म्याग्दी । कोरोना महामारी फैलिएपछि विसं २०७६ चैतदेखि भएको लकडाउन(बन्दाबन्दी) का समयमा घुम्दै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ ,दोसल्ले पुगेका बेनीका ब्यवसायी विकास श्रेष्ठलाई त्यही जग्गा किनेर घर र बगैचा बनाउने सोच आयो । बेनीमा पोल्ट्रि र घरजग्गा ब्यवसाय गर्दै आएका विकासले सोखका लागि गाउँमा घर बनाएर बस्नका लागि किन...
आर्थिक
-
-
सहकारी ठगी आरोपमा म्याग्दीका जिसस प्रमुख सहित पाँच जना पक्राउ
म्याग्दी । सहकारी ठगीको आरोपमा म्याग्दीका जिल्ला समन्वय समितिका प्रमुख सहित पाँच जना पक्राउ परेका छन् । बेनी नगरपालिका–८ मा रहेको कुमारी बहुउदेश्यीय सहकारी संस्थाका बचतकर्ताहरुको बचत रकम हिनामिना गरेको आरोपमा जिसस प्रमुख राजकुमार थापा सहित सहकारीका पाँच जनालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले आइतवार बिहान पक्राउ गरेको...
-
सोले डाँडा महिला सहकारीको १२ औं वार्षिक साधारणसभा
च्युरीबोट । म्याग्दीको मालिका गाउँपालिका-४, च्युरीबोट स्थित सोले डाँडा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बिहिवार सम्पन्न वार्षिक साधारणसभाको मालिका गाउँपालिका उपाध्यक्ष एवं सहकारीकी संस्थापक अध्यक्ष लक्ष्मी देवी घर्ती मगर पुनले उद्घाटन गर्नुभयो । उपाध्यक्ष घर्ती मगर पु...
-
जलजलामा सञ्चालित गण्डकी गोपाल गौशालालाई प्राप्त सहयोग सार्वजनिक
म्याग्दी । पर्वतको जलजला गाउँपालिका–७, धाईरिङको गोकुलधाममा सञ्चालित श्री गण्डकी गोपाल गौशालालाई विभिन्न व्यक्ति तथा सहयोगदाताहरुले सहयोग गरेका छन् । गौशाला सञ्चालन गर्नको लागि सहयोगदाताहरुबाट प्राप्त जिन्सीलगायत सहयोगलाई आइतबार एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो । गौशालालाई गएको कार्तिक महिनादेखि हालसम्म ...
-
सडक बनाउन पर्वतको बाँसखर्कमा सुन्तला महोत्सव आयोजना
बेनी ।गाउँसम्म पुग्ने सडक निर्माणका लागि राज्यको ध्यानाकर्षण गराउन यहाँको विकट गाउँ बाँसखर्कमा सुन्तला महोत्सव आयोजना गरिएको छ । नेपालकै सबैभन्दा स्वादिलो र रैथाने जातको सुन्तला उत्पादन हुने जलजला गाउँपालिका–१, बाँसखर्कका सुन्तला ढुवानीमा समस्या भएपछि गाउँमै महोत्सव आयोजना गरिएको हो । यही माघ ११ गते एक दिने सुन्तला महो...
-
निस्कोट समाज पोर्तुगलद्वारा मृगौला रोगी पुनलाई १ लाख आठ हजार सहयोग
बेनी । लामो समयदेखि मृगौला रोगबाट पीडित तुलकुमारी पुनलाई निस्कोट समाज पोर्तुगलले आर्थिक सहयोग गरेको छ । मालिका गाउँपालिका -१ , निस्कोट स्थित बाँसबोटकी पुनलाई पोर्तुगलमा रहेका निस्कोटबासीहरुको साझा संस्था निस्कोट समाज पोर्तुगलको नेतृत्वमा संकलित एक लाख आठ हजार तीन सय रुपैयाँ सहयोग गरिएको हो । उक्त रकम शुक्रबार एक कार...
-
जलजला गाउँपालिकाको १८ औं गाउँसभा
बेनी । पर्वतको जलजला गाउँपालिकाको १८औं गाउँसभा तथा हिउँदे अधिवेशन आईतबार सम्पन्न भएको छ। अधिवेशनले चालू आर्थिक बर्षका लागि स्वीकृत भएका ३९ वटा योजनाको बजेट थपघट तथा रकमान्तर गरेको छ। गाउँशभाका अध्यक्ष राजुप्रसाद आचार्यले गाउँपालिकाको हालसम्मको खर्च तथा उपलब्धी प्रस्तुत गर्नुभएको हो । चालू आर्थिक वर्षको बजेट ३६ करोड ७८...
-
झोलुङ्गे पुल निर्माण भएपछि यात्रा छोटियो
बेनी । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकाको बस्ती जोड्ने झोलुङ्गे पुल निर्माणपछि त्यसक्षेत्रका बासिन्दामा खुसीयाली छाएको छ । धवलागिरी–७, धारापानी र मालिका–७, खारा जोड्न म्याग्दी नदीमाथि झोलुङ्घे पुल बनेपछि एक घण्टा भन्दा बढीको यात्रा १५ मिनेटमा छोटिएको छ । गैरसरकारी संस्था मिलन म्याग्दीको सामाजिक तथा प्राविधिक परि...
-
मृगौला रोगी पुनलाई निस्कोट समाज अमेरिकाद्धारा एक लाख सहयोग
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–१,निस्कोट स्थित बाँसबोटकी मृगौला रोगबाट पीडित तुलकुमारी पुनको उपचारका लागि आर्थिक सहयोग प्राप्त भएको छ । निस्कोट घर भई हाल विभिन्न शिलशिलामा अमेरिकामा बसोबास गर्ने निस्कोटबासीहरुको साझा संस्था निस्कोट समाज अमेरिकाले मृगौला रोगी पुनलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । उक्त आ...
-
रघुगंगा गाउँपालिकाको १८ औं गाउँसभाबाट संसोधित बजेट पारित (तस्बिरहरु)
बेनी। म्याग्दीको रघुगंगा गाउँपालिकाले १८ औं गाउँसभा तथा हिउँदे अधिवेशन मार्फत चालु आर्थिक वर्षका लागि संसोधित बजेट पारित गरेको छ । गत असारमा सम्पन्न भएको १७ औं गाउँसभाबाट विनियोजन गरिएको बजेट तथा योजनाहरु संसोधन सहित पारित भएको हो । बिहिबार गाउँपालिका केन्द्र मौवाफाँटमा सम्पन्न गाउँसभाले चालु आर्थिक वर्षका लागि ...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 176
- Next Page »