• बालसुधार गृहबाट भागेका चार बालक पक्राउ

    विराटनगर । विराटनगरको बालसुधार गृहबाट फरार भएका चार जना बालकलाई प्रहरीले पक्राउ गरेको छ। तीन तलामाथिबाट हाम फालेर शनिबारदेखि फरार भएका तीन जनालाई आइतबार बिहान विराटनगरको नोबेल हस्पिटल अगाडिको नहरदेखि पक्राउ गरेको हो। एक जनालाई प्रहरीले शनिबार बिहान विराटनगरको दूध फारमदेखि पक्राउ गरेको थियो। प्रदेश नम्बर १ प्रदेश ...

  • मोटरसाइकलसहित ६ जना पक्राउ

    भक्तपुर । प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा धादिङ थाक्रे गाउपालिका ७ स्थायी घर भई हाल भक्तपुर नगरपालिका वडा नं. ८ बस्ने वर्ष २८ को सुमन भन्ने अर्जुन तामाङ, भक्तपुर नगरपालिका वडा नं. २ दत्तात्रय स्थायी घर भई हाल भक्तपुर नगरपालिका वडा नं. ८ लिवाली बस्ने वर्ष १९ को वैद्य भन्...

  • कञ्चनपुरमा लागुऔषध ब्राउनसुगरसहित एक पक्राउ

    धनगढी । कञ्चनपुरमा लागुऔषध ब्राउनसुगरसहित सशस्त्र प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको वेदकोट नगरपालिका-९ का २२ वर्षीय नरेन्द्र मडै रहेका छन् । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरी मातहत रहेको बोर्डर आउट पोष्ट पचुइबाट खटिएको टोलीले उनलाई बेलौरी नगरपालिका-८ को कालोपुलबाट पक्राउ गरेको ह...

  • सुनसरीमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु, २ घाइते

    विराटनगर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनसरीको कोशी कटान क्षेत्रमा आइतबार बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । घटनामा परी थप दुई जना घाइते भएका छन्। पूर्वपश्चिम राजमार्गस्थित सुनसरीको कोशी गाउँपालिका ८ मा हायसले विपरीत दिशाबाट आइरहेको मोटरसाइकल र म्याजिक भ्यानलाई ठक्कर दिँदा उनीहरुको मृत्यु भएको ...

  • विराटनगरस्थित बालसुधार गृहबाट चार बालक फरार

    विराटनगर । विराटनगरस्थित बालसुधार गृहबाट गएराति चार जना बालक फरार भएका छन् । फरार भएका मध्ये एक जना आज बिहान पक्राउ परेका छन् । तीन तलामाथिबाट हाम फालेर फरार भएका मध्ये एक जनालाई प्रहरीले विराटनगरको दूध फारमबाट आज पक्राउ गरेको हो । बाल गृहका इन्चार्ज मिलन चौहानकबा अनुसार फरार मध्ये जवरजस्ती करणी मुद्दाका सोलुखुम्बु ...

  • धनुषामा टिपर चालकको रहस्यमय मृत्यु

    जनकपुर । धनुषामा टिपर मुनि किचिएको अवस्थामा एक टिपर चालकको शव फेला परेको छ । धनुषाको सबैलामा चालक विष्णु आफूले चलाउने गरेको टिपर मुनि मृत अवस्थामा भेटिएका छन् । उदयपुरको कटारी नगरपालिका वडा नम्बर २ बस्ने २८ वर्षीय टिपर चालक विष्णु भनिने बुद्ध लामाको शव टिपरको चक्कामुनि किचिएको अवस्थामा भेटिएको धनुषा प्रहरीले जनाएको छ ।...

  • ढुङ्गा प्रहार गरी छोराद्धारा बाबुको हत्या

    विराटनगर । मोरङको सुनवर्षीमा एक पुरुषले आफ्नै बाबुको हत्या गरेका छन् । सुनवर्षी नगरपालिका–४ का ४० वर्षीय दयालु ताजपुरियाले ढुङ्गाले प्रहार गरेर आफ्नै बाबु ६८ वर्षीय टिनताल ताजपुरियाको हत्या गरेको मोरङ प्रहरीले जनाएको छ । मोरङ प्रहरी निमित्त प्रमुख डिएसपी मञ्जील मुकारुङले मापसे गरेको विषयलाई लिएर भएको सामान्य घरायसी ...

  • देशभर थप २,०१६ जनामा कोरोना संक्रमण , ३० को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार १६ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७ सय ४ आरटी पिसिआर र ४ हजार ८ सय ६ एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा २ हजार १६ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ३२ हजार ३ सय २६ जनामा र एन्टिजेन विधिब...

  • देशभर थप २,४७६ जनामा कोरोना संक्रमण , ५,४५५ संक्रमणमुक्त

    काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ७६ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५ सय ८६ आरटी पिसिआर र ४ हजार ७ सय ६५ एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा २ हजार ४ सय ७६ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ३१ हजार १ सय ५२ जनामा र एन...

  • बुबाको हत्या आरोपमा छोरा पक्राउ

    जनकपुरधाम । धनुषामा बुबाको हत्‍या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । मसला कुट्ने खल प्रहार गरी बुवाको हत्या गरेको इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक सुरेश ठाकुरले जानकारी दिनुभयो । जिल्लाको धनुषाधाम नगरपालिका-१ काशीपुर बस्ने बिसो यादवको बिहीबार राति उनकै छोरा श्रीकिसुनले हत्‍या गरेका हु...