बागलुङमा भिर मौरीको मह निकाल्न गएका युवाको मृत्यु

बागलुङ,आइतबार बैशाख ०७ गते ।
भिरमौरीको मह निकाल्न गएका गलकोटका एक युवाको भिरबाट लडेर मृत्यु भएको छ ।

गलकोट नगरपालिका–५ का ३३ वर्षीय पुरन राना गलकोटको कौलेनी जंगलमा शनिबार साँझ साथिहरुसंग मह निकाल्न गएका थिए ।

File Photo

रातको समयमा मह निकाल्न गएका पुनको भिरबाट लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गलकोटका प्रहरी निरिक्षक केशव सिंह थापाले जानकारी दिनुभयो ।आदर्श अनलाईन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार