पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–३ माथिल्लो सिद्धबाबा मन्दिर नजिकै माथिबाट खसेको ढुङ्गा लागेर जिपका सहचालकको मृत्यु भएको छ । पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु२च ७३८७ नंको पिकअप जिपमा सोमबार राति ८ बजे माथिबाट एक्कासि खसेको ढुङ्गा लागेर सहचालक स्याङ्जा वालिङ नगरपालिका–११ बस्ने २३ वर्षीय आशिष खाँणको मृत्यु भएको हो ...
सुरक्षा
-
-
श्रीमतीको हत्यापछि आत्महत्या
धादिङ । दक्षिणी धादिङको ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले समेत आत्महत्या गरेका छन् । बेनिघाटरोराङ गाउँपालिका-२ ताल्तीस्थित हुरेका ४५ वर्षीय तीर्थबहादुर विकले खेतमा काम गर्न जाँदै गरेकी ४२ वर्षीया श्रीमती भीममायाको हत्या गरेका हुन् । खेतमा काम गर्न जाँदै गरेकी श्रीमतीको विकले कोदालो र हस...
-
उपचारका क्रममा बिरामीको मृत्यु भएपछि आफन्तद्धारा अस्पताल तोडफोड, कर्मचारीमाथि कुटपिट
विराटनगर । उपचारका क्रममा एक जना वृद्धको मृत्यु भएपछि बिरामीका आफन्तले विराटनगरको गोल्डेन अस्पतालमा तोडफोड गर्नका साथै कर्मचारीलाई कुटपिट गरेका छन्। पिलोको शल्यक्रिया गरिएका मोरङको धनपालथान गाउँपालिकाका कदमाहाका ६७ वर्षीय अहमद हुसेनको मृत्युपछि आक्रोशित बनेका आफन्त र परिवारका सदस्यले अस्पतालका कर्मचारी एवं सुरक्षागा...
-
देशभर थप ३१२५ जनामा कोरोना संक्रमण, १९२५ संक्रमणमुक्त
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय २५ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६ सय १३ आरटी पिसिआर र ३ हजार १ सय १८ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा ३ हजार १ सय २५ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ९९ हजार ६ सय ४९ जना...
-
यूएनएफपीएद्वारा ८०० थान अक्सिजन सिलिण्डर सहयोग
काठमाडौं । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए)ले नेपाललाई ८०० थान अक्सिजन सिलिण्डर सहयोग गरेको छ । नेपालस्थित यूएनएफपीए उपप्रतिनिधि डा. हसिना बेगमले सोमबार स्वास्थ्य सेवा विभागअन्तर्गत व्यवस्थापन महाशाखाका निर्देशक डा. भीमसिंह टिंकरीलाई उक्त परिमाणको अक्सिजन सिलिण्डर हस्तान्तरण गरेकी हुन् । यूएनएफपीएका ...
-
एसिड प्रहार गरेर भागेका व्यक्ति पक्राउ
काठमाडौं । सुनसरीमा एसिड प्रहार गरेर भागेका युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । सुनसरीको वराहक्षेत्र नगरपालिका–३ घर भएका ३० वर्षीय रोमनराम धामीलाई काठमाडौंको गौशालाबाट पक्राउ गरेर सुनसरी लगिएको सुनसरीका एसपी सञ्जयसिंह थापाले बताउनुभयो । साउन २२ मा राती धामीले २८ वर्षीया पत्नी सरस्वती बस्नेतलाई प्रहार गर्न ...
-
अनुमती पत्रविनानै उपचार गरेको आरोमा तीनजना पक्राउ
काठमाडौं । काठमाडौंको चावहिलमा रहेको हेल्दी स्माइल ओमकार डेन्टल प्रालिका चिकित्सक र संचालकलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल मेडिकल काउन्सिलको अनुमती पत्र बिना उपचारमा संलग्न भारत घर भएका चिकित्सक सौरभ कुमार, डेन्टलका संचालक डा. रावेत रञ्जन कुमार ठाकुर र राधा कृष्ण तामाङलाई नियन्त्रणमा लिइएको केन्द्रिय अनुसन्धान ब्यूर...
-
दार्चुला घटनाका दोषीलाई कारवाहीको माग गर्दै भारतीय दूतावास अगाडि प्रदर्शन
काठमाडौं । दार्चुलाको महाकाली नदीमा जयसिंह धामी वेपत्ता भएको घटनालाई लिएर अखिल क्रान्तिकारीले काठमाडौंस्थित भारतीय राजदूतावासको कार्यालय अगाडि प्रदर्शन गरेको छ । सोमबार सो संगठनले भारतीय ज्यादती बढेको भन्दै त्यसको विरोधमा दूतावास अगाडि प्रदर्शन गरेको हो । संगठनले महाकाली नदीमा वेपत्ता भएको विषयमा तत्काल छानविन गरी द...
-
मोरङमा एक महिला मृतावस्थामा फेला, तीन जना पक्राउ
मोरङ । मोरङको धनपालथान गाउँपालिका–४ की ३५ वर्षीया जानकीदेवी मुखिया मृतावस्थामा फेला परेकी छन् । घरबाट लगभग ५० मिटर दूरीमा रहेको धान रोपाईं भइसकेको र पानी जमेको खेतमा आइतबार राति १० बजेतिर उनको शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिनुभयो । परिवारकै सदस्यले पानी जमेको खेतमा मृत फेला पारेपछि...
-
रौतहटमा विद्यालयको अध्यक्ष चुन्ने विषयमा झडप हुँदा ९ जना घाइते
काठमाडौं । रौतहटको माधव नारायण नगरपालिकास्थित श्री माध्यमिक विद्यालय व्यवस्थापन समिति (विव्यस)को अध्यक्ष चयनको विषयमा विवाद हुँदा दुई पक्षबीच झडप भएको छ । झडपमा दुवैतर्फका नौ जना घाइते भएका छन् । मुख्य झगडियाको आरोपमा प्रहरीले दुवै पक्षका एक-एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय रामकलेवर मुखिया र दिलिप भ...
- « Previous Page
- 1
- …
- 51
- 52
- 53
- 54
- 55
- …
- 332
- Next Page »
























