वैदेशिक रोजगारीबाट फर्किएका युवा तरकारी पेशामा (भिडियो सहित)

बेनी,शुक्रबार साउन २४ गते । मंगला गाउँपालिका २ कोत्रबाङका ४ जना युवाहरु मिलेर सामुहिक तरकारी खेती गरेका छन् ।

वैदेशिक रोजगारीबाट गाउँ फर्किएका युवाहरुले ७ रोपनी जग्गा भाडामा लिएर अर्गानिक तरकारी खेती सुरु गरेका हुन । भिडियो : ठाकुरप्रसाद आचार्य

https://youtu.be/fxFcrs7poGM

https://youtu.be/fxFcrs7poGM?list=UUUwV9I_QOxIXk9NXVi_-tFg&t=410

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार