्दुज र बघ्लान प्रान्तमा सरकारी सुर...

  • भारतमा २४ घण्टामा झण्डै ४३ हजार जनामा कोरोना संक्रमण

    एजेन्सी । भारतमा कोरोनाभाइरसबाट थप झण्डै ४३ हजार नयाँ सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४२ हजार ९८२ जना नयाँ सङ्क्रमित थपिएका हुन् । सोही अवधिमा अरु ५३३ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा कोरोनाभाइरसबा...

  • साउन २५ देखि ३२ गतेसम्म ‘खोप सप्ताह’ मनाइने

    काठमाडौं । सरकारले यही साउन २५ देखि ३२ गतेसम्म ‘खोप सप्ताह’ मनाउने भएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिको बिहीबारको बैठकमा बोल्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले साउन २५ गतेदेखि खोप सप्ताह मनाउने जानकारी दिनुभएको हो । यस अवधिमा जापानबाट आउने ८ लाख र भुटानबाट आउने ३ लाख डोज कोरोना विरुद्धको ख...