म्याग्दी । संविधान दिवसको अवसरमा विश्व किर्तिमानी पर्वतारोही निर्मल पुर्जा सहित म्याग्दीका सात जना राष्ट्रपतिद्धारा विभिन्न पदकबाट विभुषित भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभुषित हुनेमा विश्वकिर्तिमानी निर्मल पुर्जा ,समाजसेवी तथा पत्रकार सुरत केसी ,विकास थापा थापा मगर,डा. राजन सुवेदी र शिवलाल शर्मा रहेका छ...
स्थानीय
-
-
नेपालमा १ हजार २०४ जना कोरोना संक्रमित थपिए,११ जनाको मृत्यु
काठमाडौं ।पछिल्लो २४ घण्टामा देशभर १ हजार २०४ जना कोरोना संक्रमित थपिएका छन् । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिनुभएको हो। उहाँका अनुसार यससँगै कोरोना संक्रमितको कुल संख्या ६२ हजार ७९७ पुगेको छ । यस्तै आज देशभर सक्रिय संक्रमितको संख्या १७ हजार १२९ रहेको ...
-
म्याग्दीका बाढी पहिरो पीडितका लागि करिब साढे दुई लाख सहयोग
म्याग्दीको बेनी नगरपालिका–४, सिंगाका डा. जिवन बानियाँको पहलमा म्याग्दीका बाढीपहिरोबाट विस्थापितलाइ लक्षित गरी करिब साढे दुई लाख बराबरको सहयोग ओमकुमारी शान्ति कोषमा हस्तान्तरण भएको छ । गएको असार महिनाको २५ गते म्याग्दीको विभिन्न स्थानमा बाढीपहिरोबाट विस्थापितलाई राहत तथा पुर्नवास अभियानमा सघाउन हाल काठमाण्डौमा र...
-
नेपालमा कोरोना अपडेट : हालसम्मकै धेरै २०२० जना संक्रमित थपिए
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा मात्र हालसम्मकै धेरै २ हजार २० जना नयाँ कोारेना संक्रमित थपिएका छन् ।योसंगै हालसम्म संक्रमित हुनेहरुको संख्या ६१ हजार नाघेको छ । यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६१,५९३ पुगेको शुक्रबारको नियमित प्रेस व्रिफ्रिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर ग...
-
मोरङमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु
मोरङ । पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारी–१० डाँगीहाटमा शुक्रबार भएको सवारी दुर्घटनामा एक साइकलयात्रीको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १७ प ८५३१ नम्बरको मोटरसाइकलले बेलबारी नगरपालिका–१० का ५० वर्षीय शम्भु दाहाललाई साइकलमा जाँदै गर्दा पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ। सन्दरहरैँचा...
-
कुइनेमंगलेकी स्तनक्यान्सर पीडित छन्त्यालद्धारा सहयोगको याचना
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–८ ,कुईनेमंगले (दुवाडी) की स्तनक्यान्सर पीडित शिबकुमारी छन्त्यालले जिवनरक्षाको लागि सहयोग गर्न अपिल गर्नुभएको छ । पोखरा स्थित फिस्टेल अस्पतालमा उपचार गराईरहनुभएकी छन्त्यालले आर्थिक अभाबले उपचार गराउन कठिनाई आइपरेपछि सहयोगको याचना गर्नुभएको हो । ३३ बर्षिया छन्त्यालको स्तनक्यान...
-
गण्डकी प्रदेशमा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि
कास्की । गडकी प्रदेशमा थप ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा महानगरपालिकामा मात्र १७ सहित गण्डकी प्रदेशमा ५६ जना कोरोना संक्रमित थपिएको जनाएको छ । निर्देशनालयले पोखराको वडा नं १ का ३८ वर्षीय पुरुष तथा पोखरा ३ की ५४ वर्षिया महिला ,वडा १ का ७ वर्षीय बालक, पो...
-
साइप्रसबाट थप ६३ जना स्वदेश फिर्ता
काठमाडौं । साइप्रसबाट बिहीबार थप ६३ जना नेपालीहरु स्वदेश फिर्ता भएका छन । साइप्रसमा विभिन्न पेसामा आएर कोरोनाभाइरसको महामारीका कारण अलपत्र परेर बसेकाहरुलाई नेपाली राजदूतावास ईजरायल, गैर आवासीय नेपाली सघं साइप्रस र नेपाली कन्सुलेट साईप्रसले यहाँको आईओएमसँगको विशेष सहकार्यमा निःशुल्क स्वदेश फर्काइएको नेपाली राजदूतावास ई...
-
अब नेपालमै अलैँची प्रशोधन गरिने
इलाम । नेपालमा उत्पादित अलैँचीको ठूलो हिस्सा बाहिर निर्यात गर्नुपरिरहेका बेला अब भने अलैँचीलाई स्वदेशमै प्रशोधन गरिने भएको छ । अब नेपालमा उत्पादित केही हिस्सा अलैँचीलाई आउँदो मङ्सिरबाट नेपालमै प्रशोधन गर्न सकिने छ । झापाको अर्जुनधारामा रु तीन करोड लागतमा प्रशोधन उद्योग निर्माण भइसकेको छ । उद्योगले अलैँचीलाई चार प्रकार...
-
देशभर थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ६४१ नमुना परीक्षण गर्दा ४२८ महिला र ८१८ पुरुषमा संक्रमण पुष्टि भएको बिहिबारको नियमित प्रेस व्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको हो । यससँगै कुल संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ । भने ४२ ...


























