थप ९ जना कोरोना संक्रमितकाे मृत्यु ,मृतकको संख्या १४६ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ। स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो  २४ घण्टामा कोरोना संक्रमणबाट ६ बर्षिया बालिका सहित ९ जनाको मृत्यु भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ ।कोरोना भाइरसको संक्रमणबाट निको हुनेको संख्या १८ हजार ३५० रहेको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार