अनेरास्ववियु म्याग्दीका पूर्व अध्यक्ष किसान कांग्रेस प्रवेश

म्याग्दी । अनेरास्ववियु म्याग्दीका पूर्वजिल्ला अध्यक्ष नेपाली कांग्रेस प्रवेश गर्नुभएको छ । । पूर्वजिल्ला अध्यक्ष रुद्र किसान नेपाली कांग्रेस प्रवेश गरेको नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा खम्बीरले बताउनुभयो ।

किसानलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वागत गर्दै पार्टी सदस्य दिनुभएको थियो ।किसान पूर्व एमालेबाट जिल्ला समन्वयको दलित उपाध्यक्ष समेत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार