प्रधानन्यायाधीश जबराले बोलाएको ‘फुलकोर्ट’ सुरु

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बोलाएको पूर्ण बैठक ‘फुलकोर्ट’ सुरु भएको छ । केहीबेर अघिदेखि सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक सुरु भएको हो । बैठकमा गोलाप्रथाद्वारा मुद्दा हेर्ने प्रयोजनका लागि आवश्यक पर्ने निर्देशिका पारित गर्ने कार्यसूची छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार