• एमाले म्याग्दीको जिल्ला अधिवेशन माघ १२ र १३ गते हुने (भिडिओ)

    बेनी । नेकपा एमाले म्याग्दीले आफ्नो १० औं जिल्ला अधिवेशन आगामी माघ १२ र १३ गते हुने भएको छ ।एमाले म्याग्दीले शुक्रवार पार्टी कार्यालय हाँडेभीरमा पत्रकार सम्मेलनमार्फत अधिवेशन सदरमुकाम बेनीमा आयोजना हुने जानकारी गराएको हो । पत्रकार सम्मेलनमा एमाले म्याग्दीले ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौं, जवजक...

  • जलजला अध्ययन प्रतिष्ठानको प्रथम अधिवेशन सम्पन्न

    जलजला। पर्वतको जलजला गाउँपालिकामा गठन भएको जलजला अध्ययन प्रतिष्ठानको प्रथम अधिवेशन विहिवार पर्वत बेनीमा सम्पन्न भएको छ । अधिवेशनले  पुनः नरबहादुर कार्कीलाई सर्वसम्मत रुपमा कार्यसमितिको अध्यक्षमा चयन गरेको छ । यसैगरी प्रतिष्ठानको उपाध्यक्षमा हिराबहादुर जिसी,सचिव दुर्गा दर्जी,सहसचिव जिवन मल्ल,कोषाध्यक्ष सुनिता बरुवाल ...

  • गाउँसभाको १४ औं अधिवेशनबाट थप ३ करोड तीस लाख रुपैयाँ बजेट विनियोजन

    बेनी । म्याग्दीको मालिका गाउँपालिकाको गाउँसभाको १४ औं अधिवेशन सम्पन्न भएको छ । बुधबार गाउँपालिकाको वडा नम्बर ६ छ्यारछ्यारे स्थित सभाहलमा सम्पन्न अधिवेशनले थप तीन करोड ३० लाख रपैयाँ बजेट विनियोजन गरेको छ । गत वर्ष सञ्चित कोषमा बाँकी रहेको तीन करोड तीस लाख रुपैयाँ विभिन्न योजना तथा कार्यक्रमका शिर्षकमा विनियोजन गरिएको हो...

  • जलजलाका माओवादी कार्यकर्तालाई प्रशिक्षण

    बेनी । पर्वतको जलजला गाउँपालिकाका नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताहरुलाई मंगलबार प्रशिक्षण दिइएको छ ।जलजला गाउँपालिका–९ ,बनौमा अगुवा नेता कार्यकर्ताहरुलाई राजनैतिक, बैचारिक प्रशिक्षण सहित गत भदौ १६ गतेदेखि शुरु भएको जनतासँग माओवादी रुपान्तरण अभियानको समापन गरिएको हो । माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पर...

  • रघुगंगाको १६ औं गाउँसभा : करिब पाँच करोड रूपैयाँ बजेट विनियोजन (तस्बिरहरु)

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाको १६ औं गाउँसभा सम्पन्न भएको छ । मंगलबार गाउँपालिकाको केन्द्र मौवाफाँटमा मंगलबार सम्पन्न गउँसभाले चार करोड ९५ लाख ५१ हजार ८२६ रुपैयाँ बजेट विनियोजन गरेको छ । गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीको अध्यक्षतामा बसेको गाउँसभा बैठकले गत आर्थिक वर्षमा मौज्दात रहेको रकमबाट ८२ वटा योजना...

  • समाजसेवी रोका दम्पत्तीद्वारा करिब साढे दुई करोड मुल्य बराबरको जग्गा दान

    म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा सुविधायुक्त आँखा अस्पताल बनाउन एक परिवारले  निशुल्क जग्गा उपलब्ध गराउनुभएको छ । म्याग्दीको मालिका गाउँपालिका–६,दिच्याम जन्म घर भई हाल पोखरा महानगरपालिका–१२,माटेपानी निवासी मुक्ती रोका मगर र याममाया रोकाले नेपाल नेत्र ज्योती संघ म्याग्दीलाई आँखा अस्पतालको भवन बनाउन निशुल्क जग्गा उपल...

  • धवलागिरीमा माओवादीका कार्यकर्तालाई प्रशिक्षण

    ताकम । नेकपा (माओवादी केन्द्र)ले धवलागिरी गाउँपालिकाका कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको छ । ताकममा बिहिबार भएको कार्यक्रममा अगुुवा कार्यकर्ताहरुलाई राजनैतिक, बैचारिक प्रशिक्षण दिएको हो । कार्यकर्ताहरुलाई प्रशिक्षित गर्ने उद्देश्यले माओवादीले म्याग्दीका पालिका स्तरमा प्रशिक्षण अभियान चलाएको छ । नेकपा माओवादी केन्द्रक...

  • जिल्ला स्तरीय नृत्य प्रतियोगिता : शिक्षकतर्फ शिख मावि र विद्यार्थीतर्फ प्रकाश मावि विजयी (तस्बिरहरू)

    बेनी । म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न जिल्ला स्तरीय नृत्य प्रतियोगितामा शिक्षकतर्फ शिख मावि र विद्यार्थी तर्फ प्रकाश मावि विजयी भएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दी र सामाजिक विकास कार्यालय म्याग्दीको संयुक्त आयोजनामा विहिबार नेपाल मंका खलःको सभाहलमा सम्पन्न प्रतियोगितामा शिक्षकतर्फ १२ र विद्यार्थी तर्फ १...

  • अन्नपूर्णमा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    म्याग्दी,पुस ७ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । पालिकाको आयोजनामा गाउँपालिका केन्द्र पोखरेबगरमा शनिबार देखि सुरु भएको प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभयो । प्रतियोगितामा गाउँपालिका भित्रका विभिन्न ११ वटा विद्यालयक...

  • के.वि एकेडेमीको १९ औं वार्षिकोत्सव तथा सातौं करबीर मेमोरियल कप सुरु

    दरबाङ । पश्चिम म्याग्दीको दरबाङमा अवस्थित के.वि एकेडेमीको १९ औं वार्षिकोत्सव तथा सातौं जिल्ला स्तरीय अन्तर मा.वि करबीर मेमोरियल फुटसल प्रतियोगिता शुक्रवारदेखि सुरु भएको छ । विद्यालयको प्रांगणमा मुल समारोहको आयोजना गरी विविध कार्यक्रमका सात १९ औं वार्षिकोत्सव तथा सातौं करबीर मेमोरियल फुटसल प्रतियोगिता सुरु भएको छ । कार्...