विराटनगर । विराटनगरस्थित बालसुधार गृहबाट गएराति चार जना बालक फरार भएका छन् । फरार भएका मध्ये एक जना आज बिहान पक्राउ परेका छन् । तीन तलामाथिबाट हाम फालेर फरार भएका मध्ये एक जनालाई प्रहरीले विराटनगरको दूध फारमबाट आज पक्राउ गरेको हो । बाल गृहका इन्चार्ज मिलन चौहानकबा अनुसार फरार मध्ये जवरजस्ती करणी मुद्दाका सोलुखुम्बु ...
सुरक्षा
-
-
धनुषामा टिपर चालकको रहस्यमय मृत्यु
जनकपुर । धनुषामा टिपर मुनि किचिएको अवस्थामा एक टिपर चालकको शव फेला परेको छ । धनुषाको सबैलामा चालक विष्णु आफूले चलाउने गरेको टिपर मुनि मृत अवस्थामा भेटिएका छन् । उदयपुरको कटारी नगरपालिका वडा नम्बर २ बस्ने २८ वर्षीय टिपर चालक विष्णु भनिने बुद्ध लामाको शव टिपरको चक्कामुनि किचिएको अवस्थामा भेटिएको धनुषा प्रहरीले जनाएको छ ।...
-
ढुङ्गा प्रहार गरी छोराद्धारा बाबुको हत्या
विराटनगर । मोरङको सुनवर्षीमा एक पुरुषले आफ्नै बाबुको हत्या गरेका छन् । सुनवर्षी नगरपालिका–४ का ४० वर्षीय दयालु ताजपुरियाले ढुङ्गाले प्रहार गरेर आफ्नै बाबु ६८ वर्षीय टिनताल ताजपुरियाको हत्या गरेको मोरङ प्रहरीले जनाएको छ । मोरङ प्रहरी निमित्त प्रमुख डिएसपी मञ्जील मुकारुङले मापसे गरेको विषयलाई लिएर भएको सामान्य घरायसी ...
-
देशभर थप २,०१६ जनामा कोरोना संक्रमण , ३० को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार १६ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७ सय ४ आरटी पिसिआर र ४ हजार ८ सय ६ एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा २ हजार १६ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ३२ हजार ३ सय २६ जनामा र एन्टिजेन विधिब...
-
देशभर थप २,४७६ जनामा कोरोना संक्रमण , ५,४५५ संक्रमणमुक्त
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ७६ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५ सय ८६ आरटी पिसिआर र ४ हजार ७ सय ६५ एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा २ हजार ४ सय ७६ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ३१ हजार १ सय ५२ जनामा र एन...
-
बुबाको हत्या आरोपमा छोरा पक्राउ
जनकपुरधाम । धनुषामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । मसला कुट्ने खल प्रहार गरी बुवाको हत्या गरेको इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक सुरेश ठाकुरले जानकारी दिनुभयो । जिल्लाको धनुषाधाम नगरपालिका-१ काशीपुर बस्ने बिसो यादवको बिहीबार राति उनकै छोरा श्रीकिसुनले हत्या गरेका हु...
-
अमेरिकामा १२ तले भवन भत्किँदा १ को मृत्यु ,९९ जना बेपत्ता
फ्लोरिडा । अमेरिकाको फ्लोरिडा राज्यस्थित सर्फसाइड सहरमा एउटा १२ तले भवन अचानक भत्किएको छ। न्युयोर्क टाइम्सका अनुसार घटनामा परी अहिलेसम्म १ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ९९ जना सम्पर्कविहीन छन्। स्थानीय समयअनुसार बिहीबार मध्यराति साढे १ बजे भवन भत्किएको थियो। भवनबाट बाहिर निस्केका मानिसहरूले भूकम्प आएजस्तो लागे...
-
बेलायतमा बागलुङका बद्री गौतमको साइकलबाट लडेर मृत्यु
लन्डन । बेलायतको नटिङघम शहरमा साइकल दुर्घटनामा एक नेपाली युवा सेफको निधन भएको छ । गत जुन १८ तारिख शुक्रबार बिहान साइकल दुर्घट्नामा गम्भीर घाइते ३४ वर्षीय बद्री गौतमको आइतबार मृत्यु भएको गौतमका भिनाजु विष्णु चालिसेको नेपाली लिंकले जनाएको छ । गौतम गत १८ जुन २०२१ शुक्रबार बिहान ९ बजे भलिबल खेल्न निस्किएका थिए । तर, वर्...
-
टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु
काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा टिपरको ठक्करले एक जना साइकल यात्रीको मृत्यु भएको छ। शुक्रबार बिहान पौने ६ बजे गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९ जगडोलमा बा ४ ख ८२२९ नम्बरको टिपरले ठक्कर दिँदा २६ वर्षीय खुर्बु छिरिङ भोटे गम्भीर घाइते भएका थिए। संखुवासभा घर भई काठमाडौं महानगरपालिका वडा नम्बर ६ बस्दै आएका साइकल यात्...
-
नदीमा हामफाली आत्महत्या गर्न खोज्ने महिलाको प्रहरीद्धारा सकुशल उद्धार
बर्दिया । नदीमा हामफाली आत्महत्या गर्न खोज्ने एक महिलालाई प्रहरीले सकुशल उद्धार गरेको छ । बर्दियाको गुलरिया नगरपालिका ८ स्थित भदा नदीमा महिलाले हामफालेका थिए । बिहीबार अपरान्ह हामफालेका महिालाई प्रहरी नायव निरीक्षक मणिराज भट्टको नेतृत्वमा खटिएको प्रहरी टोलीले बग्दै गरेको अवस्थामा महिलाको उद्धार गरिएको प्रहरीले जनाएक...
- « Previous Page
- 1
- …
- 92
- 93
- 94
- 95
- 96
- …
- 331
- Next Page »