कांग्रेस म्याग्दी : उपसभापतिमा भण्डारी र श्रेष्ठ तथा सचिवमा पुन र रकाल विजयी

नेपाली कांग्रेस म्याग्दीको उपसभापतिमा कर्णबहादुर भण्डारी केबी र हरिकुमार श्रेष्ठ विजयी हुनुभएको छ  । भण्डारीले ३७९ र श्रेष्ठले ३५४ मत प्राप्त गर्नुभएको छ ।  सचीवमा हिराबहादुर पुन र भरत बहादुर रकाल र सहसचिवमा ध्रुबराज कार्की र श्रीराम पौडेल विजयी हुनुभएको छ । सचीवमा पुनले ३६९ र रकालले ३५७ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ । सहसचिवमा कार्कीले ४०५ र पौडेलले ३८७ मत प्राप्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार