• निलगिरी खोला जलविद्युत आयोजनाको टनेलमा पानी हालेर परिक्षण सुरु

    बेनी।म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा ७१ मेगावाट क्षमताको नीलगिरिखोला दोस्रो ‘क्यासकेड’ जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । नीलगिरिखोला क्यासकेड म्याग्दीमा हालसम्म निर्माण भएको मध्ये सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो ।आयोजनाको प्रवर्द्धक कम्पनी नीलगिरिखोला हाइड्रोपावर कम्पनी लिमिटेडका प्रतिनिधि उपे...

  • म्याग्दीमा तीनजना नयाँ कुष्ठरोगी

    बेनी ।म्याग्दी जिल्ला कुष्ठरोगको जोखिममा रहेको पाइएको छ। जनस्वास्थ्य समस्याका रूपमा छैन भनेर दशकअघि नै उन्मूलनको घोषणा गरिए पनि यस वर्ष जिल्लामा तीनजना नयाँ कुष्ठरोगी भेटिएका छन्। ७१औँ कुष्ठरोग तथा उपेक्षित रोग दिवसका अवसरमा स्वास्थ्य कार्यालयमा आयोजित कार्यक्रममा चालु आवमा नयाँ बिरामी तीनजनासहित गत वर्षका नियमि...

  • गंगागाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा.मल्ल सम्मानित

    बेनी । काठमाडौंको बाँसबारी स्थित शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक प्रा.डा.रबी मल्ल सम्मानित हुनुभएको छ । डा.मल्ललाई कांग्रेस म्याग्दी–काठमाडौं सम्पर्क समितिले कार्यकारी निर्देशक जस्तो गरिमामय पदमा नियुक्त भएको भन्दै शनिबार एक कार्यक्रमका विच सम्मान गरेको हो । प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्र...

  • अस्ट्रेलियामा सांस्कृतिक साँझ कार्यक्रमबाट संकलित दुई लाख बढी गलेश्वर जेष्ठ नागरिक आश्रमलाई सहयोग

    गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९,गलेश्वर स्थित प्रशिद्ध धार्मिकस्थल गलेश्वरधाम जेष्ठ नागरिक आश्रममा रहेका बृद्धबृद्धालाई नगद सहित न्याँनो फाईबर सिरक सहयाेग गरिएकाे छ। शनिबार चेक मेक इभेन्ट न्यू क्यासल नेपाली साँकृतिक साँझ अस्ट्रेलियाको आयोजनामा संचालित कार्यक्रमबाटसंकलित  दुई लाख नौ हजार रकमबाट ५० थान न्याँनो फाइव...

  • गर्बुजाको हत्यामा संलग्न चार जना पक्राउ

    बेनी । म्याग्दी सदरमुकाम बेनीमा विहिबार साँझ खुकुरी प्रहारी गरी एक युवाको हत्यामा संलग्न चार जनालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेकाे छ । साँझ ५ :४५ बजेको समयमा धारिलो चक्कु प्रहारी गरेर जिल्लाको रघुगंगा गाउँपालिका–१,बेग घर भई हाल बेनी स्थित पिपलचोकमा बस्दै आउनुभएका २१ वर्षिय सुशिल ...

  • बेनीमा ‘ग्याङ फाइट’मा खुकुरी प्रहारबाट गर्बुजाको मृत्यु

    बेनी । म्याग्दीको सदरमुकाम बेनीमा बिहीबार साँझ धारिलो हतियार प्रहार गरेर एक जना युवाको हत्या भएको छ । बेनी नगरपालिका–८, पिपलचोक बस्ने रघुगंगा गाँउपालिका–१,बेगका २२ वर्षीय शुशिल गर्बुजाको हत्या भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताउनुभयो । साँझ ५:४५ बजेकाे समया  युवाहरुबीच झगडामा एक...

  • म्याग्दीबाट ६ महिनाको अवधिमा अख्तियारमा ३९ उजुरी

    बेनी । म्याग्दीबाट अख्तियार दुरूपयोग अनुसन्धान पोखरामा ६ महिनाको अवधिमा ३९ उजुरी परेका छन् । चालु आर्थिक बर्ष २०८०÷८१ मा म्याग्दीका ६ वटा स्थानीय तहमा खानेपानी, सडक, शिक्षा लगायत विभिन्न विषयमा सो उजरी परेको हो । अख्तियार दुरपयोग अनुसन्धान केन्द्र पोखराले मंगलबार अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा आयोजना गरेको ए...

  • गांम्फा युवा क्लबको वार्षिकोत्सव मेला तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न

    बेनी। म्याग्दीको मंगला गाउँपालिका–४,बुकेनी स्थित गांम्फा युवा क्लबको आयोजना र बुकेनी आमा समुहको सहआयोजनामा संचालित क्लबको वार्षिकोत्सव मेला तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार सम्पन्न प्रतियोगिताको पुरुष भलिबलतर्फ गाउँपालिकाको वडा नम्बर ५ स्थित पोक प्रथम भएको छ भने आयोजक द्धितिय हुन सफल भएको छ ।प्र...

  • आहा!सुन्दर सोवाङ धुरी

    बेनी।म्याग्दीको रघुगङ्गा गाउँपालिका–७,चिमखोलाबाट सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान भएको छ । चिमखोलाको मण्डली युवा क्लबले चिमखोलाबाट पात्लेखेत–जसलाङ–सिजिखोला–सिजिखर्क–थामखर्क–खोलाखर्क–सिसर्का–तल्लोमेला–उपल्लोमेला–आलेखर्क–नेपाने हुँदै सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान गरेका हुन् । क्लबका उपाध्यक्ष टीका पुनका अनुसार ...

  • केवि एकेडेमी र दरबाङ पोलिक्लिनिक बिच स्वास्थ्योपचार सम्झौता

    दरबाङ । पश्चिम म्याग्दीको दरबाङमा अवस्थित के.वि एकेडेमी र दरबाङ पोलिक्लिनिक एण्ड प्याथ ल्याव प्रालि बिच विद्यार्थी,अभिभावक र शिक्षक कर्मचारीहरुको स्वास्थ्योपचारमा विशेष छुटका लागि आइतबार लिखित सम्झौता भएको छ । सात बुँदे उक्त सम्झौता पत्रमा विद्यालयको तर्फबाट संचालक÷निर्देशक हिराबहादुर पुन र प्रिन्सिपल बिमल शर्मा तथा...