• कैलालीमा सशस्त्र प्रहरी जवान कार्यालय परिसरभित्र मृतावस्थामा फेला

    धनगढी । कैलालीमा एक सशस्त्र प्रहरी जवान कार्यालय परिसरमा मृत अवस्थामा फेला परेका छन् । सशस्त्र प्रहरी बल, नेपाल ३४ नम्बर गण हेडक्वाटर कैलालीमा कार्यरत सशस्त्र प्रहरी जवान डडेल्धुरा भागेश्वर गाउँपालिका–१ का ३१ वर्षीय हरिशकुमार शाही मृत अवस्थामा फेला परेका हुन् । शाही कार्यालय परिसरभित्र उत्तरतर्फको कम्पाउण्ड नजिक पान...

  • चार वर्षीया बालिकालाई यौनदुर्व्यवहार गरेको अभियोगमा एक युवक पक्राउ

    सिरहा । चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले युवकलाई पक्राउ गरेको छ । भगवानपुर गाउँपालिका-१ बस्ने २६ वर्षीय आनन्द कुमार पासवानलाई यौनदुर्व्यवहार गरेको अभियोगमा मंगलबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ ।प्रकाउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अनलाइनखबरबाट...

  • मोटरसाइकल चोरी गरेको अभियोगमा दुई पक्राउ

    कास्की । मोटरसाईकल चोरी गरेको अभियोगमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका १३ कामना मार्ग बस्ने धादिङ सुनौलो बजार नगरपालिका-७ घर भएका २६ वर्षीय प्रकाश पोखरेल र पोखरा महानगरपालिका-१३ मियापटन बस्ने स्याङजा पुतलीबजार नगरपालिका-९ घर भएका २३ वर्षीय धिराज सुनार रहेका छन् । उनीहरुले पोख...

  • भेरोसेलको दोस्रो मात्रा शुक्रबारदेखि

    काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको खोपको दोस्रो मात्रा आगामी शुक्रबार (यही साउन २२ गते) देखि सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आगामी शुक्रबारदेखि लगाउने निर्णय गरेको हो । गत असार २९ गतेदेखि...

  • बिपी प्रतिष्ठानका आन्दोलनरत कर्मचारी र सरकारबीच ६ बुँदे सहमति

    धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत कर्मचारी र सरकार पक्षबीच ६ बुँदे सहमति भएको छ । सहमतिसँगै आन्दोलनका सबै कार्यक्रमहरु स्थगित गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले डा.कृष्णप्रसाद पौडेलको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो । धरान पुगेको उक्त वार्ता टोलीले प्रतिष्ठान श...

  • दार्चुला पुगेको छानबिन समितिले छलफल गर्दै

    काठमाडौं । जयसिंह धामी बेपत्ता भएको घटनाबारे अध्ययन गर्न गठित छानबिन समितिले आफ्नो काम सुरु गरेको छ । मङ्गलबार दार्चुला पुगेको समितिले साँझ जिल्लास्थित सुरक्षा निकाय र घटनास्थलमा खटिएको सुरक्षाकर्मीसँग छलफल गरेको हो । गृह मन्त्रालयले घटनाबारे छानबिन गर्न मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठन गरेको समिति ...

  • बागलुङमा पौडी खेल्ने क्रममा डुबेर एक युवतीको मृत्यु

    बागलुङ । बागलुङमा पौडी खेल्ने क्रममा खोलामा डुबेर एक युवतीको मृत्यु भएको छ । मंगलबार दिउँसो ४ः३५ बजेको समयमा जिल्लाको काठेखोला गाउँपालिका—७ रेश बस्ने देवराज कार्कीको छोरी २० वर्षीया मनकुमारी कार्की घाँस काटेर फर्किने क्रममा खोलामा पौडी खेल्दा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकबाल हवारीले...

  • दिल्लीमा क्लिनिकबाट किनेको औषधि खाएलगत्तै नेपाली दिदी-भाइको मृत्युु

    धनगढी । भारतको दिल्लीस्थित एक क्लिनिकबाट किनेर औषधि खाएलगत्तै दुुई नेपाली बालबालिकाको मृत्यु भएको छ । दिल्लीको शालिमारबागमा बस्दै आएका बाजुराको बुढीगंगा नगरपालिका-५ का मानबहादुर विककी ६ वर्षीया छोरी लक्ष्मी र तीन वर्षीय छोरा विशालको मृत्यु भएको हो । बान्ताको समस्या देखिएपछि सोमबार स्थानीय शुुभम डाइग्नोसिस सेन्टर ...

  • देशभर थप ३३८३ जनामा कोरोना संक्रमण, २४ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३ हजार ३ सय ८३ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६ सय ३८ आरटी पिसिआर र ६ हजार ८० जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा ३ हजार ३ सय ८३ नामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ७ लाख २ हजार ९७ जनामा र एन्टिजे...

  • काठमाडौंमा धर्ना, जुलुसजस्ता भिडभाडजन्य गतिविधि नगर्न प्रशासनको चेतावनी

    काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले विभिन्न प्रकारका सभा, सम्मेलन, धर्ना, जुलुसजस्ता भिडभाडजन्य क्रियाकलाप नगर्न अपिल गरेको छ । केही दिनदेखि काठमाडौं उपत्यका लगायतका जिल्लामा कोरोना संक्रमण दर बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालयले मंगलबार सूचना जारी गर्दै सम्बन्धित सबैमा यस्तो अपिल गरेको हो । कोरोन...