बागमती प्रदेशका तीन मन्त्रीले दिए राजीनामा

काठमाडौं । बागमती प्रदेशका तीन मन्त्रीले राजीनामा दिएका छन् ।बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेल, उद्योग पर्यटन तथा वातावरणमन्त्री अरुण नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार