दाङ । तीन जना बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले दाङका बेग्लाबेग्लै स्थानबाट २ जनालाई पक्राउ गरेको छ। साउन १३ गते दिउँसो घरमा कोही नभएको बेला पारेर ८ बर्षीया बालिकामाथि जवरजस्ती बलात्कारको प्रयास गर्ने बबई गाउँपालिका वडा नम्बर ५ हापुरेका ५४ वर्षीय किमे दमाई पक्राउ परेका छन्। त्यस्तै राप्ती गाउँपालि...
सुरक्षा
-
-
अफगानिस्तानको कन्दहर विमानस्थलमा रकेट हमला
एजेन्सी । अफगानिस्तानको कन्दहर विमानस्थलमा रकेट हमला भएको छ । मिडिया रिपोर्टअनुसार विमानस्थलमा तीनवटा रकेट प्रहार भएको हो । यसमध्ये दुईवटा रनवेमा खस्यो र बिस्फोट भयो । विमानस्थलका प्रमुख मसुद पस्तुनले रनवेलाई ठिक गर्ने काम भइरहेको जानकारी एएफपी न्युज एजेन्सीलाई दिएका छन् । आइतबार साँझसम्म काम सकिने आशा गरिएको छ । ...
-
मध्यरातमा यसरी हुन्छ कालीगण्डकीको दोहन
गलकोट । बिहीबार रातको ठीक १२ बजेको थियो । कालीगण्डकी किनारमा रहेको राजमार्ग पोखरा(मालढुङ्गा र मालढुङ्गा( बेनी सडकमा सवारी गुड्न बन्द भइसकेका थिए । कालीगण्डकी आफ्नै बेगले बगिरेहको थियो, जताततै सुनसान थियो । नागरिक निद्रामा मस्त थिए । यही समयमा बागलुङ र पर्वत जोड्ने लामो झोलुङ्गे पुलमुनिको राजाको बगर भएर दुईवटा जेसिभी...
-
बलात्कार आरोपमा चिनियाँ पप गायक क्रिश वु गिरफ्तार
एजेन्सी । चिनियाँ प्रहरीले एक चर्चित पप गायक क्रिश वुलाई बलात्कारमा संलग्न भएको आशङ्कामा गिरफ्तार गरेको जनाएको छ। यसै महिनाको सुरुमा एक विद्यार्थीले दुई वर्षअघि आफू १७ वर्षको हुँदा चिनियाँ–क्यानडेली अभिनेता तथा गायकले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन्। त्यसपछि कम्तीमा दुई दर्जन महिलाहरूले वुमाथि अनुपयुक्त व्य...
-
पूजाको प्रसाद खाँदा २८ जना बिरामी
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ११ चालिसेगाउँ चापाबोटमा पूजाको प्रसाद खाँदा २८ जना बिरामी भएका छन्। गत साउन १४ गतेको पूजामा सहभागीमध्ये २८ जनालाई एउटै प्रकारको झाडापखाला लागेको मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालको भनाइ छ। सबैलाई स्वास्थ्य चौकीमा ल्याउन सम्भव नभएकाले स्वास्थ्यकर्म...
-
न्यूयोर्कमा एक नेपाली युवकको मृत्यु
अमेरिका । अमेरिकाको न्यूयोर्कमा एक नेपाली युवकको मृत्यु भएको छ । जुलाई २७ का दिन पर्वत जिल्ला घर भएका २८ वर्षीय विपिन लम्सालको उपचारको क्रममा न्यूयोर्कस्थित एल्महर्स्ट अस्पतालमा मृत्यु भएको हो । ५ बर्ष अगाडी मात्र अमेरिका गएका लम्साल अमेरिकाको न्यूयोर्क स्थित ग्र्याण्ड एभिन्युमा बस्दै आएका थिए । अचानक स्वास्थ्यमा सम...
-
कोरोनाबाट एकै परिवारका तीनजनाको मृत्यु
उदयपुर । जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुरगाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाको मृत्यु भएको छ । वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार कोरोना सङ्क्रमणबाट पन्ध्र दिनअघि ४३ वर्षीय रमण पोखरेल, सात दिनअघि ३८ वर्षीय हेमराज पोखेरल र शुक्रबार राति ३६ वर्षीय देवी पोखरेलको मृत्यु भएको हो । सङ्क्रमण तीव्र बनेपछि शनि...
-
देशभर थप ३१०६ जनामा कोरोना संक्रमण, २३ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय ६ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २ सय ६३ आरटी पिसिआर र ४ हजार २ सय ५६ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा ३ हजार १ सय ६ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ९५ हजार ३ सय ८९ जनामा ...
-
देशभर थप ३,६११ जनामा कोरोना संक्रमण, २७ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३ हजार ६ सय ११ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७ सय ८३ आरटी पिसिआर र ४ हजार ८ सय ७८ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा ३ हजार ६ सय ११ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ९३ हजार १ सय ९ जनामा...
-
कर्णालीमा जीप खस्दा दम्पती बेपत्ता, तीन छोरा-छोरी घाइते
धनगढी । कर्णालीमा गाडी खस्दा कैलालीमा दुई जना बेपत्ता भएका छन्। लम्कीचुहा नगरपालिकाको चिसापानीस्थित पिचमारीनजिक एक गाडी सडकबाट ३ सय मिटर तल कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ। गाडी डुबेकोले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार तीन जना बच...
- « Previous Page
- 1
- …
- 54
- 55
- 56
- 57
- 58
- …
- 332
- Next Page »


























