तनहुँ । भतिजीलाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँमा काका पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास नगरपालिका–९ का ५३ वर्षीय व्यक्ति रहेको प्रहरीले जनाएको छ । पाँच वर्षीया भतिजीलाई जबरजस्ती करणीको अभियोगमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । आमा घ...
सुरक्षा
-
-
नदिमा बगेर बेपत्ता भएकी बालिकाको शव फेला
बैतडी । पाटन नगरपालिका–१ अड्तोला भन्ने स्थानमा सुर्नया नदी किनारमै नितुको शव आज बिहान ८ बजेतिर फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताउनुभयो। मंगलबार साथीहरुसँगै नदीमा नुहाउन गएकी उनी बगेर बेपत्ता भएकी थिइन्। nagariknews.nagariknetworkबाट ...
-
भारतको बाटो हुँदै श्रीलंका पुगेका २५ नेपाली महिलाको उद्धार
काठमाडौं । भारतको बाटो हुँदै खाडी मुलुक हिँडेका २५ जना महिलालाई श्रीलंकाबाट उद्धार गरिएको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको समन्वयमा श्रीलंकाबाट उद्धार गरेर उनीहरुलाई काठमाडौं ल्याइएको सो मन्त्रालयका सूचना अधिकारी निराजन घिमिरेले बताउनुभयो । ०७७ मा भारतको बाटो हुँदै श्रीलंका पुगेका उनीहरु कोभिड–१९ सं...
-
सन्तोषी सुब्बाको हत्या आरोपमा एक पक्राउ
काठमाडौं । दक्षिणकाली मन्दिर परिसरमा क्रुर तरिकाले हत्या गरिएकी सन्तोषी सुब्बाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाका अनुसार राजधानीको बौद्ध क्षेत्रबाट एक जनालाई पक्राउ गरिएको हो। महाशाखाका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले पक्राउ परेका युवकलाई ...
-
आफ्नै श्रीमतीको कोदालोले हानेर हत्या
पर्वत । पर्वत जिल्लाको बिहादी गाउँपालिका–१ बाच्छाका एक युवाले आफ्नै श्रीमतीको कोदालोले हानेर हत्या गरेका छन् । बाच्छाको क्युडाँडा बस्ने लालबहादुर सार्कीले आफनै श्रीमती ३६ वर्षीया तारा नेपालीको हत्या गरेका हुन् । सार्कीले यही असार ४ गते मादक पदार्थ सेवन गरी गम्भीर घाइते हुने गरी कोदालोले कुटपिट गरेका थिए । घाइते भएकी...
-
बारामा चट्याङ लागेर एकको मृत्यु, दुइ जना घाइते
वीरगञ्ज । बारामा चट्याङ् लागेर एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ ।मृत्यु हुनेमा बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२० बस्ने २८ वर्षीय विजय प्रसाद यादव रहेका छन् । चट्याङ लागेर गम्भिर घाईते भएका यादवलाई उपचारका लागि जिल्ला अस्पताल कलैयातर्फ ल्याउँदै गर्दा बाटोमै मृत्...
-
देशभर थप २४२१ जनामा कोरोना संक्रमण , ३५५८ संक्रमणमुक्त
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय २१ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ४ सय ६१ आरटी पिसिआर र ४ हजार ९ सय ५३ एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा २ हजार ४ सय २१ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख २७ हजार ८ सय ५४ जनामा र एन...
-
बागलुङमा एक पुरुषद्धारा झुण्डिएर आत्महत्या
बागलुङ । बागलुङको बडिगाडमा एक पुरुषले झुण्डिएर आत्महत्या गरेका छन् । जिल्लाको बडिगाड गाउँपालिका वडा नम्बर ७ का ५० वर्षीय ओमबहादुर बोहोराले घर नजिकैको खिर्योको रुखमा झुण्डिएर आत्महत्या गरेको वडा अध्यक्ष कृष्ण गुरुङले जानकारी दिनुभयो । केही समयदेखि डिप्रेसनबाट ग्रसित बोहोर बुधबार आफ्नै घर छेउमा झुण्डिएको अवस्थामा मृत ...
-
पर्वतको भोर्ले एक हप्ताका लागि सिल
कास्की । पर्वतको पैंयु गाउँपालिका–७ भोर्ले एक हप्ताका लागि सिल गरिएको छ । एउटै वडाका कोभिड शङ्कास्पद ५० जनाको एन्टिजेन परीक्षणमा २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि असार १५ गतेसम्मका लागि सिल गरिएको हो । पैंयु गाउँपालिकाको सिफारिसमा कोभिड व्यवस्थापन समिति पर्वतको आजको बैठकले जोखिमयुक्त क्षेत्र घोषणा गरेको हो । साब...
-
मोरङमा करेन्ट लागेर एक जनाको मृत्यु
मोरङ । मोरङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बिराटनगर १५ भट्टाचोकमा निर्माणाधिन बजरङवली मन्दिरमा काम गर्ने भारतीय मजदूरको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा भारत जोगबनी हाजिमहला घर भई हाल विराटनगर १७ रानी बस्तीमा डेरा गरी बस्ने २५ बर्षीय तावारुल आलम रहेका छन् । आज दिउँसो १ बजे रड बान्ने तार काट्ने क्र...
- « Previous Page
- 1
- …
- 94
- 95
- 96
- 97
- 98
- …
- 331
- Next Page »